नबिल बैंकद्धारा लेखापरीक्षक नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष २९ गते सम्पन्न ३८औं वार्षिक साधारण सभाबाट बैंकले चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो । साधारण सभाले चालु आर्थिक वर्षको लेखापरीक्षको कार्य गर्न लेखापरीक्षकमा...


जनउत्थान सामुदायिक लघुवित्तद्धारा सिइओ पदमा कर्मचारी माग

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । लघुवित्तले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको...


समृद्धि फाइनान्सको संचालकमा सुदिप र दुर्गा निर्वाचित

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडको संचालकमा दुईजना संचालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको पुष ३० गते सम्पन्न भएको वार्षिक साधारण सभाबाट संस्थापक र सर्वसाधारण समूहतर्फबाट एक–एक जना गरी दुई जना संचालक निर्वाचित भएका हुन् । संस्थापक समूहतर्फबाट सुदिप...


नेप्सेद्धारा दुई कम्पनीको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेकोछ । नेप्सेले नेको इन्स्योरेन्स र आँधिखोला लघुवित्त वित्तीय संस्थको शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले नेको इन्स्योरेन्सको पुष २८ गतेसम्म कायम ८९५ रुपैयाँ २० पैसाका आधारमा १५ प्रतिशत...


आरएसडीसी लघुवित्तको नयाँ संचालक समिति गठन, अध्यक्षमा राजेन्द्र प्रसाद दाहाल चयन

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको पुष २९ गते बुटवलसमा सम्पन्न नवौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूहतर्पmको संचालक समिति गठन भएको हो । संचालकहरुमा राजेन्द्र प्रसाद दाहाल, चन्द्रराज शर्मा,...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्धारा तीन संचालक चयन

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ जना संचालक निर्वाचित गरेको छ । संस्थाको पुष ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको समूहतर्फबाट ३ जना संचालक निर्विरोध निर्वाचित भएका हुन् । संचालकमा ग्लोबल आइएमई बैंकका तर्फबाट...


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सिइओमा प्रकाश पौडेल पुनः नियुक्त

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रकाश पौडेल पुन नियुक्त भएका छन् । बैंकको पुष २९ गते बसेको संचालक समितिको बैठकले पौडेललाई माघ १ गतेदेखि नै लागू हुनेगरी आगामी ४ वर्ष कार्यलका लागि सिइओमा...


नयाँ सारथी लघुवित्तद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई...


माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त

काठमडौं । माछापुच्छ्रे बैंक लिमिटेडको अध्यक्षमा उपेन्द्र महतो नियुक्त भएका छन् । कम्पनीको पौस २९ गते बसेको सञ्चालक समितिको बैंठकले महतोलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै, बैंकको २४ औ बार्षिक साधारण सभाबाट सञ्चालकमा रोशन के.शि. र...


इन्फिनिटी लघुवित्तद्धारा लाभांश घोषणा, शेयरधनीले कति पाउने भए बोनस शेयर ?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । लघुवित्तको पुष ३० गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको २०...


सर्पोट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । लघुवित्तको पुष २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ११...


नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा शेयरधनीको खातामा लाभांश जम्मा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले पुष ७ गते सम्पन्न ३६औं बार्षिक साधारण सभाबाट पारित भएको ७ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको हो । बैंकले...


लाभांश र मर्जरप्रस्तावसहित आँधिखोला लघुवित्तको साधारण सभा माघ १३ गते बस्ने

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले माघ १३ गते बस्नेगरी सभा डाकेको हो । सभा होटल गाउँबेशीको सभाहल, वालिङ–८, वालिङ, स्याङ्जांमा बिहान ११ः३० बजे हुनेछ । सो सभाले संचालक...


लाभांश प्रस्तावसहित नेरुडे लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले माघ २८ गते उद्योग संगठन मोरङको सभाहल विराटनगर–२ मा बिहान ११ बजे बस्नेगरी सभा डाकेको हो । सभाले लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई...


स्वावलम्वन लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । स्वावलम्वन लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । लघुवित्तले वरिष्ठ प्रवन्धक (सूचना प्रविधि), प्रवन्धक (चार्टट एकाउन्टेण्ट) मा १ जनाका दरले कर्मचारी माग गरेको छ ।...


आँधिखोला लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (माघ २ गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गर्ने भएको हुदाँ माघ २ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन...


साधना लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव सहित

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले होटल गोरखा बिसौनी, गोरखा नगरपालिका ६ गोरखामा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर...


प्राइम कमर्सियल बैंकद्धारा ५ जना संचालक नियुक्त, अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ नियुक्त भएका छन् । बैंकको पुष २९ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो । यसअघि पुष २८ गते सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले संस्थापक...


वााणिज्य बैंकहरुले घटाएर सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । बैंकहरुले आज (माघ १ गते)देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । नेपाल बैंकर्स संघको पुष २७ गते बसेको कार्यसमितिको बैठकले माघ महिनाका लागि ब्याजदर घटाउने निर्णय...


ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ५० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । यसमध्ये २० लाख इकाई सर्वसाधारणका...