मृत्युपछि फाइनान्सको ‘लघु उद्यमी कर्जा’ बाट दिनु पर्ने रकममा मुक्तिनाथ विकास बैंकको बार्गेनिङ

काठमाडौँ । ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्छ’ भन्ने स्वगन बोकेको मुक्तिनाथ विकास बैंकले ऋणीबाट अवैध रूपमा असुलेको रकममा बार्गेनिङ गरेको पाइएको छ । बैंकले ऋणीबाट अवैध रूपमा असुलेको रकमलाई फरक कर्जासँग जोडेर बार्गेनिङ गर्दै दबाउन खोजेको खुलेको...


नबिल बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न बोर्डको स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ‘८% नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न स्वीकृति दिएको छ। बैंकलाई आज मंसिर ५ गते बोर्डले शेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो। यस अन्तर्गत प्रतिकित्ता १०० रुपैयाँका दरले (परिपत्र विधिबा...


राष्ट्र बैंकको निर्देशनको धज्जी उडाउँदै सिद्धार्थ बैंक, मनपरी ढङ्गमा सीईओ कंडेलको तलब वृद्धि

काठमाडौँ । वित्तीय संकटमा जाकिँदै गएको सिद्धार्थ बैंक पछिल्लो समय आफ्नै आन्तरिक कमजोर व्यवस्थापन र शीर्ष तहको मनपरी निर्णयका कारण थप विवादमा तानिएको छ । नियामक नेपाल राष्ट्र बैंकको निर्देशनलाई नै धज्जी उडाउँदै बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर...


लाभांश र मर्जर प्रस्ताव सहित शाइन रेसुङ्गा बैंकले बोलायो साधारणसभा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २६ गते रुपन्देहीको बुटवलस्थित होटल सेफ्रन सि.के प्रा.लि. मा दिउँसो साढे १२ बजेदेखि सत्रौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको हो। उक्त सभाले शेयरधनीलाई...


लाभांश पारित गर्न कृषि विकास बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २९ गते भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजे उन्नाईसौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। उक्त साधारणसभाले आफ्ना शेयरधनीहरूलाई ३.२५ प्रतिशत...


नेरुडे मिर्मिरे लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ हजार ३८९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी ज्ञानेन्द्र पौडेलको नाममा रहेको १६ हजार ८८९ कित्ता र देवराज पाण्डेको नाममा रहेको ४ हजार ५०० कित्ता...


लघुवित्तहरुको प्रतिशेयर आम्दानी र वितरणयोग्य प्रति शेयर आम्दानीमा कुन अगाडि ?

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासमिा लघुवित्त कम्पनीहरुको मुनाफामा आकर्षक सुधार देखिएकोछ ।एक वर्षको अवधिमा नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरुको खुद नाफा २८५ दशमलव प्रतिशतले वृद्धि भएको छ। लघुवित्तको नाफाका बढेको देखिएपछि ऋण पुनतालिकीकरण तथा पुनर्संरचनाका कारण लघुवित्तको...


एनआईसी एशिया बैंकद्वारा शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा शेयर लोन योजना सार्वजनिक

काठमाडौं । एशिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा NIC ASIA Share Loan को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहक महानुभावहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहक...


एनएमबि बैंकद्वारा सफ्टपोस सेवा सुरू, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने

काठमाडौँ । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ । कुनै पनि एनएफसि सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ । यस सेवामार्फत डेबिट वा...


अवैध चुक्ता पुँजी हटाउँदै कर्णाली डेभलपमेन्ट बैंक, २५ शेयरधनीको शेयर खारेज

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकले अवैध रूपमा देखाइएको चुक्ता पुँजी घटाउने प्रक्रिया अघि बढाएको छ। बैंकले ३५ जना व्यक्तिहरूले हकप्रद शेयर खरिदको क्रममा निक्षेपकर्ताको रकम दुरुपयोग गरेको पुष्टि गरेपछि अवैध चुक्ता पूँजी घटाउन लागेको हो । हकप्रद शेयर खरिद...


