जानकी फाइनान्सको खराब कर्जा ५३.८०%: राष्ट्र बैंकको निगरानी असफल, धरापमा लगानीकर्ताको लगानी
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त जानकी फाइनान्स लिमिटेड गम्भीर वित्तीय संकटमा फसेको छ । संस्थाको पछिल्लो वित्तीय अवस्था हेर्दा कम्पनी टाटपल्टिने जोखिम झनै बढेको देखिन्छ । व्यवस्थापनको कमजोर रणनीति, कर्जा प्रवाहमा देखिएको लापरबाही र बढ्दो...
निफ्राको ६.३१ प्रतिशत लाभांश साधारण सभाबाट ‘हरायो’, के हो कारण?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत भदौ १९ गते सञ्चालक समितिबाट निर्णय गरी सार्वजनिक गरेको लाभांश प्रस्ताव साधारण सभाको एजेन्डाबाटै हटेको छ। कर सहित ६.३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरिसकेको बैंकको साधारण सभा सूचना भने उक्त प्रस्तावबिनै...
उपदान तथा पेन्सन कोषको ३ अर्ब ५३ करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा...
निफ्राले मंसिर २३ गते बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २३ गते सातौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। साधारणसभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि शुरू हुनेछ। सभाले गत...
प्रतिकित्ता ३०१ रुपैयाँमा नबिल बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ३ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको कुल १ लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकका संस्थापक शेयरधनी जीत बहादुर श्रेष्ठको स्वामित्वमा रहेको ५० हजार, अर्का शेयरधनी जिज्ञाशा अर्यालको स्वामित्वमा रहेको...
राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरको कति हुन्छ तलब भत्ता? बोर्ड बैठकको प्रतिदिन भत्ता ९०००
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलको तलब २ लाख ५० हजार रुपैयाँ रहेको छ । उनले बोर्डको बैठकको भत्ता वापत १ लाख १७ हजार रुपैयाँ अन्य सुविधावापत ३ लाख १६ हजार ५ सय ३८ रुपैयाँ पाउने...
‘८९ वर्षे गौरवयात्रामा नेपाल बैंक: सेवा विस्तार, डिजिटल प्रगतिसँगै नयाँ ऊर्जासहित अगाडि’
काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड मिति २०८२ साल कार्तिक ३० गते आफ्नो ८८ औं वर्ष पुरा...
यस्तो छ एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभाको ‘माइन्युट’
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा कात्तिक १२ गते सम्पन्न भएको छ । उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश पारित गरेको छ ।...
स्वरोजगार लघुवित्त उच्च जोखिममा, घट्यो रेटिङ
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्जा रेटिङ घटाइएको छ । इक्रा नेपालले कम्पनीको जारीकर्ता रेटिङलाई बीबी- बाट बी+ ‘सहयोग नगर्ने’ वर्गमा घटाएको हो । यससँगै ‘ऋणात्मक संकेतसहितको निगरानी’ बाट पनि कम्पनीलाई हटाएर रेटिङ फिर्ता लिन सूचना दिइएको छ । इक्रा...
लक्ष्मी सनराइज बैंकद्वारा १०.५३ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ। बैंकले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव...
सामुदायिक लघुवित्तको शेयर संरचना परिवर्तन हुँदै
काठमाडौं । साविकको सामुदायिक लघुवित्त र बीपीडब्लू लघुवित्त मर्ज भएर बनेको सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर स्वामित्व परिवर्तन हुने भएको छ। कम्पनीमा हाल संस्थापक शेयरधनीको ६१.११ प्रतिशत र सर्वसाधारण शेयरधनीको ३८.८९ प्रतिशत स्वामित्व रहेको छ। कम्पनीले संस्थापकको ८.६५...
माछापुच्छ्रे एसआईपी योजनाको २ करोड इकाई बिक्रीमा
काठमाडौं । कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक र योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित माछापुच्छ्रे एसआईपी योजनाको २ करोड इकाई बिक्रीमा आएको छ। जसमध्ये ७० लाख इकाई माछापुच्छ्रे बैंकलाई र ५ लाख इकाई माछापुच्छ्रे क्यापिटललाई...
मुक्तिनाथ विकास बैंकको लाभांश शेयरधनीको खातामा जम्मा
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको कात्तिक १५ गते बसेको उन्नाइसौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। उक्त साधारणसभाले चुक्ता पूँजीको ४.६७ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) पारित गरेको...
सिद्धार्थ बैंकले शेयरधनीको बैंक खातामा पठायो लाभांश
काठमाडौं । सिद्धार्थ बैंकले साधारण सभा सकिएको दिन शेयरधनीको बैंक खातामा पठाएको छ । बैंकले कात्तिक आज भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साधारणसभा गरेको थियो । सभाले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५।५३ प्रतिशत...
निक्षेपभन्दा कर्जाको ब्याज धेरैले घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेपभन्दा कर्जाको ब्याज धेरै घटेको देखिएको छ । गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा चालु आवको असोजसम्म बैंकहरूको कर्जाको औसत ब्याजदर १.८३ प्रतिशत विन्दुले घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालु...
आरम्भ चौतारी लघुवित्तले सवै प्रदेशमा जोखिम मूल्यांकन र दिगो व्यवसाय वृद्धिका लागि तालिम सम्पन्न
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपाको आयोजनामा सबै प्रदेशहरुमा ट्रेनिङ अन रिस्क असेस्मेन्ट एण्ड सस्टेनेबल ग्रोथ तालिम सम्पन्न गरेको छ। कार्तिक २० गतेबाट वागमती प्रदेशको चितवन सौराहा बाट शुरु गरीएको तालिम लुम्बिनी प्रदेशको नेपालगञ्जमा...
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
काठमाडौँ । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गरेको छ । बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले काठमाडौँमा आयोजित एक कार्यक्रममा नयाँ डेविट कार्ड जारी गरेको जनाएको छ । कार्यक्रममा नबिल बैंक...
नेरुडे मिर्मिरे लघुवित्तको जोखिम व्यवस्थापन तालिम बर्दिबासमा सम्पन्न
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मधेश प्रदेश कार्यालय अन्तर्गतका शाखाहरुको कार्तिक २८ र २९ गते गरि २ दिने जोखिम व्यवस्थापन तथा व्यवसाय प्रबर्द्धन तालिम कार्यक्रम सफल पुर्वक सम्पन्न गरेको छ । कार्तिक २८ र २९ गते संचालन...
विद्युतीय कारोबारमा बढ्दो रुचि: मोबाइल बैंकिङमार्फत साढे ५ खर्बको लेनदेन
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ का तीन महिनामा देशमा विद्युतीय कारोबारमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्तो देखाएको हो । २०८२ असोजमा डेबिट कार्ड प्रयोगकर्ताहरूले कुल १ करोड ८ लाख कारोबारमार्फत १ खर्ब...
बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ७४ खर्ब ८२ अर्ब, निजी क्षेत्रमा ५५ खर्ब ८० अर्ब कर्जा प्रवाह
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ का तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप र कर्जा प्रवाहमा सकारात्मक वृद्धि देखिएको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.० प्रतिशत अर्थात् २...




















