स्वाभिमान लघुवित्तको साधारणसभा असार ३० गते, यस्ता छन् प्रस्ताव

काठमाडौं । स्वाभिमान लघुवित्तको नबौ बार्षिक साधारणसभा असार ३० गते हुने भएको छ। कम्पनीको रुपन्देहीमा रहेको केन्द्रिय कार्यालयमा साधारणसभा ११ बजे सुरु हुने भएको छ। लघुवित्तले सभामा गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन, संस्थापकतर्फबाट चार संचालक र ,सर्वसाधारणबाट एक जना...


शिखर इन्स्योरेन्सका सिईओ दीप प्रकाश पाण्डे विरुद्ध सर्वोच्चमा परेको रिट खारेज

काठमाडौं । शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी निर्देशक दीप प्रकाश पाण्डेको नियुक्ती गैर कानुनी रहेको भन्दै सर्वोच्च अदालतमा दायर रिट आज खारेज गर्ने फैसला भएको छ । अधिवक्ता माधव गौतमले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल...


धितोको सुन फिर्ता नभएपछि चर्कियो आक्रोश, पुरानै मूल्यमा क्षतिपूर्ति दिने अडानविरुद्ध राष्ट्रिय वाणिज्य बैंक घेराउ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा धितो राखिएको सुन लुटिएको घटनापछि पीडित ऋणी र बैंक व्यवस्थापनबीचको विवाद झन् पेचिलो बन्दै गएको छ । आफूहरूले बैंकमा सुरक्षित रहने विश्वासका साथ धितो राखेको सुन लुटिएको लामो समय बितिसक्दा पनि न्यायोचित क्षतिपूर्ति नपाएको...


वित्तीय दबाबमा एनआईसी एशिया बैंकः रेटिङमा गिरावट, नेगेटिभ वाच कायमै

काठमाडौँ । एनआईसी एशिया बैंकको वित्तीय साखमा गम्भीर दबाब देखिँदै गएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकको जारीकर्ता रेटिङलाई पहिलेको आईआरएन बीबीबीबाट घटाएर आईआरएन बीबीबी माइनसमा पुर्‍याउँदै नकारात्मक असर रहने गरी रेटिङ वाचलाई निरन्तरता दिएको हो । यस्तो...


एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। बैंकको सञ्चालक समितिको असार ७ गते आइतबार दिउँसो २ बजे बसेको सञ्चालक समितिको ३४५ औं बैठकले यस्तो निर्णय गरेको हो। बैंकबाट आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण भएको वित्तीय...


नबिल बैंकको ‘ए’ रेटिङ पुनः पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

काठमाडौँ । नबिल बैंकको जारीकर्ता साखस्तरलाई पुनः पुष्टि गर्दै यसलाई ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’ बाट हटाइएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको रेटिङ निर्णयअनुसार बैंकको जारीकर्ता साखस्तर [इक्रा एनपी–आईआर] ए स्तरमा यथावत राख्दै पुनः पुष्टि गरिएको...


सिटिजन्स बैंकको ४५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौँ । सिटिजन्स बैंकले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४५ हजार ३७१.०६ कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो । उक्त शेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।...


बैंकका सीईओको तलब-भत्तामा राष्ट्र बैंकको कडाइ, कार्यसम्पादनसँग जोडियो पारिश्रमिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा अन्य सुविधामा स्पष्ट मापदण्ड तोक्दै नयाँ मार्गदर्शन जारी गरेको छ। राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा...


कामना सेवा विकास बैंकमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न प्रदेशका शाखाहरूका लागि शाखा प्रमुख (ब्राञ्च म्यानेजर) र रिलेसनसिप म्यानेजर पदमा कर्मचारी माग गरेको छ। बैंकले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशस्थित विभिन्न शाखामा काम गर्ने गरी गरी योग्य नेपाली नागरिकबाट...


बैंकिङ संकट आए राष्ट्र बैंकलाई तत्काल हस्तक्षेप गर्ने अधिकार चाहिन्छ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको बैंकिङ तथा वित्तीय प्रणालीमा सम्भावित संकट उत्पन्न भए त्यसको तत्काल समाधानका लागि राष्ट्र बैंकलाई विशेष र निर्णायक अधिकार आवश्यक रहेको बताएका छन्। वित्तीय क्षेत्रको स्थायित्व र निक्षेपकर्ताको हित संरक्षणका...


४७ बैंक-वित्तीय संस्थाद्वारा १ खर्ब ६२ अर्ब शेयर कर्जा प्रवाह: बजारमा छैन रौनक, कहाँ गइरहेको छ पैसा ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने शेयर धितो कर्जामा वृद्धि देखिए पनि त्यसको प्रभाव पूँजीबजारमा देखिएको छैन । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को बैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा आधारित कर्जा...


