नेपाल बैंकको सञ्चालकमा थान प्रसाद पंज्ञानी नियुक्त

काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव थान प्रसाद पंज्ञानी नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा नियुक्त भएका छन्। उनले २०८१ साल भदौ २७ गतेका दिन नेपाल बैंकका सञ्चालक समितिका अध्यक्षबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । पंज्ञानीले...


हिमालयन बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजमा हरेक शनिबार छुटको अफर

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि दराजसँगको सहकार्यमा विशेष छुट अफर ल्याएको छ। अब हिमालयन बैंकका भिसा र मास्टरकार्ड (डेबिट र क्रेडिट कार्ड) प्रयोगकर्ताहरूले दराजबाट सामान खरिद गर्दा हरेक शनिबार विशेष छुट पाउनेछन्। बैंकको क्रेडिट कार्डधारकहरूले दराजमा...


हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस वितरण गरेको हो । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका बोनस र बोनस शेयरको...


छ्याङदी हाइड्रोपावरका रेटिङ घटाइए, वित्तीय अवस्थामा पनि नकारात्मक प्रभाव

काठमाडौँ । इक्रा नेपालले छ्याङदी हाइड्रोपावर लिमिटेडको इशूअर रेटिङलाई [ICRANP-IR] D मा घटाएको छ । यसअघि यो रेटिङ [ICRANP-IR] B मा थियो । कम्पनीको लामो अवधिको ऋण र छोटो अवधिको ऋणको रेटिङ पनि घटाइएको छ । लामो अवधिको ऋण...


बैंकिङ्ग कसुरको मुद्दामा धरौटी बुझाउन नसक्नेलाई ६ महिनाभन्दा बढी कैदमा नराख्न सर्वोच्चको आदेश

काठमाडौं । बैंकिङ कसुरको मुद्दामा जरिवाना बापतको धरौटी बुझाउन नसक्नेलाई ६ महिनाभन्दा बढी कैदमा नराख्नू भनी सर्वोच्च अदालतले फैसला गरेको छ । बैंकिङ कसुरको मुद्दामा कैद अवधि भुक्तान गरेर जरिवाना बुझाउन नसकेका कारण थुनामा रहेका एक व्यक्तिको मुद्दाको व्याख्याका...


भेनस हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौँ–११, मध्यबानेश्वरमा स्थित भेनस हस्पिटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच भेनस हस्पिटल प्रा.लि. का तर्फबाट...


सिटिजन्स बैंक र फोनपेको साझेदारीमा नेपालका लागि पहिलो भर्चुअल क्रेडिट कार्डको शुभारम्भ

काठमाडौँ। सिटिजन्स बैंकले फोनपे सँगको साझेदारीमा नेपालको पहिलो भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको छ। सिटिजन्स फोनपे क्रेडिट कार्ड नेपालको आफ्नै कार्ड स्किमको रूपमा प्रस्तुत गरेको हो । जसले क्यूआर भुक्तानी र क्रेडिटको लचकतालाई पूर्णतया भर्चुअल बनाउन सक्षम बनाएको छ।...


महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच साना उद्यमको वित्तीय पहुँच वृद्धि सम्बन्धी सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच तथा लगानीको आधार निर्माण गर्ने सम्बन्धमा एक रणनितिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार कृषि, कृषि आपुर्ती, कृषि प्रशोधन, पर्यटन, उत्पादन,...


सेवाग्राहीले ऋण चुक्ता नगरेपछि घरजग्गा लिलामी गर्दै नेपाल बैंक

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरूको घरजग्गा लिलाम गर्ने भएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण चुक्ता नभए धितो सुरक्षणमा रहेको सम्पत्ति लिलाम गर्ने जानकारी दिएको हो ।...


समता घरेलु लघुवित्तको रेटिङ पुनःस्थापित, नकारात्मक संकेत कायम हुँदा लाभांश दबाबमा

काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाको रेटिङलाई इक्रा नेपालले डबल बी माइनस मा पुनःस्थापित गरेको छ । रेटिङमा निगेटिभ इम्प्लिकेसन समेत कायम राखिएको हो । यो रेटिङले कम्पनीलाई वित्तीय दायित्वहरूको समयमै सेवा गर्ने मामिलामा मध्यम जोखिम रहेको संकेत...


लक्ष्मी क्यापिटलको रेटिङ रद्द

काठमाडौँ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको (एलसीएमएल) कोष व्यवस्थापन गुणस्तर रेटिङ रद्द गरिएको छ । इक्रा नेपालले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई दिइएको आईसीआरए एनपी एसेट म्यानेजमेन्ट कम्पनी क्वालिटी थ्री प्लस रेटिङ रद्द गरेको हो । रेटिङ रद्द गर्ने निर्णय...


कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै सेमि–क्वालिफाइड सीए र ट्रान्सेक्सन बैंकिङ्गमा रोजगारी खुलाएको हो । उक्त पदहरुमा आवेदन दिने इच्छुक उम्मेदवारहरुले २ असोज ४ गते अर्थात शुक्रबारसम्म...


११८ जना ऋणीलाई कर्जा चुक्ता गर्न निर्धन उत्थान लघुवित्तको आग्रह

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ११८ जना ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेकोे छ । ऋणीहरूले धितो राखि वा बिना धितो ऋण लिएको र पटकपटक कर्जा चुक्ता गर्न आग्रह गर्दा पनि बेवास्ता गरेपछि...


नेरुडे मिर्मिरे लघुवित्तका संचालक दीप बहादुर श्रेष्ठको राजीनामा स्वीकृत

काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समिति सदस्य (संस्थापक समूह) दीप बहादुर श्रेष्ठले दिएको राजीनामा स्वीकृत भएको छ। श्रेष्ठले आफ्नो राजीनामा २०८१ साल भदौ २६ गते पेश गरेका थिए । सोही दिन बिहान ११ बजे बसेको संचालक...


हिमालयन बैंकको ४ लाख २८ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ५ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख २८ हजार ५४० कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन्...


प्रतिकित्ता १०५ रुपैयाँमा कामना सेवा बैंकको ३५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको ३५ हजार ५३४ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर जोकोही व्यक्तिले किन्न पाउँछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपैयाँ...


पोष्टमका प्रयोगकर्ताले आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन सक्ने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाजिक संजाल प्लेटफर्म पोष्टम बीच साझेदारी सम्पन्न भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्ने विश्वास लिइएको हो । पोष्टम एप, पोष्टम इन्फोसिसद्वारा डिजाइन गरिएको...


लक्ष्मी सनराइज बैंकले गर्‍यो वीरगंजमा सेवा विस्तार

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको वीरगंज महानगरपालिका वडा न ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न ८ स्थित लिंक रोड (अघिल्लो शाखा...


राष्ट्रिय वाणिज्य बैंकले दियो कोशी प्रदेश सभाका सांसदहरुलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण तालिम

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा कोशी प्रदेश सभाका सदस्यहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । मंगलबार कोशी प्रदेश सभाकोे सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी...


कुमारी बैंकको देशैभर वित्तिय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षक-प्रशिक्षण सम्पन्न

काठमाडौँ । युसएड संगको सहकार्यमा “देशै भरि बर्षै भरि” अभियानकैरुपमा वित्तिय साक्षरता प्रर्वद्धन गरि विभिन्न स्थानमा रहेका ब्यावसायिक एवं उद्यमशिल सोचहरुलाई औपचारिक वित्तिय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले कुमारी बैंकले सबै प्रदेशमा वित्तिय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम...