असल कर्जामा गर्नुपर्ने प्रोभिजनिङको सीमा घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने नीति अगाडि बढाएको छ । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषमा परेको दवाबलाई दृष्टिगत गर्दै तथा...
घट्यो ब्याजदर करिडोर सीमाको बैंकदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर सीमाको बैंकदर ७ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत कायम गरेको छ । व्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको ३ प्रतिशतको निक्षेप संकलन यथावत राखिएको छ । स्थायी तरलतालाई थप लचिलो व्यवस्था गरिने छ...
राष्ट्र बैंकले घटायो नीतिगत दर
काठमाडौँ । राष्ट्र बैंकले नीतिगत दरहरु घटाएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनरले नीतिगत दर घटाएको बताए । नीतिगत दर साढे ५ प्रतिशतबाट ५ प्रतिशतमा झारेको हो । यस्तै नीतिगत दरलाई साढे ७ प्रतिशतबाट ७ प्रतिशतमा...
मौद्रिक नीति सार्वजनिक, निर्माण व्यवसायीहरुलाई बम्पर छुट, चेक बाउन्समा कालोसूचिमा राख्न नपाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गरेका छन् । गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायीहरुलाई बम्पर छुट दिँने नयाँ मौद्रिक नीति सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले सरकारले घोषणा गरेको बजेट र...
लघुवित्तका ऋणीहरुको कर्जा पुनर्तालिका गरिने छः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाबाट कर्जा लिएका ऋणीहरुको कर्जा पुनर्तालिका गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् । उनले लघुवित्त कम्पनीहरुको मर्जर प्रक्रियालाई थप सहुलियत...
बढ्यो कर्जा विस्तारको लक्ष्य, अब कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्यलाई बढाएर साढे १२ प्रतिशत पुर्याएको छ। चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले यस्तो दर बढाएको बताए । गत वर्ष साढे ११ प्रतिशत थियो।
मौद्रिक नीति सार्वजनिक, के–के छ नयाँ व्यवस्था ? (पूर्णपाठसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजिक गरेको हुन् ।
लक्ष्मी सनराइज बैंकले ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’ प्रस्तुत गर्दै
काठमाडौँ । लक्ष्मी सनराइजले आफ्नो नयाँ ब्राण्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ । २ मिनेट २० सेकेन्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक साना देखी ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक...
एनएमबि बैंकको १ लाख २३ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन्...
लयमा फर्किदै वाणिज्य बैंकको शेयरमूल्य, कुनको कति पुग्यो ?
काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज ३२ अंकले बढेर २५६८.११ को बिन्दुमा कायम भएको छ । नेपालमा सञ्चालक रहेका वाणिज्य बैंकको शेयरहरुको मूल्य केही समय अगाडि...
ज्योति विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता
काठमाडौँ । ज्योति विकास बैंकले १६औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत ३ वटा विविध अतिगौरवमय सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको लागि सम्झौता तथा उद्घोषण गरेको छ। बैंकले स्वास्थ्य, शिक्षा, र सशक्तिकरणका क्षेत्रहरूमा दीर्घकालीन प्रभाव...
ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई नियुक्त, कस्तो हो उनको पृष्ठभूमि ?
काठमाडौँ। ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छिन्। बिहीबार बसेको बैंकको सञ्चालक समितिले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १७ (क) बमोजिम योग्यता तथा अनुभव प्राप्त...
प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौँ । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई बिक्री गर्न अनुमति मागेको...
३ लघुवित्तसहित ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?
काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज ३२ अंकले बढेर २५६८.११ को बिन्दुमा कायम भएको छ । समग्र रुपमा शेयर बजार बढेसँगै आज कारोबार भएका १४३ वटा...
ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको बिहीबार अर्थात् साउन १० गते बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओको जिम्मेवारी दिएको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर उत्तिर्ण गर्नुभएका रेग्मी लामो...
आइपीओ जारी गर्ने तयारीमा रहेको भूगर्भ सिमेन्टले ११ महिना गर्यो एक अर्ब ४३ करोडको व्यापार
काठमाडौँ । आइपीओ निष्कासन गर्ने तयारीमा रहेको भूगर्भ सिमेन्टले ११ महिनामा नै करिब साढे १ अर्बको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार सिमेन्टको बिक्री बढ्दा सन् २०२३।०२४ को ११ महिनामा कम्पनीले १ अर्ब ४३ करोड ९० लाख रुपैयाँको...
कञ्चनपुरमा प्रभु महालक्ष्मी लाइफद्वारा बीमा दावी भुक्तानी
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले कञ्चनपुरको महेन्द्रनगरस्थित स्वर्गिय बीमित कोकिला खातीको मृत्यु दावी भुक्तानी गरेको हो । कम्पनीले मृत्यु भएकी बीमितको घरमै गएर मृतृकका आफन्तलाई ५ लाख ४५ हजार...
लाभांश प्रस्तावसहित सूर्योदय वोमी लघुवित्तको वार्षिक साधारण सभा आह्वान
काठमाडौं । भर्खरै मात्र एफपीओ निष्काशन गरेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको साउन १० गते बसेको बैठकले सभा यही महिनाको ३२ गते, ललितपुर स्थित लुभु पार्टी प्यालेसमा...
भर्खरै एफपीओ निष्काशन गरेको सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा
काठमाडौं । भर्खरै मात्र एफपीओ निष्काशन गरेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको साउन १० गते बसेको बैठकले एफपीओ सहितको कायम चुक्ता पूँजीको १४.००५१४३ प्रतिशत बोनश शेयर बितरण गर्ने निर्णय गरेको...
कामना सेवा विकास बैंकद्वारा सातै प्रदेशमा कर्मचारी माग
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सात वटै प्रदेशका लागि कर्मचारी माग गरेको छ । बैंकले देशका सबै प्रदेशका शाखा कार्यालयहरूका लागि ट्रेनी असिस्टेन्ट माग गरेको हो । यसका लागि व्यवस्थापन संकायमा कम्तीमा ५० प्रतिशत वा २.४० जीपीए...


















