यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेतापनि ९१ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । आज नेप्से परिसूचक ६ दशमलव ३० अंकले बढेर १९९४ दशमलव ३५ को विन्दुमा कायम भएको छ । बिहीबार नेप्सेमा...
आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेसँगै आठ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेप्से परिसूचक ६ दशमलव ३० अंकले बढेर १९९४ दशमलव ३५ को विन्दुमा कायम भएको छ । बिहीबार...
सुधारको बाटोमा अर्थतन्त्र, महँगी घट्यो, रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा उच्च बृद्धि (वर्तमान आर्थिक स्थितिको पूर्ण पाठसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०।८१ को पहिलो चार महिनाको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले जारी गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको कार्तिक महिनामा ४ खर्ब ७७ अर्ब ९६...
एक खर्बले बढ्यो कर्जा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा प्रवाहित कर्जा झण्डै एक खर्बले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा ९९ अर्ब ४० करोड अर्थात् २.१ प्रतिशलले निजी क्षेत्रको कर्जा बढेको हो ।...
आर्थिक संकटका बीचमा देखियो सुनौलो आशा, विदेशी मुद्रा संचिती अहिलेसम्मकै उच्च
काठमाडौं । आम सर्वसाधारणले अहिले पनि आर्थिक संकटबाट मुक्त पाएको अनुभूति गर्न सकेका छै्रनन् । रोजगारी घटेको, आर्थिक समस्या परेको र कृषि उत्पादन समेत बिक्री नभएर मिल्क होलिडेको मारमा परिरहेको सन्दर्भमा नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चार महिनाको...
महँगी करिव ३ प्रतिशत बिन्दुले घट्यो, ५.३८ प्रतिशतमा सीमित
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ । सार्वजानिक विवरणअनुसार गत कात्तिक मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५ दशमलव ३८...
एक खर्ब ५४ अर्बले बढ्यो बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार पहिलो चार महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.७ प्रतिशतले बढेको...
२६ प्रतिशतले बढ्यो रेमिट्यान्स, पौने पाँच खर्ब भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि कार्त्तिकसम्ममा सो रकम बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो । जुन अघिल्लो...
जर्बुटा र खड्गभञ्ज्याङ स्वास्थ्य चौकीलाई ज्योति विकास बैंकको सहयोग
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतस्थित जर्बुटा स्वास्थ्य चौकी र नुवाकोटस्थित खड्गभञ्ज्याङ स्वास्थ्य चौकीलाई बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालको उपस्थितिमा कार्यक्रम आयोजना गरि बेबी वार्मर हस्तान्तरण...
उन्नति सहकार्य लघुवित्तले लाभांश नदिने
काठमाण्डौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट लाभांश नदिने घोषणा गरेको छ । कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट बोनस सेयर तथा नगद लाभांश नदिने निर्णय गरेको...
कुमारी बैंकद्वारा सम्पूर्ण ऋणीको कर्जाको प्रिमियम दर अधिकतम ३.५ प्रतिशत कायम
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ऋणी ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ । आउँदो जनवरी १, २०२४ देखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३।५% रहने गरी लागू गर्नेछ । यो नयाँ...
ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । ग्लोबल आइएमई बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्र ढकालको अध्यक्षतामा सभा आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको हो । सभाले प्रस्तावित एक प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद...
साना किसान विकास लघुवित्तको लाभांश संशोधन
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो । संस्थाले चुक्ता पूँजीको १५ प्रतिशत बोनश र ५ प्रतिशत नगद गरी कुल २०...
तरलता अधिक भएपछि बैंक-वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । बैंकले मंसिर २८ गते बिहीबार बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलन उपकरण मार्फत् २० अर्ब रुपैयाँ...
निफ्रा बैंकले घटायो निक्षेपको ब्याजदर
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आजै (मंसिर २८ गते) देखि लागु हुनेगरी निक्षेपको ब्याजदर घटाएको छ। बैंकले आज सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार ५ वर्ष वा सोभन्दा माथिको शुभ पूर्वाधार खातामा व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ...
नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन
काठमाडौं । नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज (मंसिर २८ गते) बिहीबार अन्तिम दिन हो । यी दुबै बैंकले साधारण सभा प्रयोजनार्थ भोलि (मंसिर २९ गते) शुक्रबार बुक क्लोज गर्दैछन् । जसअनुसार आजसम्म नेप्सेमा कारोबार...
महालक्ष्मी विकास बैंकले घटायो ब्याजदर, कुनमा कति?
काठमाडौं । महालक्ष्मी विकास बैंकले पनि ब्याजदर घटाएको छ। बैंकले आज (मंसिर २८ गते) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो। यसअघि साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतममा ६.४० प्रतिशतसम्म ब्याजदर तोकेको यस बैंकले आज जारी...
सिटिजन्स बैंक र अक्टेभ काठमाण्डौबीच छूट दिने समझदारी
काठमाडौं । सिटिजन्स बैंक र दरबारमार्गस्थित अक्टेभ काठमाडौंबीच बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहकले अक्टेभ काठमाण्डौमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । उक्त सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगदबाट डिजिटल...
मर्जर तथा एफपीओको कर विवाद आज पनि सुनुवाई भएन, अर्को साता सर्यो
काठमाडौं । मर्जर तथा एफपीओको आयमा कर व्यवस्थाका सम्बन्धमा वाणिज्य बैंक र बीमा कम्पनीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाई चलेपनि यो बिषयमा अन्तिम निर्णयमा पुग्न सकेन । सर्वोच्चको संवैधानिक इजलासले बुधबार हेर्दाहेर्दैमा राख्दै आगामी पुस ४ गतेका...
मितेरी डेभलपमेन्ट बैंकको बोनश शेयरको मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक बैंकको बोनश शेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेले मितेरी डेभलपमेन्ट बैंकको बोनश शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आज बैंकको ९ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजन...



















