सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग गरी डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा ५००...


तीन लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, यी हुन सर्वाधिक वृद्धि भएका टप कम्पनी

काठमाडौँ । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २५.४६ प्रतिशतले घटेर २७०० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज कारोबार भएका कम्पनीहरुमध्ये १६० वटाको शेयरमूल्य घटेको...


महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य

काठमाडौं । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपाल बीच बैंकबाट दैनिक रुपमा निस्कने डिस्पोजेबल कागजहरु उचित रुपमा विसर्जन गर्ने सम्बन्धमा सहकार्यको सुरुवात भएको छ । पुराना कागजहरु नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुन प्रयोग...


सालपा विकास बैंकको साधारण सभा असोज १३ गते, यस्ता छन् एजेण्डा

काठमाडौं। सालपा विकास बैंक लिमिटेडले १२औं वार्षिक साधारण सभा असोज १३ गते गर्ने भएको छ । भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका २ स्थित शुभम् फाउन्डेसनको सभा हल खोटाङ दिक्तेलमा बिहान ११...


एक खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (भदौ २३ गते) एक खर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि केन्द्रिय बैंकले एक खर्ब रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार एक खर्ब तरलता...


राष्ट्रिय वाणिज्य बैंकले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीलाई १५ लाखसम्म कर्जा दिने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल...


चेकलाई तमसुकमा परिणत गर्ने विधेयकमाथि अर्थ समितिमा आज छलफल हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले डाफ्ट गरेर अर्थमन्त्रालयले अघि बढाएको एउटा विवादित विधेयकमाथि अर्थ समितिमा लगातार छलफल भइरहेको छ । तर आश्चर्य लाग्दो कुरा केछ भने अन डिमाण्ड क्यास (माग्ने वित्तिकै नगद भुक्तानी दिनुपर्ने) चेकलाई तमसुसमा परिणत गर्ने बैंकिङ...


टाईम फर्मास्युटिकल्सले आइपीओ निष्कासन गर्ने

काठमाडौँ । टाईम फर्मास्युटिकल्सले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको हो । सभा असोज १२ गते बिहान १० बजे सोल्टी वेस्टेन्ड रिसोर्ट पटिहानी, चितवनमा बस्नेछ । सभामा गत आर्थिक वर्षको...


भगवती हाइड्रोपावरले गर्‍यो लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको भदौ २२ गते शनिबार बसेकोसञ्चालक समितिको बैठकले १०.७३६८ प्रतिशतले हुन आउने ६ करोड...


कालिका लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक तीन जना शेयरधनीहरुको स्वामित्वमा रहेको ६ हजार ३८५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीका अनुसार मनोज कुमार थापाको स्वामित्वमा रहेको ४ हजार १३१ कित्ता,...


दुर्गा प्रसाईको लामो सघंर्षपछि बीएन्डसी कलेजले एमबीबीएस अध्यापन गराउने पायाे स्वीकृति, बैंकको सबै ऋण तिर्ने प्रतिबद्धता

दुर्गा प्रसाईको लामो सघंर्षपछि बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह ९एमबीबीएस०मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५०...


नेप्सेमा सूचीकृत चिरख्वा हाइड्रोपावरको रेटिङ घट्यो, यस्तो छ कारण

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चिरख्वा हाइड्रोपावर लिमिटेडलाई प्रदान गरेको रेटिङ डाउनग्रेड गरेको छ । इक्रा नेपालले कम्पनीलाई यसअघि प्रदान गरेको रेटिङ घटाएको हो । कम्पनीलाई प्रदान गरेको रेटिङ [ICRANP-IR] BB  लाई [ICRANP-IR] D मा डाउनग्रेड...


एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको भदौ २१ गते बसेको सञ्चालक समिति बैठकले लाभांश घोषणा गरेको हो । बैंकको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाटबाट बैंकका शेयरधनीहरूलाई १०...


ग्लोबल आइएमई बैंकमा नयाँ खाता खोल्दा ५ थप सुविधा एकसाथ पाइने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत...


ग्रामीण विकास लघुवित्त र ई–सेवाबीच सम्झौता

काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र ई– सेवा बीच विभिन्न विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार संस्था र ई– सेवा बीच नगद भूक्तानीलाई अनलाइन डिजीटल मार्फत सेवा सञ्चालन गर्न सहयोग पुग्ने भएको छ । यस सम्झौता...


आत्मनिर्भर लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, यी हुन उच्च वृद्धि भएका टप कम्पनीहरु

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य अंकले गिरावट भएको छ । आज नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज कारोबार भएका कम्पनीहरुमध्ये १०१ वटाको शेयरमूल्य...


चार बैंकले साढे १३ करोड कित्ता अग्राधिकार शेयर जारी गर्दै, कुनको कति ?

काठमाडौं । नेपालमा सञ्चालन रहेका चार वटा बैंकहरुले १३ करोड ३५ लाख कित्ता अग्राधिकार शेयर निष्काशन गर्ने भएका छन् । बैंकहरु पूँजीकोषको दबाबका कारण व्यवसाय विस्तार गर्न नसकेपछि अग्राधिकार शेयर जारी गर्न लागेका हुन् । नबिल बैंक, एनआइसी एशिया...


अब सहकारीमा कडाइका साथ नियमन हुन्छ: मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अब सहकारीमा कडाइका साथ नियमन हुने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १४औं स्थापना दिवसको अवसरमा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री अधिकारीले सहकारीमा आएका समस्यालाई...


आरबीबी म्युचुअल फन्ड-१ र -२ को लाभांश घोषणा

काठमाडौँ । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । क्यापिटलको भदौ २० गते बसेको संचालक समितिको बैठकले आरबीबी म्युचुअल फन्ड १ र आरबीबी म्युचुअल फन्ड २ को लाभांश घोषणा गरेको हो...


कुमारी बैंकले तिजको अवसरमा संचालनमा ल्यायो क्यासब्याक अफर

काठमाडौँ । कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावाला लाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना संचालन गरेको छ । निरन्तर रुपमा सरल, सहज तथा नविनतम...