महिला उद्यम र साना व्यवसाय विस्तारका लागि लक्ष्मी सनराइज बैंकमा साढे २ करोड डलर लगानी
काठमाडौं । बेलायतको विकास वित्त संस्था तथा प्रभावमुखी लगानीकर्ता ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता सम्पन्न भएको छ। यस सहकार्यको उद्देश्य नेपालका लघु, साना तथा मझौला उद्यमलाई...
राष्ट्र बैंकको संचालक सङख्या सात पुराउने सरकारको तयारी
काठमाडौं । राष्ट्र बैंक सञ्चालक समितिका आकार बढाउन सरकारले प्रस्ताव अघि सारेको छ । राष्ट्र बैंकको हालको ७ सदस्यीय सञ्चालक समितिलाई ९ बनाउने प्रस्ताव गरिएको हो । सरकारले नेपाल राष्ट्र बैंक ऐन २०५८ संशोधन गर्न बनाएको विधेयक अनुसार ९...
अग्राधिकार शेयर र सञ्चालक नियुक्तिको एजेण्डासहित सिटिजन्स बैंकद्वारा विशेष साधारणसभा आह्वान
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले असार ३ गते बुधबार बैंकको दरबारमार्गस्थित आफ्नै मुख्य कार्यालयमा बिहान ९ बजे आठौं विशेष साधारणसभा बोलाएको छ। उक्त सभाले १०० रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको...
स्वरोजगार लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १७ हजार ३२७ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी विजय कुमार खेतानको नाममा रहेको ८ हजार १३ कित्ता, मनोज कुमार सिग्देलको...
४५ खेलको रोमाञ्चक प्रतिस्पर्धासहित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग हुने
काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–सस्ंकरण ५, जेष्ठ १७ गते देखी जेष्ठ २० गते सम्म चुनिखेल, काठमाण्डौं स्थित रोयल स्पोर्टस् पार्कमा सञ्चालन गर्ने भएको छ । हरेक वर्ष झै...
राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता, कुन-कुन बिषय समेटिदैछ ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई स्वायत्त बनाउने हेतुले सरकारले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता गरेको छ ।अर्थ मन्त्रालयले सोमबार प्रतिनिधिसभामा दर्ता गरेको उक्त विधेयकमा केन्द्रीय बैङ्कको भूमिका, संरचना, नियामकीय अधिकार, डिजिटल वित्तीय...
हिमालयन लघुवित्तले बीमा दाबीमार्फत परिवारलाई राहत, ३ लाख ७५ हजार ऋण मिनाहा भुक्तानी
काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्लाही जिल्लाको हरिवन नगरपालिका–४, पटौना टोलमा एक सदस्यलाई बीमा दाबी तथा ऋण मिनाहा बापतको रकम हस्तान्तरण गरेको छ । संस्थाको शाखा कार्यालय नयारोड सर्लाहीअन्तर्गत केन्द्र नं. ३० की सदस्य लिली माया मिरिचिङ्गका...
समस्याग्रस्त ४ सहकारीका ऋणी सार्वजनिक, ऋण नतिरे कडा कारबाही हुने चेतावनी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चार सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिले सोमबार सूचना जारी गर्दै सरकारबाट विसं २०८० चैत १९ गते समस्याग्रस्त घोषित भएका...
कर्जा लिनुअघि आधार दर र प्रिमियमबारे जानकारी लिन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट लिइने कर्जाको ब्याजदरबारे ग्राहकलाई सचेत रहन आग्रह गरेको छ । राष्ट्र बैंकले कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील दुवै प्रकारको हुन सक्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार स्थिर ब्याजदर भएको...
एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा पानी ट्यांकी र मोटर जडान
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरेको छ । विद्यालयमा खानेपानी व्यवस्थापन, सहज शैक्षिक तथा स्वास्थ्य अनुकुल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ...
कृषि विकास बैंकको सञ्चालकमा अर्थका सहसचिव टंक प्रसाद पाण्डेय नियुक्त
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेय नियुक्त भएका छन्। बैंकका पूर्व सञ्चालक समिति अध्यक्ष डिम प्रसाद पौडेलले दिएको राजीनामा अर्थ मन्त्रीस्तरीण निर्णयले स्वीकृत गरी पाण्डेयलाई सञ्चालक समितिको सदस्य तोकिएको हो। पाण्डेयले जेठ...
सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार केसी नियुक्त
काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चार्टर्ड एकाउन्टेन्ट गणेश कुमार केसी नियुक्त भएका छन् । बैंकको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । उक्त...
स्वाभिमान लघुवित्तको घोषित लाभांश रद्द, शेयरधनीको हात रित्तो
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले यसअघि घोषणा गरेको १० प्रतिशत लाभांश रद्द गरेको छ। कम्पनीको गत फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश...
प्रतिकित्ता ६०० रुपैयाँमा मिथिला लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ८ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ। उक्त शेयर न्यूनतम प्रतिकित्ता ६०० रुपैयाँ मूल्यमा बिक्री गर्न लागिएको हो। नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत...
बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त प्रणवलाल सिंह पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ बस्ने ५३ वर्षीय प्रणवलाल सिंह रहेका छन् । जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी...
सपोर्ट लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ। कम्पनीको गत पुस ३० गते सम्पन्न एघारौं वार्षिक साधारणसभाबाट पारित उक्त बोनस शेयर...
ग्लोबल आइएमई बैंकको घटनापछि झस्कियो राष्ट्र बैंक, कर्मचारीको हितमा जारी गर्यो यस्तो निर्देशिका
काठमाडौं । ग्लोबल आइएमई बैंकका शाखा प्रमुख पिताम्वर खड्काको आत्महत्याको प्रकरणपछि राष्ट्र बैंक झस्किएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्मचारीहरुलाई कार्यलय समय भन्दा बढी काममा लगाउन नपाइने बताएको छ। केन्द्रीय बैंकले निर्देशिका जारी गरेर अतिरिक्त...
ग्लोबल आइएमई बैंकका सिईओसहितका उच्च अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता
काठमाडौं । ग्लोबल आईएमई बैंकका सिईओ सुरेन्द्रराज रेग्मी, डेपुटी सिईओ सुमन पोखरेलसहितका चार उच्च अधिकारीका विरुद्धमा इलाका प्रहरी कार्यालय दमक झापामा आत्महत्या दुरुत्साहनको आरोपमा जाहेरी दर्ता भएको छ । बैंकका शाखा प्रमुख पिताम्वर खड्काका परिवारका सदस्यले बैंकका सिईओ रेग्मीसहितका...
विपन्न विद्यार्थीलाई राहत: कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
काठमाडोँ । कृषि विकास बैंकले हरेक वर्ष जस्तै यस वर्षपनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विभिन्न कार्यक्रम गरेको छ । यसै सन्दर्भमा जेठ ७ गते विहिवारका दिन मण्डन देउपुर नगरपालीका वडा नं. ८ मा रहेको डेडी थुम्का माध्यमिक विद्यालयमा...
महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंकले जेठ ७ गते ३२ औं वर्षमा प्रवेश गरेको अवसरमा जेठ २ गतेदेखि नै ७ गते सम्म वार्षिक उत्सव मनाउने क्रममा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ। वार्षिक कार्यक्रम अन्तर्गत जेठ २ गते बैंकको केन्द्रीय कार्यालय,...



















