बुद्धभूमि हाइड्रोपावरले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने, साधारणसभाबाट प्रस्ताव पारित

काठमाडौं । बुद्धभूमि हाइड्रोपावर लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको १५औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो।हकप्रद सेयर जारीपछि संकलित रकमले कम्पनीको हालको ऋण चुक्ता गर्ने र नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने कम्पनीले जनाएको...


२० मध्ये कति वाणिज्य बैंकहरुले गरे लाभांश घोषणा ?

काठमाडौं । हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष २०७९र८०को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । । २० वटा वाणिज्य बैंकमध्ये यी बैंकहरुले लाभांश घोषणा गरेका हुन् । गत बर्षको मुनाफाबाट माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक,...


सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेजबिच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टर बिच एक सम्झौता भएको छ । बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरुलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ । सम्झौतामा बैंकको...


मनकामना स्मार्ट लघुवित्तद्धारा साधारणसभा गर्ने र बार्षिक प्रतिवेदन पेश गर्ने समय थप गर्न बोर्डसँग आग्रह

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले बार्षिक साधारणसभा गर्ने र बार्षिक प्रतिवेदन पेश गर्ने समय चैत मसान्तसम्म थप्न धितोपत्र बोर्डसमक्ष माग गरेको छ । समता घरेलु लघुवित्त वित्तीय संस्थासँग गाभिने प्रकृयामा रहेकाले गत आवको बार्षिक साधारणसभा बोलाउन ढिलाइ भएको भन्दै...


गुडविल फाइनान्सको वार्षिक साधारण सभा माघ १५ गते, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । गुडविल फाइनान्सले वार्षिक साधारण सभा बोलाएको छ। सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वित्तयि विवरणहरु पारित गर्ने मुख्य एजेण्डा रहेको छ। कम्पनीको पुस २२ गते बसेको...


पूँजीकोषको दबाबमा बैंकहरु, कर्जा दिन मुस्किल

काठमाडौ चालु आर्थिक वर्षमा वित्तीय प्रणालीमा अत्यधिक तरलता हुँदा पनि केही बैंक तथा वित्तीय संस्थाहरु भने ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई तोकेको न्यूनतम पूँजीकोष कायम गर्न नसक्दा कुमारी बैंक थप...


सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रिमा

सिटिजन्स बैंक इन्टरनेशनलले ७० हजार ४९० दशमलव ६१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले प्रतिशेयर १५० रूपैयाँ अंकित मूल्यमा अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यस अघि विद्यमान...


मधेश र गण्डकी प्रदेशमा ग्लोबल आइएमई बैंकको स्वास्थ्य शिविर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । बैंकले मधेश प्रदेश अन्तर्गत सिरहा जिल्ला सुखिपुर नगरपालिका वडा नं. ८ स्थित सुखिपुर...


अस्पताल वार्ड निर्माणमा एनएमबि बैंकको सहयोग

काठमाडौं । अस्पताल वार्ड निर्माण गर्न एनएमबि बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ । बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नयाँ अस्पताल वार्ड निर्माणका लागि २५ लाख सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको...


मनकामना स्मार्ट र समता घरेलु लघुवित्त मर्जरमा जाने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त र समता घरेलु लघुवित्त मर्जरमा जाने भएका छन् ।मनकामना स्र्माटको केन्द्रीय कार्यालय रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ५ मा रहेको छ । समता घरेलुको केन्द्रीय कार्यालय काभ्रेपलान्चोक बनेपामा हरेको छ । समता लघुवित्त र घरेलु लघुवित्त...


मनकामना स्मार्ट लघुवित्तको साधारण सभामा ढिलाई, म्याद थप्न बोर्डलाई पत्र

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको साधारण सभा ढिलो हुने भएको छ। कम्पनीले विभिन्न कारण देखाउदै सभाका लागि समय थपिदिन बोर्डलाई पत्राचार गरेको हो। मनाकामना स्मार्ट लघुवित्त र समता घरेलु लघुवित्त मर्जर प्रक्रियामा रहेको कारण गत आवको वित्तीय विवरणहरु पारित...


फरवार्ड माइक्रोफाइनान्सले लगानीकर्ताको हात खाली बनायो

फरवार्ड माइक्रोफाइनान्सले ११औं वार्षिक साधारण सभा पुष २७ गतेका डोकेकोछ । उक्त सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल दुहवी, सुनसरीमा बिहान ११ बजे बस्ने भएको छ। लाभांशसकमो प्रस्ताव पेश गरेको छैन ।सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी...


कुमारी बैंकबाट तीन संस्थापक शेयरधनी बाहिरिदै

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रिमा ल्याएको छ। बैंकले ३५ दिने सूचना जारी गरेर तीन जना संस्थापक शेयरधनीको नामको शेयर बिक्रि गर्न लागेको हो । बैंकले तुलाराम सिजाली, प्रताप मेहेर श्रेष्ठ र वृद्धिबहादुर श्रेष्ठले संस्थापक शेयर बिक्रि गर्न...


कुमारी बैंकको ६५ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । कुमारी बैंकको ६५ हजार ६५२ कित्ता संस्थापक शेयर लिलामीमा राखिएको छ । यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ...


नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्काशनको लागि बोर्डको अनुमति

नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। बोर्डले बैंकलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो। यस अनुसार बैंकले प्रतिशेयर १०० रुपैयाँमा २६ लाख २४ हजार ६७६ कित्ता शेयर...


कुमारी बैंकको संस्थापक शेयर सर्वसाधरणमा बिक्री खुला

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ हजार २०७ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो । सो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाट खरिद आवेनद नपरेपछि सर्वसाधारणमा बिक्री खुला...


एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् ।बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार खड्कालाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरेको थियो । खड्कालाई संस्थाको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पदको बाँकी रहेको...


हिमालयन र प्रभु बैंकबाट एकैपटक ठूलो मात्रामा बाहिरिदैछन् यी संस्थापक शेयरधनी ?

काठमाडौं । हिमालयन बैंकका चार जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् ।प्रभु बैंकबाट एकैपटक ११ जना सेयरधनीहरुले सेयर बेचेर बाहिरिन लागेको हो भने हिमालयन बैंकबाट चार जना सेयरधनीहरु...


सानिमा बैंकको नव वर्ष योजना, ग्राहकलाई २४% छुट

काठमाडौं । सानिमा बैंकले नयाँ वर्ष २०२४ को उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ । बैंकले पुस २२ गतेदेखि माघ ११ गतेसम्म लागु हुनेगरी छुट व्यवस्था ल्याएको हो । योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने...


एनआईसी एशिया बैंकको बोनस शेयर सूचीकृत

काडमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एसिया बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा बैंकको ३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यस बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई...