मञ्जुश्री फाइनान्सको नायब कार्यकारी अधिकृतमा पदम ठकुल्ला नियुक्त

६ फाल्गुन २०८०, आईतवार १०:१९

काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले नायब कार्यकारी अधिकृतमा पदम ठकुल्लालाई नियुक्त गरेको छ ।

कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले ठकुल्लालार्ई नायब कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । उनलाई आज अर्थात् फागुन ६ गतेदेखि ालगू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

1708076277904

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*