लघुवित्त क्षेत्रमा आव ०८०/०८१ मा के–के भए ? यी हुन् मुख्य हाइलाइटहरु
काठमाडौं । यो वर्ष लघुवित्त पीडितहरुले आफ्ना आवाज उठाउनेदेखि लिएर सरकारले उक्त समस्याहरुको सुनुवाई गर्न पहल गरेको छ ।देशैभरका लघुवित्त पीडितहरुले आफ्ना पिडा लिएर आन्दोलनमा उत्रनेदेखि उक्त समस्याहरुको समाधानको लागि सरकारले लघुवित्त सम्बन्धि समस्याहरु समाधानको लागि ७ सदस्यीय कार्यदल...
घुस सेटिङमा रिलायन्सलाई आइपीओ निष्कासन अनुमति दिने बोर्डमाथि सीआईबीले सुरु गर्यो अनुसन्धान
काठमाडौँ । घुस सेटिङमा रिलायन्स स्पिनिङ मिल्सको आइपीओ स्वीकृत दिने नेपाल धितोपत्र बोर्डमाथि केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ । आम लगानीकर्तालाई महङ्गोमा शेयर भिडाउन खोज्ने बोर्डमाथि सीआईबीले अनुसन्धान सुरु गरेको हो । वित्तीय विवरण नाजुक...
सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक बर्ष २०८०र८१ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १३४ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । बैंकको कोशी प्रदेशका २१,...
नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । साउन महिनाको लागि नेपाल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले ३ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले घरकर्जामा १४।२५ प्रतिशत, अटो लेनमा १३।५० प्रतिशत, व्यक्तिगत निश्चित अवधिको लोनलाई १४।५० प्रतिशत, शिक्षा कर्जामा १२।२५...
यो वर्ष ५३ मध्ये १६ लघुवित्तले मात्र वितरण गरे लाभांश, कुनले कति ? (सूचीसहित)
काठमाडौं । चालु आर्थिक वर्ष २०८०।०८१ को आज अन्तिम दिन रहेको छ । यस आवमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएर कारोबार गरिरहेका लघुवित्त कम्पनीहरुले उचित लाभांश वितरण गर्न नसक्दा लगानीकर्ताहरु निराश भएका छन् । हाल सञ्चालन रहेका...
राष्ट्रिय वाणिज्य बैंकको एकैपटक ६ स्थानमा शाखा विस्तार
काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न ६ स्थानमा आईतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुरु गरेको छ । सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नः २, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नः २, लाजिम्पाटस्थित शाखा कार्यालय...
विजय लघुवित्तका ६ जना सञ्चालक निर्वाचित, को–को चुनिए ?
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभाले नयाँ ६ जना सञ्चालक निर्वाचित गरेको छ । कम्पनीका अध्यक्ष लोक बहादुर खड्काको अध्यक्षतामा सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा असार ३० गते सम्पन्न भएको सभाले ४ जना संंस्थापक...
विजय लघुवित्तको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न, एफपीओ निष्काशन प्रस्ताव पारित
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष लोक बहादुर खड्काको अध्यक्षतामा सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा असार ३० गते सम्पन्न भएको हो । सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर...
सांग्रिला डेभलपमेन्ट बैंकको ७५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चारजना संस्थापक शेयधरनीको नाममा रहेको ७५ हजार ६७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले हाल संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरीद गर्न...
प्राइम कमर्सियल बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगतमा अधिकतम ६.५०...
कुमारी बैंकले पनि घटायो ब्याजदर
काठमाडौं । कुमारी बैंक लिमिटेडले ब्याजदर घटाएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले साउनमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६.५१ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.५६ प्रतिशत र कुमारी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई...
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिकः १३ बैंकले घटायो, ५ स्थिर, दुईको वृद्धि (सूची सहित)
काठमाडौं । साउन महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश बैकहरुले बैंकहरुले साउन महिनाका लागि पनि ब्याजदर घटाएका छन्। वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०।१३ प्रतिशतविन्दु घटाएका हुन्। असार महिनामा ६।८७ प्रतिशतविन्दु रहेको...
माछापुच्छ्रे बैंकले पनि घटायो ब्याजदर
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले भोलि साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले साउनमा मुद्दती निक्षेपमा व्यक्तिगतमा अधिकतम ७ प्रतिशत, संस्थागतमा अधिकतम ५.२५ प्रतिशत र रेमिटेन्समा अधिकतम...
एनएमबि बैंकले घटायो ब्याजदर
काठमाडौं । एनएमबि बैंक लिमिटेडले साउन महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो। बैंकले साउनमा व्यक्तिगततर्फ मुद्दती निक्षेपमा अधिकतम ७.५३ प्रतिशत र संस्थागतमा अधिकतम ६.५३ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले...
एनआईसी एशिया बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले साउन महिनामा व्यक्तिगततर्फ अधिकतम ७.५३ प्रतिशत र संस्थागततपर्फ अधिकतम ६.५३ प्रतिशत ब्याजदर दिने भएको छ...
ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर...
नेपाल बैंकले पनि घटायो ब्याजदर
काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सर्वाजनिक गरेको छ । बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको हो । यस बैंकले साउन महिनाका लागि साधारण बचत खातामा न्यूनतम ३.२० प्रतिशतदेखि अधिकतम ५.२० प्रतिशत ब्याजदर कायम गरेको छ...
प्रभु बैंकले घटायो ब्याजदर
काठमाडौं । प्रभु बैंक लिमिटेडले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । यस बैंकले असार महिनाका लागि बचत खातामा न्यूनतम ३.०३० प्रतिशतदेखि अधिकतम ६.०३० प्रतिशतसम्म ब्याजदर...
कस्तो मौद्रिक नीति चाहान्छ लघुवित्त क्षेत्र?, मर्जरलाई थप प्रभावकारी र सहुलियतपूर्ण बनाउनुपर्छ : यादव
काठमाडौँ । नेपाल राष्ट्र बैङ्क आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । साउन पहिलो वा दोस्रो हप्ताभित्र मौद्रिक नीति ल्याइसक्ने तयारीमा राष्ट्र बैङ्क लागिरहँदा लघुवित्ततर्फका विभिन्न संघठनहरुले पनि सुझाव दिइसकेका छन् । नेपाल लघुवित्त बैकर्स...
बढ्यो मोबाइल बैंकिङ्ग मार्फत हुने भुक्तानी, जेठ महिनामा साढे ३ खर्ब कारोबार
काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा विद्युतीय भुक्तानीमा आकर्षण बढ्दो क्रममा रहेको छ । मोबाइल बैंकिङ्ग र क्युआर मार्फत हुने कारोबार बढेको निरन्तर बढी रहेको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा मोबाइल बैंकिङ मार्फत साढे ३ खर्ब...



















