सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरु संग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन । बैंकका ग्राहकहरुले...


मिर्मिरे लघुवित्तद्वारा मोबाइल बैंकिङ्गसहितको क्यूआर सेवा प्रदान

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना व्यवसायी ग्राहकलाई मोबाइल बैंकिङ्गसँगै सदस्यलाई क्यूआर सेवा प्रदान गरेको छ । केन्द्रीय कार्यालयमा भएको क्यूआर उद्घाटन कार्यक्रममा बनेपास्थित माँ चण्डेश्वरी व्युटीपार्लरकी सञ्चालक सिर्जना थापा फुँयाललाई संस्थाका अध्यक्ष टेकबहादुर बोहराले क्यूआर कोड हस्तान्तरण...


पोखरा फाइनान्सद्वारा दुई संचालक नियुक्त

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको संचालकमा निशाख ढकाल नियुक्त भएका छन् । संस्थाको जेठ ३० गते बसेको संचालक समितिको बैठकले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संचालकको रुपमा ढकाललाई चयन गरेको हो । कम्पनीले रिक्त रहेको संचालक पदमा चितवन जिल्ला भरतपुर...


मुक्तिनाथ विकास बैंक र सेफ्स बर्गरबीच छुट सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र सेफ्स बर्गर प्रालिबीच छुट सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार बैंकका भिसा, डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले ‘सेफ्स बर्गर प्रालि’बाट थप सेवा प्राप्त गर्नेछन् । यस व्यावसायिक सम्झौतापश्चात मुक्तिनाथ...


नबिल बैंक र ईसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न

काठमाडौं । मुलुकभरी तथा संसारका २०० बढी राष्ट्रहरुमा व्यापक रुपमा कारोवार विस्तार गरिरहेको रेमिट्यान्स कम्पनी, ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सो सम्झौता अन्तर्गत, अब विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत पठाएको...


असारमा बैंकहरुले निक्षेपको ब्याजदर स्थीर राख्ने, किन गरे यस्तो निर्णय ?

काठमाडौं । असारमा बैंकहरुले निक्षेपको ब्याजदर स्थीर राख्ने भएका छन्। आज बसेको बैंकर्ससं घको बैठकले ब्याजदर स्थीर  राख्ने निर्णय गरेको हो। हाल बैंकहरुले मुद्दती निक्षेपमा ९।९९ प्रतिशत ब्याज दिइरहेका छन्। जेठमा पनि बैंकहरुले निक्षेपको ब्याजदर स्थीर राखेका थिए। असरमा...


बैंक तथा वित्तीय संस्थाले आधारभूत वित्तीय सेवाहरुमा कुनै पनि शुल्क लिन नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि वित्तीय सचेतना सम्बन्धी सूचना जारी गरेको छ । केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई प्रदान गर्ने आधारभूत वित्तीय सेवाहरुमा कुनै पनि किसिमको शुल्क लिन नपाउने...


मुक्तिनाथ विकास बैंकको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको १ लाख १९ लाख कित्ता संस्थापक शेयर आज (जेठ ३० गते)बाट बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको १ लाख १९ हजार ५५ कित्ता शेयर लिलामीमा ल्याएको हो । इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिन...


नारायणी डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा असार १९ मा, बुकक्लोज कहिले ?

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २१औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको जेठ २९ गते बसेको संचालक समितिको निर्णयले सभा आउँदो असार १९ गते चितवनको सौराहास्थित होटेल मोनालिसामा आह्वान गरेको हो । सभा विहान ११ बजे सुरु हुनेछ...


महालक्ष्मी विकास बैंकको करिब साढे ९ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ९ लाख ४७ हजार ३९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद...