मल्टीपर्पस फाइनान्सको अध्यक्षमा चन्दन अग्रवाल नियुक्त

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको अध्यक्षमा चन्दन अग्रवाल नियुक्त भएका छन् । कम्पनीको जेठ २५ गते बसेको संचालक समितिको बैठकले अग्रवाललाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । साथै जेठ २४ गते बसेको संचालक समितिको बैठकबाट रिक्त रहेको संचालक...


गणपति लघुवित्तले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले केन्द्रिय कार्यालय दुलेगौंडा तनहुको लागि सहायक पदमा कर्मचारी माग गरेको हो । लघुवित्तले खुलाएको सो रोजगारीमा आवेदन दिनको लागि व्यवस्थापनमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ...


कुमारी बैंकद्वारा शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश बुझिलिन अनुरोध गरेको छ । बैंकले प्राप्ति गरेको राईजिङ्ग डेभलपमेन्ट बैंक र युनियन फाइनान्स लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश बुझिलिन भनेको हो । उक्त लाभांश वितरण गर्ने निर्णय...


श्रृजनशील लघुवित्तले बल्ल सार्वजनिक गर्यो तेस्रो त्रैमासिक वित्तीय विवरण, यस्तो देखियो सूचकहरु

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिक वित्तीय विवरण बल्ल आज सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तले ५७ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा...


माछापुच्छ्रे बैंकले तोक्यो डिजिटल भुक्तानीमा नयाँ कारोबार सीमा, एकपटकमा एटीएममार्फत कति पैसा झिक्न मिल्छ ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल भुक्तानीमा नयाँ काराबोर सीमा तोकेको छ । बैंकले मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, वालेट लोड जस्ता डिजिटल भुक्तानीमा सीमा तोकेको हो । बैंकले मोबाइल बैकिङ्गमा एकपटकमा अधिकतम दुईलाख रुपैयाँ, एक दिनमा टोटल ३ लाख...


सीमित व्यक्तिको फाईदाको लागि शेयर बजारमा चलखेल भएको छ, अनुगमन गर्न बोर्डलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । सीमितव्यक्तिको फाईदाको लागि शेयर बजार घटाउने र बढाउने काममा चलखेलमा अर्थमन्त्री डा।प्रकाशशरण महतले बताएका छन्। नेपाल धितोपत्र बोर्डको ३१ औ बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ५६ लाख लगानीकर्ताको नाम लिएर समाजिक संजाल देखि आन्दोलनसम्मको...


आशा लघुवित्तका संचालक सुसन शेरचनद्वारा राजिनामा

काठमाडौं । आशा लघुवित्तका संचालक सुसन शेरचनलेल राजिनामा दिएका छन् । शेरचनले व्यक्तिगत कारण देखाई संस्थाको संचालक पदबाट दिएको राजिनामा संस्थाको जेठ २४ गते बसेको संचालक समितिको बैठकले जेठ २२ गतेदेखि लागू हुनेगरी उनको राजिनामा स्वीकृत गरेको हो ।


लाभांश विवादसम्बन्धी मुद्दा हारेपछि नेष्डो समृद्ध लघुवित्तका शेयरधनीले धमाधम बेच्न थाले शेयर

काठमाडौं । लाभांश विवादमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेपछि नेष्डो समृद्ध लघुवित्तका शेयरधनीहरुले धमाधम शेयर बेचेका छन् । सर्वोच्चमा नेपाल राष्ट्र बैंकविरुद्ध मुद्धा दायर गरेको लघुवित्तले मुद्दा हारेपछि शेयरबजारमा लगानीकर्ताहरुले शेयर बेच्न लागेका हुन् । यो समाचार तयार...


गुराँस लघुवित्तले खुलायो ६ पदमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै ६ पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो । संस्थाले शाखा प्रमुख, सुपरभाइजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक...


उन्नती सहकार्य लघुवित्तकी अध्यक्ष ढुङ्गानाले दिइन् राजिनामा

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष अनिता ढुङ्गानाले राजिनामा दिएकी छिन् । उनले अध्यक्ष पदबाट दिएको राजिनामा जेठ २४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । संचालक समितिको बैठकले ढुङ्गानाले संचालक समितिको अध्यक्ष पदबाट...