सिद्धार्थ बैंकको वित्तीय अवस्था दयनीय, नाफासहितका अधिकांश सूचकहरुमा गिरावट

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको खुद नाफामा सामान्य गिरावट आएको छ । बैंकले सोमबार प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम वित्तीय विवरणले बैंकको मुनाफा घटेको देखाएको हो । समीक्षा अवधिमा बैंकले ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन...


एनएमबि बैंकको नाफा २ अर्ब ३३ करोड रुपैयाँ माथि, कस्ता छन् अन्य सूचक?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार गत वर्ष बैंकको नाफा २७ दशमलव ४९ प्रतिशतले घटेर २ अर्ब ३३ करोड ६५ लाख रुपैयाँमा झरेको छ । अघिल्लो...


एभरेष्ट बैंकको नाफा करिब चार अर्ब नजिक, लाभांश क्षमता सबैभन्दा बढी, इपीएससहित अधिकांश सूचकमा बृद्धि

काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०८० ८१ को चौथो त्रैमाससम्मका् वित्तीय विवरण सार्वजनिक गरेको छ । सञ्चालित वाणिज्य बैंकहरुमध्ये एभरेष्ट बैंकले सबैभन्दा राम्रो लाभांश क्षमता बनाएको छ । समीक्षा अवधिमा बैंकको खूद नाफा बढेर ३ अर्ब ७०...


माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड माथि, ईपीएस कति?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २५ करोड रुपैयाँमाथि नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १७ दशमलव ९७ प्रतिशत कम हो, अघिल्लो वर्ष बैंकले १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ...


नबिल बैंकको नाफा ७ अर्ब माथि, प्रतिशेयर आम्दानीसहित अधिकांश सूचक उकालो यात्रामा

काठमाडौँ । नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकको नाफा ६...


कृषि विकास बैंकको नाफा झण्डै चार अर्ब नजिक, इपीएस २३३ प्रतिशतले वृद्धि, यस्ता छन् वित्तीय सूचक

काठमाडौँ । कृषि विकास बैंकले आर्थिक वर्ष २०८०।८१ मा उल्लेख्य प्रगती गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौाथों त्रैमासिक वित्तीय विवरणले अधिकांश वित्तीय सूचकहरुमा उत्साहजनक प्रगति देखिएको हो । समीक्षा अवधिमा बैंकको खूद नाफा ३ अर्ब...


लक्ष्मी सनराइज बैंकको नाफामा लोभलाग्दो सुधार, प्रतिशेयर आम्दानी समेत वृद्धि हुँदा अन्य सूचक कस्तो ?

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले एक वर्षको अवधिमा ३ अर्ब ३ करोड ४५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनि गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो । जुन अघिल्लो आर्थिक...


हिमालयन बैंकको नाफा ८१% बृद्धि, ईपीएस पनि बढ्यो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आईपुग्दा हिमालयन बैंक लिमिटेडको नाफा ८१ दशमलव ६० प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष १ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ नाफा गरेको यस बैंकले गत वर्ष २ अर्ब ८३ करोड...


ग्लोबल आइएमई बैंकले एक वर्षमा कमायो ६ अर्ब, वितरणयोग्य नाफा अर्बक्लबमा हुँदा अन्य सूचक कस्ता ?

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीयद विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको तथ्याङ अनुसार असार मसान्तसम्ममा ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.१३...


एनआईसी एशिया बैंकको नाफा १ अर्ब ३८ करोड माथि, ईपीएस कति?

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा १ अर्ब ३८ करोड १८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले ४ अर्ब...


प्रभु बैंकको खुद मुनाफामा उच्च बृद्धि, चार अर्ब ४८ करोड कमाउँदा इपिएससहित अन्य सूचांक कस्तो ?

काठमाडौं । क बर्गको राष्ट्रियस्तरको बाणिज्य बैंक प्रभुको मुनाफामा उच्च बृद्धि भएको छ । जसको परिणाम इपिएस लगायतका अधिकांश सूचकहरुमा उच्च बृद्धि देखिएको छ । आज प्रकाशित बार्षिक वित्तीय विवरण अनुसार प्रभु बैंकको मुनाफा चार अर्ब ४८ करोड आठ...


मौद्रिक नीतिले गिरेको मानसिकता माथि उठ्यो, यसलाई निरन्तरता दिन्छौं: गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले गिरेको मानसिकतालाई माथि उठाउने काम गरेको बताएका छन् । अडानको १९ औ वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गिरेको मानसिकता बलियो बन्दै गएको बताउँदै यसलाई निरन्तरता दिने...


ग्रामिण विकास लघुवित्तद्वारा ४१७ जना कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरीबाट विभिन्न पदमा ४१७ जना कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विभिन्न ४ वटा पदमा सो संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले सहायक प्रबन्धकमा ५३...


मैलुङ खोला जलविद्युत कम्पनी र सानिमा लाइफको लकइन अवधि साउन महिनामा सकिने

काठमाडौँ । दुई कम्पनी लकइन अवधि साउनमा सकिने भएको छ । मैलुङ खोला जलविद्युत कम्पनी र साबिक सानिमा लाइफ इन्स्योरेन्सको लकइन अवधिमा साउनमा सकिन लागेको हो । मैलुङ खोला जलविद्युत कम्पनी कम्पनीको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको...


एक वर्षमा समाज लघुवित्तले कमायो ५१ लाख, प्रतिशेयर आम्दानीसहित अन्य सूचक कस्ता ?

काठमाडौँ । एक वर्षको अवधिमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले ५१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट अनुसार यस्ता देखाएको हो । जुन अघिल्लो वर्षको यसैअवधिको तुलनामा...


ग्लोबल आइएमई बैंकका २२ स्थानका शाखारहित बैंकिङ्ग सेवा बन्द

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा सञ्चालनमा रहेका शाखारहित बैंकिङ्ग सेवा स्थानहरू बन्द गर्ने भएको छ । २२ वटा स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालक समितिको बैठकले बन्द गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर...


बिवाइडीका गाडी किन्नेलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र साइमेक्स इंक प्रालिबीच बिवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि सम्झौता भएको छ । नेपालमा विद्युतीय सवारीको पहुँच बढाउ लक्ष्यका साथ यो सम्झौता गरिएको हो । समझदारी पत्रमा बैंक प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे...


श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आइपीओ निष्कासन गर्ने

काठमाडौँ । श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित विशेष साधारण सभा बोलाएको हो । गत साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले प्रिमियम मूल्य वा अंकित मूल्यमा आईपीओ ल्याउने विशेष प्रस्ताव पारित...


नेपाल फाइनान्सको खुद मुनाफामा गिरावट, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । चौथो त्रैमाससम्म आइपुग्दा नेपाल फाइनान्सको खुद मुनाफामा गिरावट आएको छ । यसअवधिमा खुद नाफा १० प्रतिशतले घटेर १ करोड ८१ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड १ लाख ३४...


स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा र ब्याज आम्दानी घट्यो

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र ब्याज आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ४६...