लाभांश पारित गर्न सिटिजन्स बैंकले बोलायो साधारणसभा, यस्ता छन् अन्य प्रस्ताव

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो मंसिर १२ गते १९औं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। सभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान ११ बजेदेखि बस्नेछ। उक्त साधारणसभाले बैंकले शेयरधनीलाई...


केपी ओली, प्रचण्ड र शेर बहादुरको बैंक खाता खोज्दै राष्ट्र बैंक, पहिलो सूची सम्पत्ति शुद्धिकरण विभागमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेर बहादुर देउवाको बैंक खाता सम्बन्धी विवरण खोजी तीव्र पारेको छ । सम्पत्ति शुद्धिकरण विभागको लिखित पत्रको आधारमा केन्द्रीय बैंकले सबै बैंकहरुलाई पत्र पठाएर तीन...


प्राइम बैंकभित्र बैंकिङ कसूरको अपराध, कमल ज्ञवाली पक्राउ पर्दा अमृतचरणलाई उन्मुक्ति किन ?

काठमाडौं । प्राइम बैंकभित्र बैंकिङ कसूरको गम्भीर घटना बाहिर आएको छ । पोखराको पन्थी डेरीको नाममा २०७५ साल भदौ १२ गते सात करोड रुपैयाँ ऋण स्वीकृत गरी शाखा प्रमुख नरेन्द्र थापा र तत्कालीन सिईओ अमृतचरण श्रेष्ठले मिलेमतोमा खाएको रकम...


आत्मनिर्भर लघुवित्त नाफामा, ब्याज आम्दानी बढ्यो

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनी अघिल्लो आवको असोज मसान्तसम्म ४३ लाख ५३ हजार रुपैयाँ खुद नोक्सानीमा रहेकोमा यस वर्ष भने नोक्सानी घटाउँदै...


सिटिजन्स बैंकका ग्राहकलाई केल्मी शोरूम जावलाखेलमा विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जावलाखेल ललितपुरस्थित केल्मी शोरूम बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले केल्मी शोरूम जावलाखेलमा १०...


एनआईसी एशिया लघुवित्तको प्रदेशस्तरीय बजेट समीक्षा गोष्ठी सम्पन्न, सेवा गुणस्तर अभिवृद्धिमा जोड

काठमाडौँ । एनआईसी एशिया लघुवित्तले प्रथम त्रैमासको प्रदेश स्तरीय बजेट समिक्षा गोष्ठी सम्पन्न गरेको छ । कात्तिक १२ देखि १४ गते सम्म बाँकेको कोहलपुरमा चलेको गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा रहेका शाखा कार्यालयहरुका १२१ प्रतिनिधिहरुको सहभागिता रहेको...


हिमालयन बैंकको सेवा १५ दिनदेखि अबरुद्ध, लाखौं ग्राहक प्रभावित

काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट क वर्गको अनुमति प्राप्त हिमालयन बैंकले आफ्ना ग्राहकलाई १५ दिनदेखि बैंकिङ सेवा पहुँचविहीन बनाएको छ। बैंकले सिस्टम स्तरोन्नतिको नाममा ग्राहकको खाता बन्धक बनाउँदा लाखौं ग्राहकले आर्थिक र दैनिक जीवनमा कठिनाइ भोग्नुपरिरहेको हो । लामो समयदेखि...


एनआईसी एशिया बैंकको सीईओमा सुजित कुमार शाक्य, ३० दिनभित्र कार्यभार सम्हाल्ने

काठमाडौँ । एनआईसी एशिया बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित कुमार शाक्यलाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक १७ गते बसेको संञ्चालक समितिको बैठकले शाक्यलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । शाक्य बैंकको सीईओको रुपमा चार वर्षको...


महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये...


ब्याज आम्दानीसँगै आरएसडीसी लघुवित्तको नाफा घट्यो

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आवको असोज महीनाको तुलनामा चालू आवको असोज महीनामा घटेको कम्पनीले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। कम्पनीले गत आवको असोज मसान्तसम्म २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू...


राष्ट्र बैंकका कार्यकारी निर्देशक राजनबिक्रम थापाको बढुवा

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका निर्देशक राजनबिक्रम थापा कार्यकारी निर्देशकमा पदोन्नति भएका छन्। राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले कार्तिक १६ गतेदेखि लागू हुनेगरी उनलाई अधिकृत विशिष्ट श्रेणीमा बढुवा गरेको हो। डा. गुणाकर भट्ट अवकाशमा गएपछि प्रशासन सेवातर्फ एक...


प्रतिकित्ता ३७० रुपैयाँमा फरवार्ड माइक्रोफाइनान्सको शेयर बिक्रीमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर लिलाम बढाबढ मार्फत बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम ३७० रुपैयाँमा शेयर बिक्रीमा राखेको हो। यसमा बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र...


सिद्धार्थ र सिटिजन्स बैंकको शेयरमूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार कारोबार समयपछि सिद्धार्थ बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। दुवै बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै बैंकले वितरण गर्न लागेको ५–५ प्रतिशत बोनस शेयर...


गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज कात्तिक १७ गते गरिमा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस बैंकले १९औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि कात्तिक १८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनी मात्रै सभामा...


नेपाल एसबिआई बैंकको अध्यक्षमा कुंचा, गर्भनरले खुवाए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडका संचालक समिति अध्यक्ष वेंकट वंसीधर कुंचाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले आज बालुवाटारस्थित केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा कुंचालाई पद तथा गोपनीयताको शपथ...


आरएसडिसी लघुवित्तद्वारा लाभांश घोषणा

काठमाडौँ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१।०८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ८ प्रतिशत नगद (८ करोड...


पूर्वसांसद भट्टचनलाई फसाउने कुशुम लामा आफैँ विवादित

काठमाडौँ । पूर्वसांसद देवीप्रकाश भट्टचनलाई फसाउने कुशुम लामा आफैँ विवादित रहेको पाइएको छ । प्रभु म्यानेजमेन्टकी सञ्चालक लामा विगतदेखि नै वित्तीय अनियमितता, अपारदर्शी व्यावसायिक चलनचल्ती र सहकारी संस्थाहरूसँगको विवादमा मुछिएकी व्यक्तिका रूपमा चिनिँदै आएको पाइएको छ । तर, त्यही...


नेशनल लाइफले शेयर किन्दा हिमालयन बैंकको सर्वाधिक कारोबार, यी १०मा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज कारोबार रकम पनि बृद्धि भएको छ...


भक्तपुरबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक महिला प्रतिवादीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ घर भएकी र हाल मध्यपुर थिमी बस्ने ४७ वर्षीया पार्वती श्रेष्ठ रहेको छ। शनिबार उनलाई मध्यपुर...


नेपाल इन्भेष्टमेण्टको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले यसअघि बैंककै विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिएर असोज ९ गतेदेखि ३५ दिनको अवधि तोकी कुल ८८ हजार ८०५ कित्ता शेयर बिक्रीमा राखेकोमा आवेदन...