ग्रामिण विकास लघुवित्तका सञ्चालकहरु र सीईओ कटुवालले कति बुझे तलव भत्ता ?
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । प्रारित प्रतिवेदन अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्याम कुमार...
यस्तो छ अभियान लघुवित्तको चौथो वार्षिक साधारण सभाको ‘माइन्यूट’
काठमाडौँ। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा असार ६ गते बिहीबारका दिन ताम्राकार पार्टी भेन्यु, पनौती नगरपालिका वडा –४, काभ्रेपलाञ्चोकमा उक्त सभा सम्पन्न भएको हो । सभाले...
सिटिजन्स बैंकका सञ्चालक सजन शर्माको राजिनामा स्वीकृत
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडका सञ्चालक समिति सदस्य सजन शर्माले दिएको राजिनामा स्वीकृत भएको छ । बैंकका सञ्चालक शर्माको राजिनामा सञ्चालक समितिको असार १६ गते दिनको ४ बजे बसेको बैठकले स्वीकृत गरेको हो ।
प्रतिकित्ता ७०० रुपैयाँमा महिला लघुवित्तको संस्थापक शेयर लिलामीमा
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ९९ हजार ४७२ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम ७०० रुपैयाँमा उक्त शेयर बिक्रीमा ल्याएको हो । यो शेयरमा इच्छुक जोकोही...
प्रतिकित्ता १२० रुपैयाँमै एनएमबि बैंकको संस्थापक शेयर लिलामीमा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत संस्थापकको नाममा रहेको २२ हजार ७२७ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम १२० रुपैयाँमै उक्त शेयर बिक्रीमा ल्याएको हो । यो शेयरमा इच्छुक विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण तथा...
लघुवित्तबाट लगानीकर्ताले पाएनन् लाभांश, ५३ मध्ये १६ कम्पनीले बाडे प्रतिफल, बाँकीको हात रित्तो
काठमाडौं । हाल सञ्चालन रहेका ५३ लघुवित्त कम्पनीहरुमध्ये १६ वटा मात्रै आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण गर्न सफल भएका छन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७९।०८० को वितरणयोग्य मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश वितरण गरेका हुन् । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई...
सहकारीको वचत रकम हिनामिनाबारे छानबिन गर्न सक्रिय भएर लाग्यो समिति
काठमाडौं । सहकारीको वचत रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग गरेको छ । ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ को आइतबार बसेको बैठकले समितिको कार्यादेशको अनुसूचि– १ मा समावेश रहेका...
दोस्रो बजारमा ४६ कम्पनीको शेयर मूल्य एक हजार रुपैयाँ माथि, कुनको कति ?
काठमाडौँ । पछिल्लो समय शेयर बजारले गति लिन सकेको छैन । नीतिगत अस्थिरताले शेयर बजारलाई थिचेर राखेको छ । शेयर बजार ओरालो लाग्दा अधिकांश कम्पनीहरुको शेयर मूल्य समेत घटि रहेको छ । दोस्रो बजारमा एक हजार शेयर भन्दा बढी...
खुला बजार कारोबार सम्बन्धी कार्यविधि संसोधन, एसडीएफ अन्तर्गत राखिने निक्षेपको न्यूनतम सीमा घटाइयो
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि’ संसोधन गर्दै बैंकमा हप्तामा तीन पटक स्थायी निक्षेप सुविधा (एसडीएफ) अन्तर्गत निक्षेप राख्न सक्ने व्यवस्था गरेको छ। यसअघि बैंकहरुले हप्तामा आइतबार र बुधबार स्थायी निक्षेप सुविधा लिन पाउने व्यवस्था थियो...
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१” जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार...
एनआईसी एशिया बैंकद्वारा मास्टरकार्ड सेवा शुभारम्भ
काठमाडौँ । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड सेवाको शुभारम्भ गरिएको हो । डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका...
धनकुटामा ओरिएण्टल इन्स्योरेन्सको कृषि तथा पशुपंछी बीमा अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले धनकुटाको हिलेमा कृषि तथा पशुपंछी बिमा सम्बंधी दुई दिने आधारभूत तालिम सम्पन्न गरेको छ । कृषि तथा पशु प्राबिधिकहरुलाई लक्षित गरि आयोजना गरिएको सो तालिमको उदघाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रोवर्तिले गरेका हुन् ।...
ग्रामिण विकास लघुवित्तको नवौं वार्षिक साधारण सम्पन्न, सम्पूर्ण प्रस्ताव पारित
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष भरतराज कोईलाराको अध्यक्षतामा कम्पनीको प्रधान कार्यालय बुटवलमा नवौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०७९।८० को...
सिन्धु विकास बैंकको अध्यक्षको जिम्मेवारीमा निभा डंगोल श्रेष्ठ
काठमाडौँ । सिन्धु विकास बैंकले अध्यक्षमा निभा डंगोल श्रेष्ठ नियुक्तलाई नियुक्त गरेको छ । कम्पनीको असार १३ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षको जिम्मेवारी दिएको हो । यसअघि बैकको अध्यक्षको जिम्मेवारीमा राजेन्द्र कुमार श्रेष्ठ रहेका थिए ।
कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको तीन हजार २११ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । संस्थापक शेयरधनीहरूले किन्न नचाहेपछि उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो । सो शेयर किन्न इच्छुकले ३५ दिनभित्र...
लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले तीनजना संस्थापक शेयरधनीहरूको नाममा रहेको ४३ हजार २९९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् ।...
ग्रामिण विकास लघुवित्तको साधारणसभा आज
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असार १५ गते नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहानको ११ बजे सभा बोलाएको हो । सभाले...
मर्जरपछिको नामाकरणमा सबैको र साधना लघुवित्तको विवाद समाधान
काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाका कर्मचारीको माग पूरा गर्ने सहमती भएको छ। तत्कालिन सबैको लघुवित्त र साधना लघुवित्त मिलेर बन्ने कम्पनीको नाममा नेपाल राष्ट्र बैंकले पुन सहजीकरण गरेपछि विवाद समाधान गर्ने बाटो फराकिलो भएको...
नेपालीले अब भारत र भुटानमा गएर क्यूआर मार्फत मासिक १ लाख भारतीय रुपैयाँसम्मको भुक्तानी गर्न पाउने
काठमाडौं । नेपालीले अब भारत र भुटानमा गएर क्यूआर मार्फत मासिक १ लाख भारतीय रुपैयाँसम्मको वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सक्ने भएका छन् । बिहीबार नेपाल राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्ने संस्थालाई जारी...
नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि नयाँ एकीकृत निर्देशन, ८ वटा दफा तथा उपदफामा संशोधन
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि नयाँ एकीकृत निर्देशन जारी गरेको छ। केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त संस्थाका लागि एकीकृत निर्देशन जारी गरेको हो। केन्द्रीय बैंकले एकीकृत परिपत्रका ८ वटा दफा...




















