मन्जुश्री फाइनान्सको डिसिइओमा तेज राज तिमिल्सिना नियुक्त

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा तेज राज तिमिल्सिना नियुक्त भएका छन् । कम्पनीको वैशाख ६ गते बसेको संचालक समितिको बैठकले तिमिल्सिनालाई सोही मितिदेखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा नियुक्त गरको हो ।


सिद्धार्थ बैंकद्वारा तीन शाखाका लागि कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले नाम्चे, लुक्ला र दैलेख गरी तीनवटा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । बैंकले असिस्टेन्ट लेभलका लागि कर्मचारी आवश्यक रहेको जनाएको छ । सो पदका लागि बैंकले...


आरम्भ चौतारी लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न ७ पदमा कर्मचारी माग गरेको हो । संस्थाले सहायक महाप्रबन्धक १ जना, वरिष्ठ प्रवन्धक, नायव प्रबन्धक, वरिष्ठ अधिकृत, सुपरभाईजर, सहायक...


यसकारण बढ्यो निफ्राको खुद मुनाफा, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । चालु आवको तेस्रो त्रैमाससम्मका निफ्राले १ अर्ब...


छिमेक लघुवित्तको संचालकमा शान्ता शिवाकोटी नियुक्त

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा शान्ता शिवाकोटी नियुक्त भएकी छिन् । यसअघि सो पदमा रहेका संस्थापक शेयरधनी नबिल बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक मनोज कुमार यादवको पदावधि समाप्त भएकोले सो पदमा सिवाकोटी नियुक्त भएकी हुन्...


फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा साढे १९ करोड रुपैयाँ, इपिएस कति ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड खुद नाफा बढेको छ । संस्थाको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो । लघुवित्तले चालु आर्थिक...


राष्ट्र उत्थान लघुवित्तको कार्यकारी प्रमुखमा जया लोहनी नियुक्त

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यकारी निर्देशकमा जया लोहनी नियुक्त भएकी छिन् । यसअघि संस्थाको सो पदमा रहेका सुधीर प्रसाद लोहनीले कार्यकारी निर्देशक पदबाट राजिनामा दिएकोमा चैत ३० मा बसेको संचालक समितिको बैठकले स्वीकृत गरी नायब...


नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक

काठमाडौं । नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५ जिको खरिदमा सीमित समयका लागि विशेष छुट योजना शुरु भएकोे छ । नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यी दुई मोबाइलको...


एभरेष्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । आज वैशाख ५ गते भएको सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङ र...


यी हुन आज प्रभु बैंकसहित सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घटेर ८६ करोड ७६ लाख रुपैयाँमा सीमित हुन पुगेको...


लाभांश घटेसँगै नेष्डो समृद्ध लघुवित्तका शेयरधनीहरुले धमाधम बेच्न थाले शेयर

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांशमा कैंचि लगाएको छ । गत आव २०७८।७९ को मुनाफाबाट नेष्डो समृद्ध लघुवित्तले शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ७३ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेकोमा राष्ट्र बैंकले घटाएर १७.९३ प्रतिशत मात्रै लाभांश...


५१ वटा शाखा कार्यालय घटाउँदै प्रभु बैंक, कुन–कुन शाखा हुँदैछ मर्ज ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरु घटाउने भएको छ । साविकको सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति पश्चात एकीकृत कारोबार भइसकेको अवस्थामा एकै स्थानमा अवस्थित कुल १०२ शाखा कार्यालयहरु गाभिएर वा समायोजन भई ५१ वटा शाखा संचालन हुने...


नबिल बैंकको थप एक शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नविल बैंक लिमिटेडले शाखा कार्यालय स्थान्तरण गर्ने भएको छ । बैंकले हालको स्थानबाट स्थानान्तरण भई नयाँ परिसरबाट बैशाख १० गतेदेखि संचालनमा आउने भएको हुँदा सूचना प्रकाशित गरी सेवाग्राहिलाई जानकारी गराएको हो । बैंकले हाल धनकुटा जिल्ला, चौबिसे...


शाखा कार्यालय स्थानान्तरणका लागि घर बहालमा खोज्दै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जदुकोहा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले जिल्ला धनुषास्थित जदुकोहा शाखा कार्यालय संचालन गर्न पानी, बत्ति, बिजुली (३ फेज) र टेलिफोन सुविधा सहित कम्तीमा २।२ वटा ट्वाइलेट तथा बाथरुम रहेको सुविधा...


लाभांश प्रस्तावसहित कामना सेवा विकास बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको वैशाख ४ गते बसेको संचालक समितिको बैठकले सभा यहि वैशाख ३१ गते बस्ने निर्णय गरेको हो । सभा सिद्धार्थ बुटिक होटल, सिमलटार बौद्ध, काठमाडौंमा...


आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि शेयरधनीहरुले आफ्नो नाममा रहेको केहि र आंशिक शेयर बिक्रीको लागि आवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न...


नेष्डो समृद्ध लघुवित्तलाई १७.९३ प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको प्रस्तावित लाभांशमा राष्ट्र बैंकले कैचि चलाएको छ । लघुवित्तलाई राष्ट्र बैकले १७.९३४२ प्रतिशत लाभांश वितरण गर्न निर्देशन दिएको छ । लघुवित्तले चुक्ता पुँजीको ७३.६८४२१० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरी राष्ट्र बैंकमा अनुमतिका लागि...


एनआइसी एशिया बैंकले २६ वटा जग्गा लिलाम गर्दै

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पति बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्नो नाममा दर्ता भएको स्थिर सम्पति लिलाम गर्न गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो ।...


मर्जर प्रस्तावसहित बेष्ट फाइनान्सले डाक्यो साधारण सभा, कहिले हुदैछ बुकक्लोज ?

काठमाडौैं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको बैशाख ४ गते बसेको संचालक समितिको निर्णयले सभा बैशाख २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बस्नेछ । सभा विहान ११ बजे सुरु हुने...


आरएसडीसी लघुवित्तको खुद नाफा ८.८१% ले घटेर ८ करोड ६० लाख २४ हजार रुपैयाँमा सीमित

काठमाडौं ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आरएसडीसी लघुवित्तको खुद नाफा ८.८१% ले घटेर ८ करोड ६० लाख २४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ९ करोड ४३ लाख ३६ हजार रुपैयाँ खुद नाफा...