११ महिनामा बैंक तथा वित्तीय संस्थाका १८२ शाखा कार्यालय बन्द
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाका १८२ शाखा कार्यालयहरु बन्द भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो । खर्च घटाउन शाखा बन्द गर्ने सुविधा राष्ट्र बैंकले दिएसँगै बैंक...
११ महिनामा बैंक तथा वित्तीय संस्थाबाट ३ खर्ब ४० अर्ब बढी कर्जा प्रवाह, कुल कर्जा ५८ खर्ब नाघ्यो
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशत (३ खर्ब ४० अर्ब ५७ करोड) ले वृद्धि भई ५८ खर्ब ३८ अर्ब २७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक...
चालु खाता बचत ८ खर्ब नाघ्यो, शोधनान्तर स्थिति ९ खर्ब २६ अर्बमा
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा चालु खाता ८ खर्ब ०२ अर्ब ६ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३ खर्ब २१...
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब ५५ अर्ब नाघ्यो, २२.५ महिनाको आयात धान्ने
काठमाडौँ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले वृद्धि भई २०८३ जेठ मसान्तमा ३७ खर्ब ५५ अर्ब ६४ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ...
नेपाल बैंकको रेटिङ यथावत्, पूँजी र नाफामा सुधारपछि हट्यो ‘नकारात्मक निगरानी’
काठमाडौँ । नेपाल बैंक लिमिटेडको जारीकर्ता (इस्युअर) रेटिङलाई इक्रा नेपालले पुनः पुष्टि गर्दै यसअघि राखिएको ‘नकारात्मक प्रभावसहितको निगरानी’ हटाएको छ। बैंकलाई दिइएको इक्राएनपी–आईआर ए रेटिङ यथावत् राखिएको हो । जसले बैंकले आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा पर्याप्त...
सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका ९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र सहजिकरणमा दार्चुलाका नौ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला र दार्चुलाकै दुुहुँ गाउँपालिकामा सञ्चालन गरिएको...
पोखरामा लघुवित्तका सञ्चालकसँग राष्ट्र बैंकको अन्तरक्रिया, सुशासन र जोखिम व्यवस्थापनमा जोड
काठमाडौं । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर किरण पण्डितको प्रमुख आतिथ्यतामा पोखरामा इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका सञ्चालकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत...
ऋण लिएर मार्केटमा लगानीः ४७ कम्पनीको शेयर धितो कर्जा १ खर्ब ६२ अर्ब, नेप्सेमा प्रभाव खोइ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने शेयर धितो कर्जा निरन्तर बढ्दै गए पनि त्यसको प्रत्यक्ष प्रभाव नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा देखिन सकेको छैन । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार जेठ मसान्तसम्म शेयर धितोमा प्रवाह भएको कर्जा...
जनउत्थान लघुवित्तका रायले दिए राजिनामा, निमित्त सिईओमा बराली नियुक्त
काठमाडौं । जनउत्थान लघुवित्तका सुनिल कुमार रायले राजिनामा दिएका छन्, त्यस्तै, निम्ति सिईओमा इन्द्र बराली नियुक्त भएका छन्। संस्थाका प्रमुख कार्यकारी अधिकृतसुनिल कुमार रायले व्यक्तिगत कारण देखाई आफ्नो पदबाट दिनुभएको राजीनामा मिति २०८३ ÷ ०३ ÷ २७ गते बसेको...
ऋण असुली कमजोर बन्दा लघुवित्तको निष्क्रिय कर्जा दोहोरो अंकमा, कुनको कति ?
काठमाडौँ । गरीब तथा विपन्न वर्गका नागरिकसम्म वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना भएका लघुवित्त वित्तीय संस्थाहरूमा निष्क्रिय कर्जा (खराब कर्जा) उल्लेख्य रूपमा बढेको छ। ऋण असुली कमजोर बन्दै गएपछि लघुवित्त क्षेत्रको औसत निष्क्रिय कर्जा अनुपात ११ प्रतिशत नाघेको...