मौद्रिक नीतिमा व्यापक सुधार माग्दै बैंकर्स संघको २२ बुँदे सुझाव

काठमाडौँ ।  नेपाल बैंकर्स संघ (एनबीए) ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंक समक्ष २२ बुँदे सुझाव पेश गरेको छ। अर्थतन्त्रमा देखिएको सुस्तता, बैंकिङ प्रणालीमा बढ्दो अधिक तरलता, खराब कर्जा (एनपीएल) को चाप तथा...


फिनटेक र बैंकिङ नवप्रवर्तनलाई खुला बाटो, राष्ट्र बैंकले ल्यायो स्यान्डबक्स प्रणाली (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय सेवाको क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ प्रविधि तथा नवप्रवर्तनमूलक उत्पादन र सेवाहरूको नियन्त्रित परीक्षण गर्न सकिने व्यवस्था सहित ‘रेगुलेटरी स्यान्डबक्स’ निर्देशिका जारी गरेको छ । वित्तीय क्षेत्रमा तीव्र गतिमा विकसित हुँदै गइरहेका...


लघुवित्तमा राष्ट्र बैंकको ‘कडा प्रहार’: सञ्चालकदेखि शेयरधनीसम्मको सम्पूर्ण विवरण खुलाउनै पर्ने, के छ अन्य ब्यवस्था ?

काठमाडौँ ।  लघुवित्त वित्तीय संस्थामाथि नियामकीय निगरानी थप कडा बनाउँदै नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा महत्वपूर्ण संशोधन तथा परिमार्जन गरेको छ। उच्च व्यवस्थापन तहको पारदर्शिता, संस्थागत सुशासन र वित्तीय आचरणलाई मजबुत...


बैंकका सिइओ र सञ्चालकहरू सरकारको निगरानीमा, पर्नसक्छन् पक्राउ र हुनसक्छ जेल सजाय

काठमाडौं । अब सरकारको निगरानीमा बैंक तथा वित्तिय संस्थाका सिइओ र सञ्चालकहरू पनि पर्ने भएका छन् । नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तिय संस्थाका सिइओ र सञ्चालकहरू निर्देशिका बमोजिम नभएको पाइएमा पक्राउ र जेल सजायसम्म व्यवस्था गरिएको हो ।...


सिटिजन्स बैंकद्वारा म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश, म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका २ अवस्थित राखु भगवती स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री तथा स्वच्छ खानेपानी व्यवस्थापनका लागि पाइप सहयोग प्रदान गरेको छ । उक्त सहयोग...


व्यवसाय विस्तारमा आक्रामक वाणिज्य बैंकः ११ महिनामा निक्षेप ७ खर्बले बढ्दा कर्जा प्रवाह ३ खर्ब, कुनको कति ?

काठमाडौँ । वाणिज्य बैंकको निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को ११ महिनासम्मको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन ११.०७ प्रतिशत (७ खर्ब २३ अर्ब) ले बढ्दा कर्जा...


कामना सेवा विकास बैकद्वारा हेल्पिङ ह्यान्ड्स बाल गृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय नख्खु मार्फत सितापाईला नागार्जुन स्थित हेल्पिङ ह्यान्ड्स बाल गृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ। बैंकका काठमाडौं क्षेत्र प्रमुख केदार नाथ शर्माले बाल गृहका सृजना...


बैंक मौज्दात लगानीका लागि नेपाल बीमा प्राधिकरणद्वारा शिलबन्दी प्रस्ताव आह्वान

काठमाडौं। नेपाल बीमा प्राधिकरणले आफ्नो बैंक मौज्दात रकम लगानी गर्न विभिन्न वाणिज्य बैंक तथा विकास बैंकबाट शिलबन्दी प्रस्ताव माग गरेको छ। प्राधिकरणले लगानी नीति अनुसार मुद्दती निक्षेपमा रकम राख्नुपर्ने भएकाले इच्छुक बैंक तथा विकास बैंकलाई अधिकतम प्रतिफल (व्याजदर) उल्लेख...


पुरानो लाभांश रकम बुझिलिन गरिमा विकास बैंकको आग्रह

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले विगतका आर्थिक वर्षहरूमा घोषणा गरिएका तर हालसम्म पनि नबुझिएका नगद लाभांश रकम सम्बन्धित शेयरधनीलाई एक महिनाभित्र बुझिलिन आग्रह गरेको छ। बैंकले आर्थिक वर्ष २०६६/०६७ देखि २०७३/०७४ सम्मको वार्षिक साधारण सभाबाट पारित भएका नगद...