सर्पोट लघुवित्तको मुनाफा ६३ लाख रुपैयाँ, इपिएस कति ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ६३ लाख भन्दा बढी मुनाफा कमाएको हो ।...


नबिलले बैंकले ल्यायो पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड

काठमाडौं  । नबिल बैंक लिमिटेडले ’नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो ।क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक...


कुन बैङ्कमा पाइन्छ सबैभन्दा सस्तो ब्याजमा ऋण ?(सूची सहित)

काठमाडौं । अहिले आफ्नो कमाइले मात्रै आफूलाई आवश्यक पर्ने घर, जग्गा, गाडी खरिद वा बन्द ब्यापार गर्न सकिदैन । यसको लागि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिनै पर्छ ।तर, सबै बैंकको ब्याजदर एउटै छैन । कुनै बैंकबाट त्यही कामको...


लक्ष्मी बैंकले ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र नेपाल प्रहरीबीच ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्नका लागि सम्झौता भएको छ । लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियान अन्तर्गत दुई पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । साथै बैंकले आगामी...


किसान लघुवित्तद्वारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरिक्षक नियुक्त गरेको छ । संस्थाको गत चैत २८ गते सम्पन्न चौथौ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९।८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको हो । संंस्थाले लेखापरीक्षणको कार्य गर्नको लागि...


लुम्बिनी विकास बैंकलाई एक अर्बको ऋणपत्र जारी गर्न सेबोनको अनुमति

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि वैशाख १० गते सेबोनबाट अनुमति पाएको हो । कुल कित्तामध्ये...


राष्ट्र बैंकको नियमन बाहिर कृषि विकास बैंक, लेखापरिक्षण प्रतिवेदनमा त्रुटी नै त्रुटी

काठमाडौं । कृषि विकास बैंकको लेखापरिक्षकको प्रतिवेदनमा भेटिएको त्रुटी हुन नदिने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ। बैंकको बार्षिक प्रतिवेदनमा त्रुटी नै त्रुटी भेटिएको छ ।बैंकको वार्षिक प्रतिवेदनमा लेखापरीक्षकले त्रुटि भेटिएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।...


एभरेष्ट बैंकको संचालक हेरफेर

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको संचालकमा किरण कृष्ण श्रेष्ठ नियुक्त भएका छन् । बैंकको वैशाख ८ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनी समूहतर्फबाट श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको हो । यसअघि सो पदमा रहेका अरुणमान शेरचनले संचालक समिति...


मिर्मिरे र नेरुडे लघुवित्तको विशेष सभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित, गाभिएपश्चात बन्ने कम्पनीको नाम ‘नेरुडे मिर्मिरे लघुुवित्त’

काठमाडौं । मिर्मिरे लघुवित्त र नेरुडे लघुुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा सम्पन्न गरेको छ । यी दुवैको सो सभामार्फत दुई लघुवित्तबीच एक आपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्पूर्ण प्रस्ताव पारित गरेको छ । मिर्मिरेको सभा धुलिखेलस्थित होटेल सारथीमा...


नबिल बैक र एनआईसी एशिया बैंकबीच टक्कर, कुन वित्तिय सूचकमा कस्को अवस्था कस्तो ?

काठमाडौं । वाणिज्य बैंकहरूले नौ महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। २१ बैंकमध्ये नाफामा नबिल पहिलो र एनआईसी एसिया बैंक दोस्रोमा छ। दुबै बैंक दोस्रो बजारमा पनि महँगोमा किनबेच हुने कम्पनीमा पर्छन्। त्यस्तै, लाभांश दिने आधारमा हेर्दा एनआईसी एशिया...


सिभिल लघुवित्तले शेयर संरचना परिवर्तन गर्दै, संस्थापक र सर्वसाधारणको स्वामित्व कति ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहतर्फको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिवर्तन गर्ने भएको हो । हाल संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व...


शाखा स्थानान्तरणका लागि घर बहालमा खोज्दै सिन्धु विकास बैंक

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गर्नका लागि घर बहालमा खोजेको छ । बैंकले काभ्रेपलाञ्चोक जिल्ला, नमोबुद्ध नगरपालिका वडा नं. ७, सोही स्थानको भुकुण्डे बजार स्थित रहेको भुकुण्डे शाखालाई स्थानान्त्रण गर्न लागेको हो । सो...


सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १० हजार ७७३ कित्ता सेयर बेच्न निवेदन दिएका हुन् । सेयर खरिद गर्न विद्यमान संस्थापकलाई नै पहिलो प्राथमिकता दिइएको छ । इच्छुकले...


धितोपत्र बोर्डमा तीन स्टक एक्सचेन्ज र तीन कमोडिटी एक्सचेन्जको आवेदन

काठमाडौं । धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) संचालनका लागि इजाजत लिन समान तीन/तीनवटा कम्पनीको आवेदन परेको छ। नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको इजाजत पत्र लिनका लागि आवदेन दिने आज अन्तिम दिन रहेकोमा...


शेयरबजारमा दोहोरो अंकको गिरावट, फाइनान्स कम्पनीहरुको शेयरमूल्य घट्दा कारोबार खुम्चियो

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक आज १८.८० अंकले घटेर १८८५ को विन्दुमा कायम भएको छ । पछिल्ला केही दिनयता शेयरबजारमा लगातार गिरावट आएको छ । आम शेयर लगानीकर्ताहरुमा शेयरबजारप्रति उत्साह...


तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १८.८० को अंकले घटेर १८८५ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेतापनि केहि कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेको...


महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले  सात हजार २७७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको सात हजार २७७ कित्ता शेयर बिक्रीको लागि आवेदन दिए पश्चात सो शेयर बिक्रीमा ल्याएको हो । उक्त...


राष्ट्रिय वाणिज्य बैंकको रोजगारीमा आवेदन दिन समय थप

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले करार सेवाको लागि खुलाएको रोजगारीमा आवेदन दिने समय थप गरेको छ । बैंकले गत चैत ४ गते डाटाबेस स्पेस्लीष्ट र नेटवर्क एण्ड सिस्टम स्पेस्लीष्ट पदमा १ जनाका दरले कर्मचारी माग गरेको थियो ।...


एनआइसी एशिया लघुवित्तका सिइओ लक्ष्मण चालिसेले तलव भत्ता बापत बुझे ५२ लाख बढी रुपैयाँ

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौँ वार्षिक साधारण सभा आइतबार धरान उपमहानगरपालिका ८, सुनसरीमा सम्पन्न गरेको छ । सभाले पारित गरेको वार्षिक प्रतिवेदन अनुसार प्रमुख कार्यकारी अधिकृत (सिइओ) लक्ष्मण चालिसेलाई आर्थिक वर्ष २०७८।७९ मा पारिश्रमिक, भत्ता...


एनआइसी एसिया लघुवित्तको सधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा आइतबार धरान उपमहानगरपालिका ८, सुनसरीमा सम्पन्न भएको हो । सभाले लघुवित्तका शेयरधनीहरुलाई चुक्ता पुँजीको १४.७५ प्रतिशतका दरले २५ करोड ६५ लाख...