राष्ट्र बैंकले दुई मनिचेञ्जर कम्पनीको लाइसेन्स खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई मनिचेञ्जर कम्पनीको लाइसेन्स खारेज गरेको छ । केन्द्रीय बैंकले उपत्यकामा सञ्चालित दुई वटा मनिचेन्जर कम्पनीको इजाजतपत्र रद्द गरेको हो । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले काठमाडौंको ठमेलमा रहेको रेन्बो मनि एक्स्चेन्ज प्रालि...


मानुषी लघुवित्तको खुद नाफा रू. १ करोड ९१ लाख धनात्मक

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०।८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत वर्ष कम्पनीको खुद नाफा रू. १ करोड ९१ लाख धनात्मक भएको छ ।...


घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुनले कति दिँदै ?

काठमाडौँ । वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । भदौ १ गतेदेखि लागू हुने गरी मुद्दति निक्षेपको ब्याजदर घटेको हो । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर ६.५३ प्रतिशत कायम भएको छ । साउनमा औसत ब्याजदर ६.७४ प्रतिशत छ ।...


नबिल बैंकले स्थिर राख्यो ब्याजदर

काठमाडौं । नबिल बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले भदौका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत, रेमिटेन्सतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर कायम गरेको छ । साउनका लागि पनि...


हिमालयन बैंकले घटायो निक्षेपको ब्याजदर

काठमाडौं । हिमालयन बैंक लिमिटेडले भदौ १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाएको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ७% र संस्थागतमा अधिकतम ६% ब्याजदर निर्धारण गरेको छ । रेमिटेन्समा भने बैंकले १% बढी ब्याज दिनेछ ।...


ग्लोबल आइएमई बैंकको बचत खाताको ब्याजदर घट्यो, निक्षेप भने स्थिर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ देखि ६ महिनाका लागि ४%, ६ महिनादेखि १ वर्षका लागि ५%, १ देखि २ वर्षका लागि ५.५०% र २...


प्रभु बैंकले घटायो निक्षेपको ब्याजदर

काठमाडौं । प्रभु बैंक लिमिटेडले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ देखि १२ महिना अवधिका लागि ३.१००% १२ महिनादेखि ५ वर्ष अवधिका लागि ४.१००% र ५ वर्षदेखि माथिका...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि भदौका लागि ब्याजदर घटाएको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । मुद्दती निक्षेपमा बैंकले व्यक्तिगतमा ६.५०%, रेमिटेन्समा ७.५०% र संस्थागतमा ५.५०% अधिकतम ब्याजदर ताकेको छ ।...


नेपाल बैंकले घटायो ब्याजदर, कुन खातामा कति?

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले भदौमा मुद्दती निक्षेपतर्फ व्यक्तिगत २ वर्ष अवधिसम्मका लागि ४.५५%, २ वर्ष माथिको अवधिका लागि ५.२५% ब्याजदर निर्धारण गरेको छ । यता संस्थागतमा २ वर्ष...


एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले निक्षेपमा भदौका लागि व्यक्तिगततर्फ ७.४१% र संस्थागततर्फ ६.४१% अधिकतम ब्याजदर तोकेको छ । साउनमा बैंकले...


तीन कम्पनीको साधारणसभा आज, के–के छन् एजेण्डा?

काठमाडौं । आज साउन ३२ गते तीनवटा कम्पनीहरूको साधारणसभा बस्दैछ । यस दिन सूर्योदय वोमी र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र आरती पावर कम्पनीको विभिन्न एजेण्डा पारित गर्न सभा बस्ने भएका हुन् । सूर्योदय वोमी लघुवित्त यस कम्पनीको...


विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने

काठमाडौँ । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिए । उपाध्यक्ष...


सूचीकृत ४ सिमेन्ट उद्योग: शिवम अधिकांश सूचकमा नम्बर वान हुँदा धरापमा अन्य कम्पनी, कुनमा लगानी सुरक्षित ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार सिमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार कम्पनीहरुको वित्तीय अवस्था खस्किदो क्रममा रहेको छ । दोस्रो बजारमा ६०० रुपैयाँभन्दा माथि...


तीन कम्पनीको साधारणसभा भोलि बस्दै

काठमाडौं । भोलि साउन ३२ गते तीनवटा कम्पनीहरूको साधारणसभा बस्दैछ । सूर्याेदय वोमी र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र आरती पावर कम्पनीको विभिन्न एजेण्डा पारित गर्न सभा बस्ने भएका हुन् । सूर्याेदय वोमी लघुवित्त यस कम्पनीको सभा ललितपुरस्थित...


निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । कम्पनीको गत साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो...


ईसेवा गुणस्तरहीन बन्दै! पटक–पटक देखिने गम्भीर प्राविधिक समस्याले बढ्दै जोखिम

काठमाडौँ । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाको गुणस्तर खस्किदैं गएको छ । कुनै समय नेपाली बजारमा उत्कृष्ट सेवा दिदै आइरहेको ईसेवा पछिल्लो समय प्राविधिक समस्याबाट गुज्रि रहेको हो । ईसेवामा पटक–पटक देखि रहेको गम्भीर प्राविधिक समस्याले गर्दा लाखौ...


मोदी इनर्जीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौँ । मोदी इनर्जी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले १०० प्रतिशत हकप्रद जारी गर्ने छ । उक्त प्रस्ताव विद्युत नियमन...


प्राइम कमर्सियल र सांग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक कार्डलेस विड्रअल सेवा शुरु

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा शुरु गरेको छ । यस सेवामा आबद्ध बैंकहरुका ग्राहकहरुले सञ्जालमा रहेका एटिएम मेसिन प्रयोग गरी बिना कार्ड मोबाइल...


सानिमा बैंकका ग्राहकहरुलाई रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा १० प्रतिशत छुट

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिङ्गस रिसोर्ट प्रा.लि.मा विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंकको सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप (स्क्यान) प्रयोग गरी...


कुमारी बैंकका ग्राहकलाई नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकमा विशेष छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालिबीच बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यससम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो नव...