माउण्टेन इनर्जीको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो। बैठकले हाल कायम चुक्त पूँजीको २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश...
विकास बैंकको नाफा ७८ करोड ३४ लाखः गरिमा अग्रस्थानमा हुँदा लुम्बिनीको भने ऋणात्मक, कसले कति कमाए ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा प्रभावित भएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा ४५.२० प्रतिशतले घटेको हो । गत आर्थिक वर्ष २०८१।०८२ को पहिलो त्रैमाससम्ममा १...
मुक्तिनाथ विकास बैंकको नाफा साढे २२ करोड, कस्तो छ अन्य सूचकको वित्तीय अवस्था ?
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ रहेको हो । कम्पनीले आर्जन गरेको नाफा गत...
इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ९७ प्रतिशतले घट्यो, इपीएसमा समेत भारी गिरावट
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको अवधिमा बैंकको नाफा ९६.९२ प्रतिशतले घटेर ४ करोड ५० लाख ५० हजार रुपैयाँमा सीमित भएको हो । गत...
पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकको नाफा १३ अर्ब १४ करोड, ५ बैंक अर्ब क्लबमा, कुनको अवस्था कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमासम्म (साउनदेखि असोज) मा वाणिज्य बैंकले १३ अर्ब १४ करोड ९८ लाख २३ हजार मुनाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो । बैंकहरुको नाफा...
प्राइम कमर्सियल बैंकको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी, कस्ता छन् अन्य सूचाङ्क?
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आज सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २.२० प्रतिशतले घटेको छ। बैंकले गत आवको असोज मसान्तसम्म १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यस वर्षको...
कृषि विकास बैंकको नाफा ५७ लाख रुपैयाँ, ईपीएस घट्दा अन्य सूचक कस्ता?
काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तीन महीनामा ५७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणले देखाएको छ। बैंकले गत आवको तीन महीनामा १९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यस...
लक्ष्मी सनराइज बैंकको लोभलाग्दो प्रगति, वितरणयोग्य मुनाफा दुई अर्ब ६२ करोड, कस्ता छन् अन्य सूचकहरु ?
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । समीक्षा अवधिमा बैंकले ३३ करोड २३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ३८.०४...
नेपाल एसबिआई बैंकले कमायो ५० करोड १५ लाख रुपैयाँ नाफा, अन्य सूचक कस्ता?
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आजै प्रकाशित गरेको वित्तीय विवरणले बैंकले चालू आर्थिक वर्ष (आव)को तीन महीनामा ५० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको देखाएको छ। तर बैंकले गत आवको तीन महीनामा कमाएको खुद नाफा ८१ करोड...
राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा २९५%ले बढ्यो, यस्ता छन् अन्य सूचकहरु
काठमाडौं । सरकारी स्वामित्व राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले खुद नाफा, सञ्चालन मुनाफा, ब्याज आम्दानी लगायतका प्रमुख सूचकमा उल्लेख्य प्रगती गर्न सफल...
तीन महीनामा माछापुच्छ्रे बैंकले कमायो ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव) को तीन महीनाको अवधिमा ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। यद्यपि बैंकले अघिल्लो आवको यसै अवधिसम्म कमाएको खुद नाफा ५०...
नेपाल बैंकले कमायो ५८ करोड खुद नाफा, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत...
स्टयान्डर्ड चार्टड बैंकको नाफासँगै यी सूचकहरुमा गिरावट
काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा मुनाफा, ब्याज आम्दानी लगायतका सूचकहरुमा गिरावट आएको छ । समीक्षा अवधिमा बैंकले ६९ करोड २१...
सिद्धार्थ बैंकको नाफासहित ईपीएसमा गिरावट, अधिकांश सूचक खुम्चियो
काठमाडौँ । वित्तीय रुपमा कमजोर हुँदै गएको सिद्धार्थ बैंक थप संकटको बाटोमा अघि बढेको देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचक कमजोर हुँदै गएको देखिएको हो । बैंकको नाफामा समेत गिरावट देखिएको...
सानिमा बैंकको खुद नाफा ४५ करोड, ब्याज आम्दानी डेढ करोडबढी, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले खुद नाफा, सञ्चालन मुनाफा, ब्याज आम्दानी लगायतका प्रमुख सूचकमा उल्लेख्य प्रगती गर्न सफल भएको छ ।...
हिमालयन बैंकको मुनाफा ७० करोडः खराब कर्जा बढेर ७.३९ प्रतिशत, अन्य सूचक कस्ता ?
काठमाडौँ । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ७० करोड २८ लाख ९४ हजार रुपैयाँ रहेको हो । बैंकको नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा...
प्रभु बैंकको नाफा ५५ करोड ८४ लाख, खुद ब्याज आम्दानी २ अर्ब ८९ करोड हुँदा अन्य सूचक कस्तो ?
काठमाडौँ । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ रहेको हो । बैंकले आर्जन गरेको नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा...
एभरेष्ट बैंकको मुनाफा एक अर्ब १७ करोड, ईपीएस ३६.४४ रुपैयाँ, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले वित्तीय विवरण अनुसार वित्तीय सूचांकमा सुधार आएको छ । बैंकले यस अवधिमा खुद नाफा, सञ्चालन मुनाफा, ब्याज आम्दानी लगायतका सूचकमा उल्लेख्य...
सिटिजन्स बैंकको मुनाफा २२ करोड ऋणात्मक, यस्तो छ प्रथम त्रैमासको वित्तीय विवरण
काठमाडौँ । सिटिजन्स बैंकको मुनाफा २२ करोड ४ लाख ११ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखिएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको मुनाफा १९...
मुक्तिनाथ कृषि कम्पनीको साधारणसभा आज, लाभांश र हकप्रद प्रस्ताव पारित गरिने
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सातौं वार्षिक साधारणसभा आज काठमाडौंको गौरीधारास्थित सिल्भर बक ब्याङ्क्वेटमा बिहान साढे ११ बजेदेखि बस्दैछ। उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको ८.४२ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव...




















