एक वर्षमा ३० खर्ब ७ अर्ब तरलता प्रवाह

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।८० को मंसिर महिनासम्मको देशको आर्थिक स्थितिको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकिङ्ग क्षेत्रको तरलतामा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकबाट रिपोमार्फत २ खर्ब ४१ अर्ब २० करोड...


बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप एक खर्बमाथि, कर्जा प्रवाह कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७८।७९ को मंसिर महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप मंसिर महिनासम्म १ खर्ब ११ अर्ब १५ करोड...


यस्तो छ देशको वर्तमान आर्थिक अवस्था, राष्ट्र बैंकको रिर्पोट (पूर्णपाठ सहित)

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक बर्षको पाँच महिनासम्मको रिर्पोट सार्वजनिक गरेको छ।राष्ट्र बैंकले आज सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । राष्ट्र बैंकले...


२४७ बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।८० को मंसिर महिनासम्मको वित्तीय अवस्थाको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात्...


धितोपत्र बजार पुँजीकरण २७ खर्ब नाघ्यो, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ६७ प्रतिशत, अन्यको हिस्सा कति?

काठमाडौं।  चालु आर्थिक बर्षको  मंसिरमसान्तमा २४१४.६ रहेको नेप्से सूचकाङ्क २०७९ मंसिरमसान्तमा १८८२.६ कायम भएको छ । २०७९ मंसिरमसान्तमा धितोपत्र बजार पुँजी करण रु.२७२१ अर्ब ११ करोड कायम भएको छ ।चालु आर्थिक बर्षको मंसिरमसान्तमा बजार पुँजीकरण रु.३३९४ अर्ब ७० करोड...


पाँच महिनामा शोधानान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँ बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को पाँच महिनासम्म शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१९५ अर्ब१ करोडले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको...


माछापुच्छ्रे बैंकको २४औं साधारण सभा सम्पन्न, मर्जरसम्बन्धि प्रस्ताव पारित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको २४औं सभा आज बैंकका अध्यक्ष डा. उपेन्द्र महतोको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो । सो सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु...


माघमा विकास बैंकहरुले पनि घटाए ब्याजदर, व्यक्तिगत र संस्थागतमा कति ?

काठमाडौं । विकास बैंक र फाइनान्सहरुले पनि माघदेखि ब्याजदर घटाउने तयारी गरेको छ ।वाणिज्य बैंकहरुले ब्याजदर घटाउने निर्णय गरिसकेको छ। पछिल्लो समय राष्ट्र बैंकका गर्भनरलाई ब्याजदर घटाउने दबाब छ । प्रचण्ड निवासमा बोलाएर अर्थमन्त्री र गर्भनरलाई ब्यादर घटाउन सुझाव...


नबिल बैंकको साधारण सभा सम्पन्न, बम्पर लाभांश पारित

काठमाडौं । नबिल बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको ३८औं सभा आज बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलेको अध्यक्षतामा सिल्भर ओक ब्याङ्कवेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौँमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको...


नेरुडे लघुवित्तको स्वतन्त्र संचालकमा बलराम पौडेल नियुक्त

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा बलराम पौडेल नियुक्त भएका छन् । संस्थाको पुष २८ गते बसेको संचालक समितिको बैठकले मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. १२ बस्ने प्रा.डा.पौडेललाई पुष २८ गतेदेखि लागू हुनेगरी आगामी चार...