बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गर्ने नीति अघि सारेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्व पौडेलले संस्थागत सुधारमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी परिचालन लागत घटाउने लक्ष्यसहित पुनर्वर्गीकरणको...
सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छः उपाध्यक्ष भट्ट
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सरकार ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गतिमा अगाडि बढिरहेको बताएका छन्। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले सुस्ताएको आर्थिक अवस्थालाई...
सिटिजन्स बैंकद्वारा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश, बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ। उक्त सहयोग बैंकले बढैयाताल शाखा मार्फत...
मौद्रिक नीतिका एक दर्जन घोषणा कार्यान्वयन हुन सकेनन्, अधिकांश व्यवस्था अध्ययन र मस्यौदामै सीमित
काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा घोषणा गरिएका एक दर्जनभन्दा बढी कार्यक्रम तथा नीतिगत व्यवस्थाहरू अझै कार्यान्वयनमा आउन नसकेको स्वीकार गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदनले धेरै घोषणा अध्ययन, मस्यौदा...
आर्थिक वर्ष २०८२/८३ मौद्रिक नीतिको समीक्षा: कुन लक्ष्य पूरा, कुन अधुरो? (पूर्णपाठसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षका लागि घोषणा गरिएका अधिकांश नीतिगत व्यवस्था कार्यान्वयनमा आएको जनाएको छ। प्रतिवेदनले मौद्रिक नीतिका लक्ष्य तथा कार्यक्रमहरूको कार्यान्वयन अवस्थाको विस्तृत समीक्षा...
मौद्रिक नीतिको वार्षिक समीक्षा: पुस मसान्तदेखि वाणिज्य बैंकले कृषि क्षेत्रमा १०% कर्जा प्रवाह गर्नुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने विपन्न वर्ग तथा अन्य निर्देशित कर्जाको न्यूनतम सीमा पुनरावलोकन गरेको छ। आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले २०८३ पुस मसान्तदेखि लागू...
निर्धन उत्थान लघुवित्तमा स्थायी कर्मचारी माग, एसईई पास गरेकालाई अवसर
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक श्रेणीको केन्द्र सञ्चालक पदमा केही संख्याका कर्मचारी माग गरेको छ। कम्पनीले खुल्ला प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो। यसका लागि एसईई वा सो सरहको परीक्षा पास...
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि निष्काशन गरिरहेको ऋणपत्रमा आवेदन दिने आज असार २३ गते अन्तिम दिन रहेको छ। बैंकले १० वर्ष अवधि र वार्षिक ६.२५ प्रतिशत ब्याजदर भएको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ निष्काशन...
नाडेप लघुवित्तको १३औँ साधारणसभा सम्पन्न, पाँच सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सोमबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि अनुमोदन गरेको हो ।...
नबिल दिगो बैंकिङको पाँचौं वार्षिकोत्सव वृक्षारोपण गरी मनाइयो
काठमाडौं । नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६ समापन गरेको छ । दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि सुरु ‘नबिल ग्रिन विक’ साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइएको बैंकले जनाएको छ...
पूँजीकोष संकटले थलियो लघुवित्त क्षेत्र, १७ संस्था ऋण दिनै नसक्ने अवस्थामा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष सम्बन्धी नियामकीय मापदण्ड पूरा गर्न नसकेपछि लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय अवस्था गम्भीर संकटमा परेको छ । बढ्दो खराब कर्जा, कमजोर ऋण असुली, नाफामा आएको तीव्र गिरावट र पूँजीकोषमा निरन्तर परेको दबाबका...
उपकार लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो। कम्पनीले अधिकृत श्रेणीको अधिकृत र कनिष्ठ अधिकृत पदमा तथा सहायक श्रेणीको कनिष्ठ सहायक र प्रशिक्षार्थी...
विजय लघुवित्तद्धारा बार्षिक साधारणसभा आह्वान
काठमाडौं । विजय लघुवित्तले बार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले असार २६ गते धुलिखेलमा साधारणसभा आह्वान गरेको हो । लघुवित्तको असार १ गते बसेको संचालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । लघुवित्तले गत आर्थिक बर्षको वित्तिय...
घाटा, कमजोर व्यवसाय र बढ्दो निष्क्रिय कर्जाले थलियो नारायणी डेभलपमेन्ट बैंक
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थागत रेटिङ पुनः पुष्टि भएको छ। रेटिङ एजेन्सीले बैंकको वित्तीय अवस्था अत्यन्त कमजोर रहेको, दायित्व समयमै भुक्तानी गर्न नसक्ने जोखिम निकै उच्च रहेको र दीर्घकालीन रूपमा बैंकको दिगोपनामा गम्भीर चुनौती रहेको निष्कर्ष निकालेको...
निर्माण व्यवसायीलाई समयमै भुक्तानी नहुँदा बैंकिङ प्रणालीमा दबाब, एनपीएल बढ्ने जोखिम : मनोज ज्ञवाली
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सरकारले निर्माण व्यवसायीलाई समयमै भुक्तानी नगर्दा बैंकिङ प्रणालीमा प्रत्यक्ष दबाब परेको बताएका छन्। प्रतिनिधि सभाको अर्थ समितिमा आइतबार मौद्रिक नीतिबारे भएको छलफलमा उनले निर्माण क्षेत्रको समस्या तत्काल सम्बोधन नगरे बैंकहरूको...
लुम्बिनी वर्ल्ड पिस फोरम र नबिल बैंकबीच हरित पहलका लागि साझेदारी: टोखामा २०० एभोकाडोका बिरुवा रोपिए
काठमाडौँ । वातावरणीय दिगोपनाप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता अनुरूप, लुम्बिनी वर्ल्ड पिस फोरमले नबिल बैंक लिमिटेडसँगको सहकार्यमा टोखा नगरपालिका वडा नं. २ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेको छ। यो वृक्षारोपण अभियान नबिल बैंकले आफ्नो संस्थागत संस्कृतिमा दिगो...
मौद्रिक नीति लचिलो बन्छ, उत्पादनमुखी नीति भने हटाउनु हुँदैन: पूर्वगभर्नर अधिकारी
काठमाडौं । पूर्वगभर्नर महाप्रसाद अधिकारीले मुलुकको समग्र आर्थिक आधारभूत अवस्था सबल रहेकाले आगामी मौद्रिक नीति स्वाभाविक रूपमा लचिलो (एकोमोडेटिभ) हुने बताएका छन्। आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा आगामी मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उनले मूल्य स्थिरता र बाह्य क्षेत्रको अवस्था...
नेपाल एसबिआई बैंक एबीएफद्वारा सम्मानित
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्स (एबीएफ) द्वारा सम्मानित भएको छ। बैंक होलसेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्वडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’, ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ तथा...
महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ वितरण
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । महालक्ष्मी विकास बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाहरुको संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठ, हरि प्रसाद गिरि, अशोक श्रेष्ठ, नवराज बहादुर...
सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित भुक्तानी सेवा सुरु
काठमाडौं । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका लागि अत्याधुनिक एपीआईमा आधारित भुक्तानी प्रणाली सुरु गरेको घोषणा गरेका छन् । यो साझेदारीअन्तर्गत सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग सीमापार भुक्तानीको लागि एपीआई...




















