बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपकर्ताहरूको रकम पूर्ण रूपमा सुरक्षित छ: बैंकर

काठमाडौं। पछिल्लो समयमा बैंकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरू प्रति ध्यानाकर्षण भएको बैंकरहरूले उल्लेख गरेका छन्। नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ...


सहकारीलाई पुँजीपतिहरुले धन्दाको रुपमा चलाए, कम्पनी सुरु नहुँदै टाट पल्टिएः एमाले अध्यक्ष ओलि

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीपतिहरुले सहकारीमा हात हालेपछि समस्या आएको बताएका छन् । सोमबार एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ओलिले सहकारीलाई पुँजीपतिहरुले धन्दाको रुपमा चलाएको बताएका छन् ।...


आइपीओ निष्कासनका लागि खर्च जुटाउन लाग्यो पुवा खोला–वान हाइड्रोपावर

काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको लागि आवश्यक खर्च जुटाउन लागेको हो । कम्पनीले आइपीओ जारी गर्नका शेयर रजिष्ट्रार कम्पनीलाई बुझाउनुपर्ने रकमको जोहो संस्थापक शेयर विक्रीबाट गर्न लागेको हो ।...


पुसमा साधारणसभा गर्न नसकेका १६ कम्पनीले फागुणमा गर्ने, ११ ले बनायो लगानीकर्ताको हात खाली

काठमाडौं । सूचीकृत कम्पनीहरुले वार्षिक साधारण सभा बोलाउने क्रम जारी छ । पुस मसान्तसम्म सक्नुपर्ने साधारणसभा समयमा नै नगर्ने कम्पनीहरुले अझै पनि सभा बोलाइ रहेका छन् । फागुनमा १६ वटा कम्पनीले सभा बोलाएका छन् । १६ कम्पनीले सभा बोलाएकोमा...


जीबी-रवि काण्डको अनुसन्धान गर्न पोखरा पुग्यो सीआईबी, छविको घरबाट बरामद सर्भर डेटामा १० अर्बको कारोबार

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पोखरा पुगेर जीबी–रवि (गितेन्द्रबाबु राई र रवि लामिछाने) जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको अनुसन्धान थालेको छ । ग्यालेक्सी टेलिभिजनका सञ्चालक समेत रहेका जीबी र गृहमन्त्री समेत भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टी...


लघुवित्तमा देखिएका विकृति विसंगति अन्त्य गर्न १२ बुँदे घोषणापत्र जारी

काठमाडौं। लघुवित्तमा देखिएका विकृति विसंगति अन्त्य गर्न १२ बुँदे घोषणापत्र जारी चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सकिएको छ ।सम्मेलनले ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । लघुवित्तको बेथिति अन्त्य गर्न १२ बुँदे...


६० लाख सदस्य रहेको लघुवित्त संस्थाहरुमा कतिले पाएका छन् रोजगारी ?

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेको देखिएको छ । गत वर्ष पुस मसान्तसम्ममा ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा यस वर्ष सोहि अवधिसम्ममा ५७ वटा कायम भएको हो । ५७ वटा लघुवित्त...


लघुवित्त संस्थाको लगानी १२ अर्ब ४७ करोड, खुद मुनाफामा ह्रास, चुक्तापूँजी ३५ अर्ब ३४ करोड माथि

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा वृद्वि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी १२ अर्ब ४७ करोड पुगेको छ । जुन २०८० असार मसान्तको तुलनामा ३३.५३ प्रतिशतले बढी...


लघुवित्त संस्थाबाट ४ खर्ब ३९ अर्ब कर्जा प्रवाह, कुन क्षेत्रमा कति ?

काठमाडौँ । पुस मसान्तसम्ममा क्षेत्रगत कर्जा प्रवाहतर्फ लघुवित्त वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सामा सामान्य वृद्वि भएको छ । संस्थाहरुले पुष मसान्तसम्ममा ४ खर्ब ३९ अर्ब ६१ करोड ३१ लाख रुपैयाँ कर्जा तथा सापटी दिएका छन् । लघुवित्त...


प्रतिकित्ता ३१५ रुपैयाँमा नै फर्स्ट माइक्रोफाइनान्सको सेयर किन्ने मौका

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी प्रभु बैंकको स्वामित्वमा रहेको १ लाख २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकिएको हुँदा आवेदन...


सपोर्ट लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले सुपरभाइजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक प्रशिक्षार्थी, तालिमे, करार तथा परीक्षणकाल पदमा केही संख्यामा...


धौलागिरी लघुवित्तमा रोजगारको अवसर, एसएलसी उत्तीर्णले आवेदन दिन पाउने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले कनिष्ठ सहायक पदको सहायक श्रेणीमा केही संख्यामा कर्मचारी माग गरेको छ । यसका लागि...


भोलि बिदाका दिन समेत महालक्ष्मी विकास बैंकले बैंकिङ्क सेवा दिने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले भोलि अर्थात फागुन ६ गते बिदाका दिन समेत सेवा दिने भएको छ । सरकारले सोमबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । बैंकले भने आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न शाखा मार्फत सेवा...


बैकिङ कसुरसम्बन्धी विधेयकमा संशोधन दर्ता गर्ने समय खुला, अर्थमन्त्रीले भने-‘विधेयकलाई थप समृद्ध बनाउन सकिन्छ’

काठमाडौं । प्रतिनिधि सभामा प्रस्तुत बैकिङ कसुर तथा सजाय सम्बन्धी विधेयकमा संशोधन दर्ता गराउनका लागि समय खुला भएको छ । आइतबार प्रतिनिधि सभाले विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ । योसँगै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यले...


कामना सेवा विकास बैंकमा भिडियो केवाईसी मार्फत् अनलाईन खाता खोल्न सकिने

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई अनलाईन माध्ययमवाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ । उक्त मोड्युल सार्वजनिक भए संगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु पर्ने...


परम्परागत रिफर्म शैलीले आर्थिक संकटबाट मुक्त हुन सकिदैनः प्रा.डा. शिवराज अधिकारी

काठमाडौं । महिला आर्थिक पत्रकार संघको आयोजनामा काठमाडौंमा सुरु भएको नीतिगत बहस कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका अर्थशास्त्र विभागका प्रा.डा. शिवराज अधिकारीले देशको आर्थिक संकटको साधान गर्न नयाँ शैलीको रिफर्म आवश्यक भएको औल्याएका छन् । देशको आर्थिक संकट समाधानमा मौद्रिक...


सपोर्ट लघुवित्तको स्वतन्त्र संचालकमा कर्ण नियुक्त

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा गोविन्द लाल कर्ण नियुक्त भएका छन् । कम्पनीको आज (फागुन ६ गते) बसेको संचालक समितिको २१७ औं बैठकले सर्लाही, लालबन्दी नगरपालिका, वडा नम्बर ३ स्थायी घर भई हाल विराटनगर महानगरपालिका–१२,...


मञ्जुश्री फाइनान्सको नायब कार्यकारी अधिकृतमा पदम ठकुल्ला नियुक्त

काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले नायब कार्यकारी अधिकृतमा पदम ठकुल्लालाई नियुक्त गरेको छ । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले ठकुल्लालार्ई नायब कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । उनलाई आज अर्थात् फागुन ६ गतेदेखि ालगू...


सेन्ट्रल फाइनान्सले लाभांश नदिने

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले गत आवको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले सोही...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका दुई कम्पनीको शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट र सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयरमा आज (फागुन ६ गते) देखि गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री खुला गरेको छ । बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको संस्थापक समूहको ५० हजार...