नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८औं वर्षमा प्रवेश
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताएका छन् । बैंकले वार्षिकोत्सवका अवसरमा ग्राहकहरुलाई डेबिट कार्ड तथा...
ज्योति विकास बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । ज्योति विकास बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज फागुन १४ गते आइतवार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सो सभा सम्पन्न भएको हो । उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन...
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा तथा लिडरसिप सिम्पोजियम तालिम सम्पन्न
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा तथा आफ्ना कर्मचारीहरुको लिडरसिप सिम्पोजियम तालिम सम्पन्न गरेको छ । संस्थाको आज बसेको साधारण सभाले चुक्ता पुँजी ४१ करोड ४५ लाख रुपैयाँको २० प्रतिशतले कायम हुन आउने ८ करोड २९...
इसेवाको मुख्य योजनाकार नै अल्पमतमा, सर्वसाधारणको डाटा असुक्षित बन्दै
काठमाडौं । शेयरधनीहरुका बीचमा उत्पन्न विवादका कारण इसेवाको माउ कम्पनी एफवान सफ्ट स्थापना गर्दाका मुख्य योजनाकार नै अलपत्र परेको खुलेको छ । इसेवा स्थापना गर्दा जम्मा चार जना थिए । अस्गर अली, विश्वास ढकाल, सुभाष शर्मा र सुभाष सापकोटा...
उतारचढावकाबीच शेयरबजारमा झिनो अंकको बढोत्तरी, लघुवित्तहरुको शेयरमूल्य बढ्यो
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य सुधार देखिएको छ । उतारचढावकाबीच आज नेप्से सूचक अंकले ४.५५ अंकले बढेर २०२७ को विन्दुमा कायम हुन पुगेको छ । केही दिनयता उतारचढाव देखिएको शेयरमार्केटमा आज झिनो अंकले बढ्न पुगेको हो ।...
आज यी १० कम्पनीका लगानीकताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवारको दिन शेयर झिनो अंकले बढेको छ । आज शेयर बजार ४ दशमलव ४४ अंकले बढेर २०२७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि सिटिजन्स म्युचअल फण्ड, जनउत्थान लघुवित्त,...
आज यी १० कम्पनीका लगानीकताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवारको दिन शेयर झिनो अंकले बढेको छ । आज शेयर बजार ४ दशमलव ४४ अंकले बढेर २०२७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसंगै विजय लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक,...
यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य सुधार देखिएको छ । नेप्से सूचक अंकले ४.५५ अंकले बढेर २०२७ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा उतारचढाव देखिएसँगै आज २ अर्ब ५२ करोड ५० लाख रुपैयाँमाथिको कारोबार हुन पुगेको...
सिभिल बैंक छाडेका सुनिल पोखरेल विदेशी बैंकको सिइओ हुँदै
काठमाडौं । हिमालयन बैंकसँग मर्ज भएपछि केही कुरामा भिआरएसआर सिभिल बैंक छाडेका सुनिल पोखरेल टिसा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएका छन् ।पपुवा न्यूगिनीमा विदेशी बैंक मात्र सञ्चालनमा रहेका बेला टिसा त्यहाँको पहिलो स्थानीय बैंक भएको छ। सिइओको जिम्मेबारी...
यी १० वटा लघुवित्त संस्थाका शेयरधनीहरुले सर्वाधिक गुमाउँदै
काठमार्डौं । साताको पहिलो दिन शेयरबजारमा भारि गिरावट आएकोछ । शेयरबजार खुलेको केही समयसम्म नेप्से सूचक ५० भन्दा बढी अंकले घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई जारी एकीकृत निर्देशनमा लघुवित्तहरुको कर्जा प्रवाह लगायत २० प्रतिशत भन्दा बढी...
ग्लोबल आइएमई बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि माग गर्दै निवेदन दिएपश्चाल सो शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले सूचना...
निर्धन उत्थान लघुवित्तद्वारा चारजना संचालक निर्वाचित
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ जना संचालक चयन गरेको छ । लघुवित्तको फागुन १२ गते सम्पन्न २४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालक गरी...
सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा, क–कसले दिन पाउन्छन् आवेदन ?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी शकुल्तला कुमारी थापाको नाममा रहेको १ लाख ६० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयर बिक्रीको लागी विद्यमान संस्थापक शेयरधनीलाई पहिला नै...
आरएडीसी लघुवित्तको करिब ५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक शेयरधनी भुपेन्द्र ज्ञवालीको नाममा रहेको ४ हजार ९४० कित्ता शेयर बिक्री गर्न ३५ दिने सूचना प्रकाशित गरेको हो । उक्त शेयर खरिद...
निफ्राको संचालकमा श्रीकृष्ण नेपाल चयन
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को नयाँ संचालक समिति गठन भएको छ । बैंकको संचालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट श्रीकृष्ण नेपाल (महासचिव) मनोनित भएका छन् । नेपालको मनोनयनसँगै यस अघि नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट मनोनित...
ग्लोबल आइएमई बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्र आज (फागुन १२ गते) बाँडफाँड गरेको छ । सनराइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा बैंककोे ५ वर्ष अवधि तथा वार्षिक ११ दशमलव २५ प्रतिशत व्याजदर भएको “ग्लोबल आइएमई डिबेन्चर...
एनआईसी एशिया बैंकद्वारा ‘एनआईसी एशिया फोन लोन’ सेवा शुभारम्भ, प्रयोगकर्ताहरूले डिजिटल रुपमा सहजै कर्जा प्राप्त गर्ने
काठमाडौं । विभिन्न डिजिटल च्यानलमार्फत गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको यस एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी सेवा एनआईसी एशिया फोन लोनको शुभारम्भ गरेको छ । नवीनतम प्रविधिमा आधारित रहेर...
अबदेखि सबै बैंकहरु विदाको दिन पनि खोल्नुपर्ने, यस्तो छ राष्ट्र बैंकको नयाँ निर्णय
काठमाडौं । नेपाल सरकारले घोषणा गरेको सार्वजनिक विदाको दिनमा देशका सबै बैंकहरु सञ्चालन गर्न नियामक निकाय राष्ट्र बैंकले निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकद्धारा आज जारी एकीकृत निर्देशनको संशोधनमा त्यस्तो व्यवस्था गरेको हो । अबदेखि विहान १०ः०० बजदेखि...
ऋणीको पक्षमा राष्ट्र बैंकद्धारा अर्को निर्णय, संशोधित निर्देशिकासहित
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संशोधन गर्दै ऋणीको पक्षमा अर्को निर्णय गरेको छ । नयाँ व्यवस्था अनुसार बैंकबाट ऋण लिएका ऋणीहरुले भाखा नाघेको ३० दिनभित्र सावा ब्याज बुझाएमा हर्जना, पेनाल्टी वा ब्याज लगायतका कुनै पनि अतिरिक्त शुल्क...
बोटलर्स नेपालका दुई कम्पनीद्वारा शेयरधनीको खातामा लाभांश जम्मा
काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । गत पुष २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक बैंक खातामा जम्मा गरिदिएको हो...



















