इन्फिनिटी लघुवित्तद्वारा दुर्गम क्षेत्रमा शैक्षिक सहयोग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । संस्थागत सामाजिक उत्तरदायित्व प्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा तथा कालिकोट जिल्लामा शैक्षिक सहयोग एवं वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । संस्थाको शाखा कार्यालय तकसेरा (रुकुम...


एनएमबी बैंकको ‘ए माइनस’ रेटिङ यथावत्, वित्तीय दायित्व पूरा गर्ने क्षमता पर्याप्त

काठमाडौं । इक्रा नेपालले एनएमबी बैंक लिमिटेडको जारीकर्ता (इस्युअर) रेटिङलाई पुनः पुष्टि गर्दै ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’ यथावत् राखेको छ।बैंकको जारीकर्ता रेटिङ ‘इक्राएनपी–आईआर ए माइनस’ लाई पुनः पुष्टि गरेको हो। यससँगै उक्त रेटिङमा ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’ पनि निरन्तर...


बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ६० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत ९१ दिनका लागि निक्षेप संकलनमार्फत उक्त रकम उठाउन लागेको हो। यसका लागि इच्छुक...


पोखरा र समृद्धि फाइनान्सको मर्जरपछि आजदेखि एकीकृत सेवा सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको गाभ्ने–गाभिने प्रक्रिया पूरा भएपछि आज (शुक्रबार)देखि एउटै संस्थाका रूपमा वित्तीय सेवा सञ्चालनमा आएको छ। मर्जरपछि संयुक्त संस्थाले ‘पोखरा फाइनान्स लिमिटेड’ कै नामबाट कारोबार अघि बढाएको हो। आवश्यक नियामकीय प्रक्रिया...


मौद्रिक नीतिलाई सिबिफिनको स्वागत, बैंकिङ क्षेत्र थप सबल हुने विश्वास

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३।८४ को मौद्रिक नीतिको स्वागत गरेको छ । सिबिफिनले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने...


कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ सामुदायिक विद्यालयमा स्मार्ट टेलिभिजन हस्तान्तरण

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिका भित्र रहेका छ वटा सामुदायिक माध्यमिक विद्यालयहरुलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ। बैंकको गौमुल शाखा मार्फत गाउँपालिकासँगको...


कामना सेवा विकास बैंकद्वारा जनज्योति माध्यमिक विद्यालयलाई सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवचुली नगरपालिका– १५, नवलपरासी स्थित श्री जन ज्योति माध्यमिक विद्यालयमा अभिभावक प्रतिक्षास्थल निर्माणमा सहयोग गर्नुका साथै अन्य शैक्षिक सामग्री तथा उपकरणहरु हस्तान्तरण गरेको छ। बैंकका नारायणगढ क्षेत्र...


गरिमा विकास बैंकको रेटिङ ‘ट्रिपल बी माइनस’ मा यथावत्

काठमाडौँ ।  गरिमा विकास बैंक लिमिटेडको जारीकर्ता साख मूल्यांकन पुनः पुष्टि गरिएको छ। इक्रा नेपालले बैंकको जारीकर्ता साख मूल्यांकन ‘ट्रिपल बी माइनस’ लाई यथावत् राखेको  हो । यस स्तरको मूल्यांकन प्राप्त संस्थालाई आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका...


लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन्। बैंकको असार २४ गते अपरान्ह ३ बजेदेखि शुरू भई साँझ ६ बजेसम्म बसेको सञ्चालक समितिको बैठकले सुमन आचार्यलाई सीईओमा नियुक्त गरेको हो। उनी बैंकका डीसीईओ तथा...


सामाजिक कार्य गर्दै नेपाल एसबिआई बैंकले मनायो आफ्नो ३३औं वार्षिकोत्सव

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले जुलाई ७ मा विभिन्न कार्यक्रमहरूको आयोजना गरी आफ्नो ३३औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम कुमार तिवारीले सबै...


