मर्जर तथा एक्विजिसनमा जाने सहकारीलाई बजेटबाट आयकर तथा लाभकरमा छुट दिने तरखर

काठमाडौं । सहकारी संस्थामा देखिइरहेको संकटको समस्या समाधान गर्नका लागि सरकारले नीति तथा कार्यक्रममार्फत सहकारी मर्जर तथा एक्विजिसन प्रकृया अगाडि बढाउने नीति अगाडि सारेको छ।सरकारले नीति तथा कार्यक्रममा टेकेर आगामी आर्थिक वर्षको बजेटमार्फत सहकारीको समस्या समाधानका लागि विभिन्न प्रोत्साहनका...


महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैंकको ‘शिक्षित लक्ष्मी’ पहलको थालनी

काठमाडौँ । महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ लक्ष्मी सनराइज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाइ एउटै छाताभित्र ल्याएको हो...


सहकारीमा समस्याबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने विषयमा मन्त्रिपरिषद बैठकमा छलफल

काठमाडौं। सहकारीमा देखिएका समग्र समस्याबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको छ।बिहीबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाउँदै आएको मागलाई सम्बोधन गर्न समिति गठन...


नबिल बैंकका सीईओ ढुङ्गानाको कार्य अवधि थप

काठमाडौं । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको कार्य अवधि थप २ वर्षको लागि थप गरेको छ । बैंक सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले सीइओ ढुङ्गानाको समय अवधि असार १७ गतेदेखि लागु हुनेगरी...


किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै दुई जना संस्थापक सेयरधनीको नाममा रहेको १३ हजार ९ सय १० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ ।...


शेयर धितो कर्जा प्रवाहमा वृद्धि, ८६ अर्ब माथिको कर्जा प्रवाह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलतासँगै शेयर धितो कर्जा प्रवाहमा पनि केही वृद्धि हुन थालेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार चैत मसान्तसम्म ८६ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह भएको छ । जुन गत असार...


५३ लघुवित्त: प्रमुख सूचकहरुका आधारमा कुन सबैभन्दा अब्बल ?

काठमाडौं । लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।तेस्रो त्रैमासमा अधिकाँश लघुवित्त कम्पनीहरुको वित्तीय अवस्थामा सुधार आएका देखिन्छ। धेरै लघुवित्तहरुले गत वर्षको तुलनामा नाफा बढाएका छन्। नेपाल राष्ट्र बैंकले लघुवित्तका ऋणीलाई समेत दिएको...


महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई छात्रवृत्ति वितरणका लािग आर्थिक सहयोग प्रदान गरेको छ । “बालबालिकालाई शिक्षित गर्नुहोस्” कार्यक्रम अन्तर्गत नेपालभर ८० वटा विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपाल मार्फत बैंकले करिब...


नेप्सेसहित अधिकांश उपसूचकमा गिरावट, दुई लघुवित्तको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार घटेको छ । साता कारोबारको पहिलो दिनदेखि नै बढ्दै आएको नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ९ दशमलव ५४ अंकले घटेर २०१७ को विन्दुमा...


बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावलीको मस्यौदामा के छ नयाँ व्यवस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्ति र संस्थाको नौर्सगिक अधिकारलाई मध्यनजर गर्दै खाता रोक्का सम्बन्धी नयाँ व्यवस्था ल्याएको छ। यस विनियमावली मार्फत राष्ट्र बैंकले बैंक खाता कसले, कसरी र किन रोक्का तथा फुकुवा गर्न सक्ने भन्ने व्यवस्था गर्न खोजेको...


सहकारीको बचत अपचलन र गिरीबन्धु भएको नीतिगत भ्रष्टाचारी माथि कानुनी कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारीको बचत अपचलन र गिरीबन्धु टी(इस्टेटमा भएको नीतिगत भ्रष्टाचारमा संलग्न रहेकाहरूमाथि कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ। नेविसंघ त्रिचन्द्र क्याम्पसले बुधबार बिहान काठमाडौंको घण्टाघरअगाडि प्रदर्शन गरेका हुन्। नेविसंघ...


अरुण भ्याली हाइड्रोपावरले लिलामीमा बिक्री गरेको शेयर बाँडफाँड सम्पन्न, कट अफ प्राइस कति ?

काठमाडौँ । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट सम्पन्न गरेको छ । ।कम्पनीले सर्वसाधारण समूहको १९ लाख ९२ हजार ६५७ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । जसमा न्यूनतम १४३ रुपैयाँ ५० पैसा (कट आफ प्राइस) कबोल...


जीवन विकास लघुवित्तको मुनाफा साढे २६ करोड, अधिकांश वित्तीय सूचांकमा गिरावट

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ विवरण अनुसार लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालु आर्थिक...


नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट

काठमाडौँ । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा. लि. बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी...


काठमाण्डू मोडेल अस्पतालमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच काठमाण्डू मोडेल अस्पताल (प्ःज्) का प्रबन्धकिय निर्देशक गौरी प्रधान र प्रभु...


बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली २०८१ को मस्यौदा तयार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ को मस्यौदा तयार गरेको छ । मस्यौदामा बैंक खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुने बताइएको छ । ‘खाता रोक्का...


सरकारले सहकारी संस्थाको सुपरीवेक्षण र नियमनका लागि विशिष्टिकृत निकाय स्थापना गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाको सुपरीवेक्षण र नियमनका लागि विशिष्टिकृत निकाय स्थापना गर्ने नीति लिएको छ ।मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सहकारीको नियमन र सुपरीवेक्षणका लागि विशिष्टिकृत निकाय...


लघुवित्तका ऋणहरुको पुनर्तालिकीकरण गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले लघुवित्तको क्षेत्रमा देखिएको समस्या सम्वोधन गर्न लघुवित्तका ऋणहरुको पुनर्तालिकीकरण गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१।८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । नियमन र परीवेक्षणलाई बलियो बनाई वित्तीय क्षेत्रलाई स्वस्थ,...


कुमारी बैंकको तीन लाख ७५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख ७५ हजार ३०३ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी...


वाणिज्य बैंकहरुले घटाए मुद्दति निक्षेपको ब्याजदर, कुनको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरुले औसतमा जेठ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । जेठ १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दति निक्षेपको ब्याज घटाएका हुन् । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर जेठ महिनाका लागि ७.०७ प्रतिशत भएको...