एमबैंक र आईएमई रेमिटबिच एक सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपालभर करिब ५०० सहकारी संस्थालाई प्रविधि मैत्री बनाइसकेको कम्पनी एम बैंक मोबाइल बैङ्किङ र नेपालको नम्बर १ रेमिट कम्पनी आइएमई लिमिटेडबिच सम्झौता भएको छ । सम्झौतासँगै एमबैंकसँग आबद्ध सहकारीका सदस्यहरूले आईएमई रेमिट्यान्स मार्फत पठाएको पैसा सिधै आफ्नो...


ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्डको सेवामा १० प्रतिशत बोनस

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्डबाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका...


सूर्योदय वोमी लघुवित्तको एफपिओ भोलि बाँडफाँट हुने, कति जना हुँदैछन् मालामाल ?

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ भोलि अर्थात् साउन १६ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बुधबार बिहान ८ बजे एफपिओ बाँडफाँट हुने भएको हो । कम्पनीको एफपिओमा साढे १६...


कामना सेवा विकास बैंकको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालकमा डा. पवन कुमार शर्मालाई नियुक्त गरिएको छ । सञ्चालक समितिमा शर्मालाई सर्वसाधारण समूहको तर्फबाट चयन गरेको बैंकले जनाएको छ । कम्पनी सञ्चालक समितिको साउन १४ गते बसेको बैठकले आज अर्थात साउन...


प्रतिकित्ता १०१ रुपैयाँमा निफ्राको शेयर किन्ने अन्तिम दिन

काठमाडौं । साउन ८ गतेदेखि बिक्रीमा ल्याइएको नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) को संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वको उक्त संस्थापक शेयरमा आज (साउन १५ गते) कार्यालय समयसम्म मात्रै आवेदन...


ऋण मिनाहाको माग गर्दै फेरी चरणवद्ध आन्दोलन गर्ने लघुवित्त पीडितहरुको घोषणा

काठमाडौँ । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिले ३१ महिनादेखि संघर्षमा रहँदा पनि सरकारले समस्या समाधानको कुनै पहल नगरेको बताएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिका पदाधिकारीहरुले पीडितको मागप्रति सरकार गम्भीर बन्न नसकेको बताएका हुन् ।...


जीबी राईसहित सहकारीका १८ जना सञ्चालकलाई खोजेर नेपाल ल्याउन निर्देशन

काठमाडौँ । सहकारी छानबिन समितिले विदेशमा रहेका भनिएका जीबी राईसहित सहकारीका १८ जना सञ्चालक तथा व्यवस्थापकलाई स्वदेशमा ल्याउनका लागि प्रबन्ध मिलाउन निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले उक्त निर्देशन दिएको हो । उनीहरूमाथि सोधपुछ गरेपछि मात्र निष्कर्षमा...


राष्ट्र बैंकका डा. गुणाकर भट्टले पाए आर्थिक अनुसन्धान विभागको जिम्मेवारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ता डा. गुणाकर भट्टको जिम्मेवारी हेरफेर भएको छ । राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । भुक्तानी प्रणाली विभाग कार्यकारी निर्देशक रहेका भट्ट अब आर्थिक अनुसन्धान विभागमा सरुवा भएका छन् । आर्थिक...


सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँटको मिति तय, कतिको हात हुन्छ रित्तो ?

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँटको मिति तय भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार एफपिओ बुधबार अर्थात् साउन १६ गते बाँडफाँटको तयारी भएको हो । एफपिओ बिहान ८ बजे बाँडफाँट गरीने क्यापिटलले...


कार्यकारी निर्देशक रामु पौडेललाई राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । पौडेललाई साउन १४ गतेदेखि लागु हुने गरी प्रवक्ताको जिम्मेवारी दिएको हो । अर्थशास्त्रमा एमफिल र ब्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका पौडेल हाल बैंकको सुपरिवेक्षण विभागका...


लघुवित्तको एकिकृत निर्देशिका जारी, लाभांश, ऋणी देखि आम्दानीमा कडाई, कुन व्यवस्था भए परिमार्जन ?

काठमाडौं । लघुवित्त तथा वित्तिय संस्थाका ऋणी ग्राहकले बढीमा दुई वटा संस्थाबाट ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको एकिकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । यसअघि एउटा व्यक्तिले एकभन्दा बढी लघुवित्त...


सहकारी मन्त्रीले दिए कर्मचारीलाई २५ बुँदे लिखित निर्देशन

काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सेवा प्रवाहमा छिटो छरितो र पारदर्शीता अपनाउन मन्त्रालय मातहतका कर्मचारीलाई लिखित निर्देशन दिएका छन् । मन्त्रालयका सचिव गोकर्णामणि दुवाडीसहित मन्त्रालयका सह–सचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, नापी विभाग...


मौद्रिक नीति सन्तुलित र समयसापेक्ष, अर्थतन्त्रमा सुधार आउँछ: सीबीफीन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷८२ का लागि जारी गरेको मौद्रिक नीति वर्तमान समयको मागबमोजिम सन्तुलित र समयसापेक्ष आएको बताएको छ । समग्र निजी क्षेत्रमा खस्केको मनोबल र गिरेको...


सूर्योदय वोमी लघुवित्तको एफपिओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा यहि साता भित्र बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले यसै साता भित्र बाँडफाँटको तयारी गरेको हो । यसै साताको बुधबार वा बिहिबार शेयर बाँडफाँटको तयारी क्यापिटलले...


स्वाप कारोबार विनियमावली जारी, बैंकहरुको वैदेशिक ऋणमा हुने जोखिम हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली, २०८१ लागू गरेको छ। बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहने विदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले...


प्रभु बैंकका एकैदिन दुई शाखा सञ्चालनमा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन १३ गते देखि तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं. १ मा आफ्नो ३०८ औं र धनकुटा नगरपालिका,वडा नं.७ स्थित हुलाक टोलमा ३०९ औं शाखा खोली बैंकिङ्ग सेवा...


ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई र्‍याडिसन होटलमा १५ प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्‍याडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र र्‍याडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले...


वाणिज्य बैंकको उपसूचकमा उछाल, बैंकको शेयर मूल्य वृद्धि र कारोबार कति?

काठमाडौं । शेयर बजारमा उछाल आँउदा आज सबै वाणिज्य बैंकको शेयरमा सकरात्मक सर्किट लागेको छ। स्टान्डर्ड च्यार्टड बैंक बाहेक सबै बैंकको शेयरमा सकारात्मक सर्किट लागेको हो । आज १० वाणिज्य बैंकको शेयर १० प्रतिशत, तीन बैैंकको ९।९९ प्रतिशत, तीनको...


मौद्रिक नीति सार्वजनिक पछि किन झुम्मिए बैंकमा लगानीकर्ता?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक निति सार्वजनिक गरिसकेको छ। मौद्रिक नीतिले बैंकलाई निकै राहत दिएपछि आज सेयर बजारमा बैंकहरुको सेयरको माग अत्याधिक बढ्दो छ । साउनमा आम्दानी गरेको ब्याजलाई असारकै खातामा जोड्न पाउने भएपछि बैंकको मुनाफा...


वाणिज्य बैंकले मौद्रिक नीतिलाई गर्यो स्वागत, शेयर मूल्यमा उछाल

काठमाडौँ । आज मात्र शेयर बजारमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ । मौद्रिक नीतिले लगानीकर्तामा आएको खुसीयालीले बजार सर्किट ब्रेक लागेको हो । बजारमा सकारात्मक सर्किट लाग्दा बैंकको शेयर मूल्यमा उछाल आएको छ । अधिकांश सेक्टरको शेयर मूल्य...