कुमारी बैंकको शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कुमारी बैंकले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको शेयर खरिदको लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ २२ गतेबाट कुमारी बैंकको संस्थापक समूहको १४ लाख ९० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो...


ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आज

नेपाल राष्ट्र बैंकले आज (जेठ २९) गते कुल २८ अर्ब ५० करोड रुपैैयाँको ट्रेजरी बिलको बोलकबोल गर्दैछ । बैंकका अनुसार ३ अर्ब ५० करोड रुपैयाँको बोलकबोल मार्फत बिक्री गर्ने र अन्य २५ अर्ब रुपैयाँको नवीकरण गरिने भएको छ ।...


आर्थिक विधेयक २०८० का तीन बुँदा तत्काल खारेज गर्न बैंक तथा वित्तीय संस्था परिसंघको माग, कुन-कुन हुन् ती बुँदा ?

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आर्थिक विधेयक २०८० का २६, २७ र २९ बुँदा तत्काल खारेज गर्न माग गरेको छ । सिबिफिनले सरोकारवाला संस्था र व्यक्तिसँग व्यापक छलफल गर्दा अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्ने गरी आर्थिक...


राष्ट्रिय वाणिज्य बैकले आफ्ना ग्राहकलाई जारी गर्यो यस्तो सूचना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ग्राहकलाई महत्वपुर्ण सूचना जारी गरेको छ । बैंकले जारी गरेको सूचना अनुसार अनाधिकृत व्यक्तिहरुले बैंकको कर्मचारी भएको बहाना बनाउँदै ग्राहकलाई केवाइसी अपडेट गनुपर्ने देखिएकोले सोको लागि सम्बन्धित ग्राहकलाई मोबाइलमा आएको ओटीपि उपलव्ध...


सिटिजन्स बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेश स्थित रंगेली अस्पताललाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजको लागि फ्रिज प्रदान गरेको छ । बैंकले जेठ २६ (शुक्रबार)को दिन बैंकको विराटनगर स्थित...


राष्ट्र बैंकले भोलि साढे २८ अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (जेठ २९) गते कुल २८ अर्ब ५० करोड रुपैैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकका अनुसार ३ अर्ब ५० करोड रुपैयाँको बोलकबोल मार्फत बिक्री गर्ने र अन्य २५ अर्ब रुपैयाँको नवीकरण...


मौद्रिक नीतिको गृहकार्यमा जुट्यो राष्ट्र बैंक, मस्यौदा तयार पार्न नयाँ कार्यविधि बनाईयो

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीको गृहकार्यको तयारीमा लागेको छ। सरकारले गत जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक पछि राष्ट्र बैंकले पनि मौद्रिक नीतिको तयारी थालेको हो ।आगामी आर्थिक वर्ष को मौद्रिक नीति...


सिटिजन्स बैंकद्वारा संचालित सिबिल सेक्युरिटिजले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सिटिजन्स बैंकद्वारा संचालित सिबिल सेक्युरिटिज लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै पाँच पदमा केही संख्याले कर्मचारी माग गरेको हो । संस्थाले जुनियर अफिसर, सुपरभाईजर, ट्रेनि असिस्टेन्ट लगायतका...


निर्धन उत्थान लघुवित्तद्वारा बीमा वापतको रकम प्रदान

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । संस्थाको लहान सिरहा शाखाले सदस्यहरुको बीमा वापतको रकम हस्तान्तरण गरेको हो । संस्थाले पश्चिम कुशहाका सदस्य परिवारलाई बीमा क्षतिपूर्ति रकम वितरण गरेको हो...


सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सीएसआर एक्टिविटी अन्तर्गत निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गरेको छ । बैंकले सहयोगको स्वरुप सेमि फोल्डीङ बेड, नर्मल व्हील चियर र आईटी स्ट्यान्ड यही जेठ ११ गते बिहीबारका दिन सो...


राष्ट्र उत्थान लघुवित्तले डाक्यो साधारण सभा, मर्जर सम्बन्धी प्रस्ताव मुख्य एजेण्डा

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले चौथो वार्षिक साधारणसभा असार १६ गते बस्नेगरी डाकेको हो । सभा काभ्रेको धुलिखेलस्थित होटेल अरनिकोमा दिउँसो १ बजेबाट सुरु हुनेछ । सभाले राष्ट्र उत्थान...


एभरेष्ट बैंकको ऋणपत्र आजदेखि परिपक्व हुँदै, रकम फिर्ता गर्न सुरु

काठमाण्डौ । एभरेस्ट बैंक लिमिटेडले अवधि पुरा हुन लागेको ऋणपत्रको रकम फिर्ता गर्ने भएको छ । बैंकले ‘८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०७९’ नामक ऋणपत्र आज जेठ २८ गते परिपक्व हुँने भएसँगै सो ऋणपत्रको रकम फिर्ता गर्न लागेको हो ।...


उन्नती सहकार्य लघुवित्तको ३८ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य ३५० रुपैयाँ

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहततर्फको शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । संस्थाले आज (जेठ २८) गतेदेखि संस्थापक शेयर लिलामीमा ल्याएको हो । संस्थाले संस्थापक समूहतर्फको ३८ हजार ९९ कित्ता शेयर लिलामीमा...


डिप्रोक्स र आदर्श लघुवित्तले असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्दै

काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाले यहि असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जर तथा प्राप्तिसम्बन्धी सम्झौता गरी असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेका हुन्...


आशा र राष्ट्र उत्थान लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता, स्वाप रेसियो तय

काठमाडौं । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न लागेको हो । आशाले राष्ट्र उत्थानलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा संस्थाको चल अचल सम्पत्ति...


रिलायन्स फाइनान्सद्वारा लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । संस्थाको जेठ २६ गते बसेको संचालक समितिको निर्णयले लाभांश प्रस्ताव गरेको हो । संस्थाले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट बोनश शेयर ६.५० प्रतिशत र कर प्रयोजनको लागि ०.३४ प्रतिशत...


राष्ट्रिय वाणिज्य बैंकद्वारा संचालिच आरबिबि मर्चेन्टले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा संचालित आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेडले रिक्त रहेका पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै पाँच पदमा ७ जना कर्मचारी माग गरेको हो । संस्थाले म्यानेजर, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर...


गरिमा विकास बैंकको करिब ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंकले ३ लाख ८२ लाख ८९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बैंकले शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक...


वाणिज्य बैंकहरुको शेयरमूल्य घट्दै, लगानीकर्तालाई लगानीको अवसर (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अन्तिम दिन शेयर बजार ७.२७ अकले बढेर १९३९ को बिन्दुमा कायम भएको छ ।बिहीबार शेयर बजार सामान्य अंकले बढेतापनि बैंकिङ्ग उपसूचक चाँही घटेको छ ।...


यस साता लघुवित्त संस्थाहरुको शेयरमूल्यमा ग्रोथ, १० को शेयरमूल्य हजार रुपैयाँमाथि (एलटीपीसहित)

काठमाडौं । धितोपत्र दोस्रो बजारमा लघुवित्त वित्तीय संस्थाहरुको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दो देखिन्छ । प्रायजसो लघुवित्तको शेयर लगानीकर्ताहरुको रोजाइमा पर्ने गर्दछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुमध्ये लुघवित्त संस्थाहरुको शेयरमूल्य बढी हुने गर्दछ । नेप्सेमा यस्ता संस्थाहरुको धितोपत्र...