कुमारी बैंक र जर्मनको डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसन बीच साझेदारी

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ। जर्मनीको सङ्घीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रम एसियाका चयन गरिएका देशहरूमा वित्तीय क्षेत्रको...


आज २० अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र बिक्री गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २० अर्ब रुपैयाँ बराबरको एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार उक्त ऋणपत्र अनलाइन बोलकबोलमार्फत जारी गरिनेछ। ऋणपत्रको साँवा...


फितलो मौद्रिक नीति, सुस्त अर्थतन्त्रलाई ऊर्जा दिन चुक्यो राष्ट्र बैंक

समाचार टिप्पणी नेपालको अर्थतन्त्र यतिबेला असामान्य सुस्तताको चक्रमा फसेको छ। बैंकिङ प्रणालीमा पर्याप्त रकम थन्किएको छ, तर त्यो उत्पादन र व्यवसायसम्म पुग्न सकेको छैन। उद्योगधन्दा क्षमताभन्दा निकै कम उत्पादनमा सीमित छन्। निर्माण व्यवसायले गति गुमाइसकेको छ। पूँजी बजार निरन्तर...


प्रभु बैंकका तत्कालीन सीईओ शेरचनसहित पाँच कर्मचारीसँग मागियो २० करोड बिगो, कस्को भागमा कति?

काठमाडौं । प्रभु बैंक लिमिटेडमा विप्रेषण (रेमिट्यान्स) कारोबार, पेश्की व्यवस्थापन तथा कर्जा प्रवाहमा अनियमितता भएको आरोपमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनिराम पोखरेलसहित पाँच जना पदाधिकारीविरुद्ध बैंकिङ कसूर मुद्दामा करोडौं बिगो...


वाणिज्य बैंकलाई विदेशी बन्डमा लगानी गर्न नीतिगत सहजता गर्ने छौंः प्रवक्ता गुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु प्रसाद पौडेलले वाणिज्य बैंकहरूलाई विदेशमा जारी हुने बन्डमा लगानी गर्न नीतिगत सहजता गरिने बताएका छन्। आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरिएको मौद्रिक नीतिपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले...


वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गर्ने व्यवस्था गरेको छ। विदेशी मुद्रा खरिदबाट बैंकिङ प्रणालीमा आउने तरलताको व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा...


राष्ट्र बैंकले बैंकिङ निर्देशन सरल बनाउने, कर्जा र ब्याजदरसम्बन्धी नियम पुनर्लेखन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई जारी गरिएका निर्देशनलाई थप सरल, स्पष्ट र व्यवहारिक बनाउने बताएको छ। मौद्रिक नीतिअनुसार नियमनलाई सहज र सुपरिवेक्षणलाई प्रभावकारी बनाउन हालका निर्देशनमा रहेका भाषागत...


बैंकको खर्च घटाएर ग्राहकलाई सस्तो र गुणस्तरीय सेवा दिने राष्ट्र बैंकको नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको सञ्चालन खर्च घटाई त्यसको प्रत्यक्ष लाभ ग्राहकसम्म पुर्‍याउने नीति लिएको छ। मौद्रिक नीतिअनुसार वित्तीय क्षेत्र सुधारलाई अघि बढाउँदै बैंक तथा वित्तीय संस्थाको शाखा...


संस्थाको सबलताका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा संस्थाको सबलताका आधारमा शेयर धितो कर्जा सीमा निर्धारण हुने नीतिगत व्यवस्था गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले आजै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त व्यवस्था उल्लेख गरिएको हो। कर्जाको...


आगामी आर्थिक वर्षमा मुद्रास्फिति ५.५ प्रतिशतभित्र रहने प्रक्षेपण

काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा आगामी आर्थिक वर्षमा मुद्रास्फिति ५.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। वाह्य आपूर्तिजन्य कारण मुद्रास्फीतिमा दबाव बढ्दै गएकोमा आन्तरिक मागमा हुने विस्तारले समेत मुद्रास्फीतिमा केही...