इसेवाको पैसा अब एभरेष्ट बैंकको एटीएममार्फत नगदै निकाल्न सकिने, सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौ । डिजिटल वालेट इसेवाको खातामा भएको रकम अबदेखि बैंकको एटिएम मेशिनबाट पनि निकाल्न सकिने भएको छ । इसेवाले आज एभरेष्ट बैंकसँग सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै अब इसेवाको रकम एटिएम मेशिनबाट पनि निकाल्न सकिने भएको हो । इसेवा र...


महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन पाउने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार १८३ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयर समूहको शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकेका शेयरमा लगानीकर्ताले न्यूनतम ५०० कित्तादेखि अधिकतम...


आइएमई लाइफले खुलायो देशभरी रोजगारको अवसर, कसरी दिने आवेदन ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले खुलायो रिक्त रहेका ७ पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको हो । कम्पनीले चिफ मार्केटिङ अफिसरमा १ जना, हेड रिस्क डिपार्टमेन्टमा १ जना,...


सूर्योदय वोमी लघुवित्तको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन सक्ने

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १ लाख ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको १ लाख ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो उक्त शेयरमा संस्थापक शेयरधनीहरुसहित अन्य...


नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा आकर्षण छुट

काठमाडौं । नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटलबीच भएको सम्झौता पछि ग्राहकले डिस्काउन्ट पाउने भएको हो । उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले र्‍याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा...


२० मेगावाटको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने

साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने भएको छ । कुमारी बैंक र साझा पावर डेभलपमेन्टबीच मंगलबार वित्तिय व्यवस्था (फाइनान्सियल क्लोजर) सम्पन्न भएको हो । साझा पावार...


सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने बैंकले जनाएको...


फाइनान्सको वित्तीय विवरण:सबैभन्दा बढी नाफा कमाउनेमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, नेपाल फाइनान्स पछाडि, तीन घाटामा

काठमाडौं ।  चालु अर्थिक बर्षको १० महिनासम्मको वित्तिय विवरण सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंंकले फाइनान्स कम्पनीहरुको वित्तिय विवरण सार्वजनिक गरेको तथ्यांक अनुसार यसअवधिमा ३ वटा फाइनान्स नोक्सानीमा रहेको छ । राष्ट्र बैंकका अनुसार यस अ अवधिमा १७...


युनिक नेपाल लघुवित्तको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २६.५६ को अंकले घटेर २०६४ को बिन्दुमा कायम भएको छ । मंगलबार शेयर बजार दोहोरो अंकले घटेसँगै युनिक नेपाल लघुवित्तको शेयरमा नकरात्मक सर्किट...


तीन कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २६.५६ को अंकले घटेर २०६४ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार घटेतापनि तीन कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।...