स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आवको वितरण योग्य नाफाबाट कायम चुक्ता पूँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँको ५.६३६५ प्रतिशत बोनस...


सूर्योदय वोमी लघुवित्तले सदस्यलाई बीमा दाबीबापत ५ लाख २५ हजार भुक्तानी

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भरतपुर चितवनले सदस्य नेत्रमाया पन्थ छेत्रीलाई बीमा दाबीबापत रकम हस्तान्तरण गरेको छ । नेत्रमाया पन्थ छेत्रीका श्रीमान्‌को मृत्यु पश्चात् बीमा दाबी प्रक्रिया पूरा भएपछि संस्थाले ५ लाख २५ हजार...


ग्राहकलाई झन्झटमुक्त सेवा : नबिल बैंकले अपोइन्टमेन्ट बैंकिङ १३ शाखामा विस्तार

काठमाडौँ । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ । हाल बैंकको तीनधारास्थित केन्द्रीय कार्यालयमा मात्रै उपलब्ध यो सेवा अब भने काठमाडौँ उपत्यकाका १३ शाखामा उपलब्ध हुने बैंकले जनाएको छ । बैंकबाट प्रवाह हुने सेवालाई...


एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन

काठमाडौँ । एनआईसी एशिया बैंकले प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत÷कम्पनी सचिव कमल खड्का नियुक्त गरेको छ । मंसिर ३ गतेदेखि लागू हुनेगरी नियुक्त हुनुभएका प्रमुख सूचना अधिकारी रावललाई...


सुधारिंदै माइक्रोफाइनान्सको वित्तीय रिपोर्टः खुद नाफामा उछाल, खराब कर्जा कसको कति ? (तथ्याङ्कसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको कर्जा पुनर्संरचनाको सहुलियतपछि लघुवित्त संस्थाहरूको नाफामा सुधार देखिन थालेको छ । आर्थिक मन्दी, कारोबारमा आएको सुस्ती र विभिन्न आन्दोलनको प्रभावलाई छल्दै लघुवित्त क्षेत्र क्रमशः स्थिरतर्फ उन्मुख भइरहेको हो । पुनर्संरचनाको सुविधाले दबाबमा...


प्रतिकित्ता १०० रुपैयाँमै नारायणी डेभलपमेन्ट बैंकको ६ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको ६ लाख २१ हजार ६०६ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण...


नाडेप लघुवित्तले तीन महीनामा कमायो ५७ लाख ६८ हजार रुपैयाँ नाफा

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थि वर्ष (आव) को तीन महीनामै ५७ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको तीन महीनामा कम्पनीले ४ करोड ९७ लाख २४ हजार रुपैयाँ घाटा बेहोरेको थियो। चालू...


यस्तो छ गुराँस लघुवित्तको दशौं वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिले कान्जिरोवा मकालु होटेल, धनकुटा–१ हिलेमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष २०८१–८२ सम्मको मुनाफाबाट...


साढे ७ खर्बको झुत्रा, च्यातिएका नोट राष्ट्र बैंकले धुल्यायो, ५०० र १००० रुपैयाँको बढी हिस्सा

काठमाडौँ । अर्बौं रकम चलनचल्ती भन्दा बाहिर रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन अनुसार साढे ७ खर्ब रकम धुल्याउने कार्य भएको हो । आर्थिक वर्ष २०८१।०८२ सम्मको वार्षिक प्रतिवेदन...


जानकी फाइनान्सको खराब कर्जा ५३.८०%: राष्ट्र बैंकको निगरानी असफल, धरापमा लगानीकर्ताको लगानी

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त जानकी फाइनान्स लिमिटेड गम्भीर वित्तीय संकटमा फसेको छ । संस्थाको पछिल्लो वित्तीय अवस्था हेर्दा कम्पनी टाटपल्टिने जोखिम झनै बढेको देखिन्छ । व्यवस्थापनको कमजोर रणनीति, कर्जा प्रवाहमा देखिएको लापरबाही र बढ्दो...