सस्तो ब्याजमा ऋण लिएर ‘घर-घडेरी’ बनाउने बढेः बैंकले बढाए लगानी, कुनले कति दिए कर्जा?
काठमाडौँ । सर्वसाधारण बैंकबाट कर्जा लिएर घर बनाउनेतर्फ आकर्षित हुँदै गएका छन् । पछिल्ला केही वर्ष सुस्त बनेको व्यक्तिगत आवासीय कर्जाको क्षेत्र अहिले पुनः सक्रिय हुँदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूले घर निर्माण र खरिदका लागि उपलब्ध...
राष्ट्र बैंकले अन्तर्राष्ट्रिय हवाई टिकट सेवाका लागि ११ ट्राभल एजेन्सी छनोट
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि अन्तर्राष्ट्रिय हवाई टिकट तथा ट्राभल एजेन्सी सेवा उपलब्ध गराउन ११ वटा ट्राभल एजेन्सीलाई सूचीकृत गरेको छ। बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले सूचना जारी गर्दै रीतपूर्वक आवेदन दिएका कम्पनीहरूमध्ये...
नबिल बैंकको ४२औं वार्षिकोत्सवः बैंकिङ एन्ड बियोन्ड र एआईमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता
काठमाडौं । नेपालको निजी क्षेत्रको अग्रणी वित्तीय संस्था नबिल बैंक लिमिटेडले स्थापनाको ४२ वर्ष पूरा गर्दै नयाँ ऐतिहासिक यात्रामा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा बैंकले परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै ‘बैंकिङ एन्ड...
निष्कृय खाताबाट हुने वित्तीय अपराध रोक्न राष्ट्र बैंकको नयाँ व्यवस्था, बैंकहरुलाई आठबुँदे निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन २०८२ मा संलग्न तालिकाबमोजिम संशोधन, परिमार्जन तथा थप गर्दै नयाँ व्यवस्था लागू गरेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को...
११ महिनामा विकास बैंकको नाफा ६ अर्ब ८८ करोडः गरिमालाई पछ्याउँदै मुक्तिनाथ, पुच्छारमा लुम्बिनी
काठमाडौँ । ११ महिनामा राष्ट्रिय स्तरका ८ विकास बैंकहरुले झण्डै ७ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को ११ महिनामा विकास बैंकहरुले ६ अर्ब ८८ करोड ९१ लाख...
कामना सेवा विकास बैंकको सहयोगले त्रिपुरेश्वर माविमा स्वच्छ खानेपानीको सुविधा
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिरेन्द नगर नगरपालिका वडा नं १, धोदेखाली स्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयमा पानी टयाङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ । बैंकको पश्चिम क्षेत्र प्रमुख महेन्द खनालले...
यूएईदेखि टर्कीसम्म पठाइदिने भन्दै ठगी गर्ने पाँच जना प्रहरी फन्दामा
काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ पर्नेमा सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा, बर्दियाका ४२...
सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी किशोरी थापाको नाममा रहेको ५६ हजार ४३५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम हाल उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी...
११ महिनामा वाणिज्य बैंकको नाफा साढे ६४ अर्ब, नबिल अग्रस्थानमा हुँदा आक्रामक कुमारी, पुछारमा एनआईसी
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को ११ महिनामा वाणिज्य बैंकले साढे ६४ अर्ब मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले ६४ अर्ब ५६...
महालक्ष्मी विकास बैंकको कफी लाउन्ज सहितको डिजिटल हबको उद्घाटन
काठमाडौं । महालक्ष्मी विकास बैंकको काठमाण्डौंको का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा कफी लाउन्ज सहितको डिजिटल हबको आज औपचारिक रूपमा उद्घाटन भएको छ। आज एक कार्यक्रमका बीच बैंकका संचालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफि लाउन्ज सहितको डिजिटल हबको कार्यालय भवनको...


















