मानुषि लघुवित्तको शेयरमा सकारात्मक सर्किट, यी हुन् उच्च वृद्धि भएका कम्पनी

काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार पनि शेयर बजारको ओरालो यात्रा रोकीएको छैन् । आज नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि मानुषि लघुवित्त वित्तीयको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको...


ब्लु क्रस हस्पिटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौँ त्रिपुरेश्वर स्थित ब्लु क्रस हस्पिटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच ब्लु क्रस हस्पिटल प्रा.लि....


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहक र परिवारलाई बुद्ध एयरको टिकटमा छूट

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहक र ग्राहकका परिवारले बुद्ध एयरको टिकटमा छूट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच भएको एक सम्झौता अनुसार बैंकका ग्राहक र ग्राहकका परिवार (बुबा, आमा, श्रीमती, छोराछोरी) ले बुद्ध एयरको टिकट...


कुमारी बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा विशेष छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र धुलिखेल स्थित दुषित थानी हिमालयन रिसोर्ट बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले दुषित थानी हिमालयन रिसोर्टबाट प्रदान...


नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण

काठमाडौँ । नेपाल एसबिआई बैंकले आफ्नो सिद्धार्थनगर नगरपालिका–०५, बैंक रोड, भैरहवा, रुपन्देहीमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं–०८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ । उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंक...


सेगवे नेपालको मनसुन अफरः एनआइसि एशिया बैंकको मोबाइल बैंकिङ प्रयोग गरी ४० हजारसम्मको छुट

काठमाडौँ । सेगवे नेपालका स्कुटर खरिद गर्दा ४० हजार रुपैयाँसम्म छुट पाइने भएको छ । कम्पनीका स्कुटर खरिद गर्ने चाहने ग्राहकहरुले एनआइसि एशिया बैंकको मोबाइल बैंकिङ वा डेबिट/क्रेडिट कार्डको प्रयोग गरि छुट पाउन सक्नेछन् । यो विशेष अफर ग्राहकहरूलाई...


गोर्खाज फाइनान्सका सीइओ सन्तोष घिमिरेले दिए राजीनामा

काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष कुमार घिमिरेले राजीनामा दिएका छन् । उनले राजीनामा दिनुको कारण भने खुलाइएको छैन । घिमिरेको राजीनामा भदौ २४ गते बसेको संचालक समितिको बैठकले असोज २२ गतेदेखि लागू हुने गरी...


गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गरेको हो । कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका...


ओरेण्टल को–अपरेटिभको बचत फिर्ता लिन चाहनेलाई निवेदन दिन आह्वान

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अचल सम्पत्ति लिई ओरेण्टल को–अपरेटिभको बचत फिर्ता लिन चाहनेलाई निवेदन दिन आह्वान गरेको छ । समस्याग्रस्त घोषित ओरेण्टल को–अपरेटिभ लिमिटेडको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको...


मितेरी डेभलपमेन्ट बैंकको ३० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी नरेन्द्र कुमार सोनीको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् ।...


प्राइम कमर्सियल बैंकको शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले हाल संस्थापक शेयरधनीहरूले नै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो । तर ३५ दिनभित्र संस्थापकहरूले सो शेयर नकिनेको खण्डमा भने सर्वसाधारणमा...


कामना सेवा विकास बैंकको १६ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको १६ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त संस्थापक शेयर सर्वसाधारणले मात्रै किन्न पाउँछन् । यसअघि बैंकले संस्थापक शेयरधनीले...


साधारण सभा सकेर प्रतिवेदन पेश गर्न सहकारीलाई काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सहकारी संस्थाहरूलाई नियमनमा ल्याउन कडाइ गर्न थालेको छ। आज जारी गरिएको सूचनामा महानगरपालिकाले आगामी पुस मसान्तभित्र साधारण सभा सम्पन्न गरी, त्यसको १५ दिनभित्र साधारण सभाबाट पारित प्रतिवेदन महानगरपालिकाको सहकारी विभागमा पेश गर्न निर्देशन...


सातैवटा प्रदेशमा नेपाल बैंकर्स संघको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । नेपाल बैंकर्स संघ (एनबीए) ले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा सातवटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । डिजिटल माध्यमबाट वित्तीय कारोवारको प्रयोग...


महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता

काठमाडौँ । भदौ २३ गते विश्व साक्षरता दिवसको अवसर पारी महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार विभिन्न सार्वजानिक÷सामुदायिक शैक्षिक संस्थाहरुमा आवश्यक स्तरोन्नती तथा शौचालयहरु निर्माण तथा...


एनआइसी एशिया बैंकले ल्यायो एआई च्याटबोट ‘साथी’, ग्राहक र बैंकको समय र लागत बचत गर्न विश्वास

काठमाडौँ । एनआइसी एशिया बैंकले एआई च्याटबोट ‘साथी’ सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै च्याटबोट साथी प्रस्तुत गरेको हो । यो आधुनिक च्याटबोटले बैंकिंग सेवामा नयाँ युगको शुरुवात गर्दै ग्राहकहरूको सञ्जालमा २४/७ सुलभता र सटीकता...


बाराही हाइड्रोपावरको साधारण सभा असोज १८ गते, शेयरधनीहरुको हात भने रित्तो

काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा गौरव इभेन्ट्स गौतम प्लाजा स्युचाटार सालिक चोक, कलंकी काठमाडौंमा बिहान ८ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव...


सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ७ हजार ६३४ कित्ता शेयर बिक्रीमा राखेको हो । कम्पनीले उक्त शेयर यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा...


कुमारी बैंकको २२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २२ हजार ३२७ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउँछन् । शेयर किन्न इच्छुक संस्थापक...


अर्थमन्त्री र गभर्नरबीच छलफल

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठक बसिरहेको छ । सिंहदरबारमा जारी आइतबार बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समेत छलफलमा सहभागी छन् । त्यस्तै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, योजना आयोगका...