तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ्ग प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न आज असार ६ गते नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले बजारमा भएको तरलता व्यवस्थापन गर्न समय समयमा निक्षेप संकलन उपकरण जारी गर्दै आइरहेको...
कुमारी बैंकको १३.८७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी विरेन्द्र कुमार साहको नाममा रहेको १३ लाख ८७ हजार २५८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल कुमारी बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै...
प्रतिकित्ता १०५ रुपैयाँमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी यस बहादुर खत्रीको नाममा रहेको २७ हजार २४३.३३ कित्ता शेयर बिक्रीमा ल्याएको हो । संस्थापकहरूले यो शेयर किन्न नचाहेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको...
अभियान लघुवित्त र युनाइटेड मेवा खोला हाइड्रोपावरको साधारणसभा आज
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आज असार ६ गते वार्षिक साधारणसभा गर्दैछन् । अभियान लघुवित्तको चौथौं वार्षिक साधारणसभा आज काभ्रेपलाञ्चोकको पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा बिहानको ११ बजे देखि शुरू हुनेछ ।...
मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच एक सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौँ । मिरा बायोटेक प्रा.लि. र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच मिरा बायोटेक प्रा.लि.तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध...
असार ७ गतेदेखि प्रथम सहकारी रोजगार मेला २०८१ आयोजना हुँदै, ५ हजारले अवलोकन गर्ने अनुमान
काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले ‘प्रथम सहकारी रोजगार मेला – २०८१’ को आयोजना गर्ने भएको छ । महासंघले ‘मर्यादित सहकारी व्यवसायका लागि यूवा संलग्नता’ भन्ने नाराका साथ असार ७ गतेदेखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागेको हो । मेलाको...
हिमालयन बैंकका दुई वटा शाखा कार्यालय स्थानान्तरण
काठमाडौँ । हिमालयन बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण भएका छन् । बैंकको त्रिपुरेश्वर शाखा र नारायणगढ शाखा स्थानान्तरण भएका हुन् । असार २ गतेदेखि साविक स्थानबाट स्थानान्तरण भई नयाँ स्थानबाट कारोबार भइरहेको बैंकले जनाएको छ । त्रिपुरेश्वर शाखा...
कुमारी बैंकका ग्राहकलाई पशुपति रिक्रिएसनमा विशेष छुट
काठमाडौँ । कुमारी बैंक लिमिटेड र पशुपति रिक्रिएसन धुम्बराही–काठमाडौं बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले पशुपति रिक्रिएसनमा उपलब्ध आर्केड, रिडेम्सन,...
धादिङको गजुरी र धार्केमा सिटिजन्स बैंकको दुई नयाँ शाखा संचालनमा
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९१औं र १९२औं शाखा धादिङको गजुरी र धार्केमा संचालनमा ल्याएको छ । यससंगै वाग्मती प्रदेशमा संचालनमा रहेका शाखाहरु ५४ पुगेका छन् । गजुरी र धार्केमा आज आयोजित एक...
ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन विमानस्थल परिसरमा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम...
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई व्याग वितरण
काठमाडौँ । काठमाडौँ स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा त्रियुगा न.पा.– ७, चुहाडे स्थित श्री जनज्योति माध्यमिक विधालय चुहाडेका विद्यार्थीहरुलाई असार ४ गतेका दिन स्कूल व्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ९ र १०...
समाज लघुवित्तको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेससँगै आज कारोबार भएका कम्पनीहरुमध्ये ४० को शेयरमूल्य वृद्धि...
शुभ स्वस्तिक हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिबास, महोत्तरी स्थित शुभ स्वस्तिक हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले शुभ स्वस्तिक हस्पिटलका सेवाहरुमा...
मुगुको गमगडिमा प्रभु बैंकको ३०६औं शाखा सञ्चालनमा
काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार ४ देखि मुगु,छायानाथ रारा नगरपालिका,वडा नं.०२ मा स्थित गमगढिमा आफ्नो ३०६ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आआफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै...
प्राइम कमर्सियल बैंकमा कर्मचारी माग
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट विभिन्न आठ वटा पदका लागि कर्मचारी माग गरेको हो । बैंकले विजनेश डभलपमेन्ट, ब्रान्च म्यानेजर, चार्टर्ड अकाउन्टेन्ट, लिगल अफिसर, रिलेशनशिप म्यानेजर, गोल्ड...
विश्व बैंक अन्तर्गतको आईडीए बैठक काठमाडौँमा सुरु, २०० देशका प्रतिनिधि नेपालमा
काठमाडौँ । आजदेखि काठमाडौँमा विश्व बैंक अन्तरगतको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) को तेस्रो बैठक सुरु भएको छ । राजधानीको सोल्टी होटलमा सुरु भएको यो बैठक विश्व बैंकले नेपालमा आयोजना गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो बैठक हो । यो बैठकमा सहभागीताका...
सूर्यज्योति लाइफको शेयर बेचेर बाहिरिँदै एनआईसी एशिया बैंक
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले कम्पनीको तीन लाख कित्ता शेयर बिक्रीमा राखेको हो । सुर्य ज्योति लाइफमा ठूलो रकम संस्थापक शेयरधनी रहेको बैंकले सो...
कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने म्याद थप
काठमाडौं । कुमारी बैंक लिमिटेडले जेठ २९ गते देखि लिलामीमा ल्याएको पाँच लाख ८१ हजार २५१ कित्ता संस्थापक शेयरमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकका अनुसार अब उक्त शेयरमा असार ११ गते कार्यालय समयसम्म आवेदन दिन सकिनेछ...
मर्जरपछि सबैको लघुवित्तको नाम समावेश नभएको भन्दै कर्मचारी आन्दोलित, नाम नसच्चाएसम्म आन्दोलन नरोकिने चेतावनी
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले आन्दोलनलाई जारी राखेको छ। मर्जरपश्चात् सबैको लघुवित्तको नामको अस्तित मेटिने भन्दै नाममा सबैको लघुवित्त नजोडिएसम्मको लागि आन्दोलन जारी राख्ने भएको छ। सबैको लघुवित्तका कर्मचारीहरुले एक विज्ञप्ती जारी गर्दै मर्जर पश्चात बन्ने संस्थाको...
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक आइडा–२१ बैठकको अध्यक्षता गर्न नेपालमा
काठमाडौँ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनवर्ग नेपाल आएका छन् । काठमाडौँमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा) को बैठकमा भाग लिन उनी आज नेपाल आइपुगेका हुन् । विश्व बैंक समूहले प्रेस विज्ञप्ति जारी गर्दै...



















