नेष्डो समृद्ध लघुवित्तको लेखा परीक्षणको कार्यमा ढिलाई, पुषभित्र सभा नगर्ने निर्णय

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र वार्षिक साधारण सभा नगर्ने भएको छ । संस्थाले नेप्सेसमक्ष पत्र जारी गर्दै यो महिनामा साधारण सभा नगर्ने जनाएको हो । संस्थाको आर्थिक वर्ष २०७८।७९ को बाह्य लेखापरीक्षणको कार्य सम्पन्न...


नेप्सेद्धारा थप दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको हो । यी दुवै बैंकले मर्जर कार्य सम्पन्न गरी पुष २७ गतेदेखि...


महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

काठमाडौं। महालक्ष्मी विकास बैंकले श्री त्रिभुवन हनुमान माध्यामिक विद्यालय बिरगंज, पर्सामा कक्षा आठमा अध्यनरत छात्र श्री जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ ।विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका...


पुसको अन्तिममा साधारणसभाको चटारो यसपटक पनि: कुनको कहिले ?

काठमाडौं । नेप्सेमा सूचीकृत झण्डै ३ दर्जन कम्पनीले एकै दिन साधारण सभा डोकेको छ । एकैपटक साधारणसभामा बोलाएसँगै लगानीकर्ताहरु अन्यौलमा परेको छ। पुसमा एजीएम गरिसक्नुपर्ने चटारो दोस्रो बजारमा नेप्सेमा सूचीकृत कम्पनीहरुको रहेको छ। पुस महिनाको अन्तिम ५ दिनमा नेपाल...


लाभांश घोषणा गरेको दिनमै दुई लघुवित्तको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको शेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले महिला र महुली लघुवित्तको शेयर कारोबार रोक्का गरिदिएको हो । यी दुवै लघुवित्तले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा...


सिभिल लघुवित्तको साधारण सभा पुस मसान्तसम्म नहुने, यस्तो छ कारण

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र साधारण सभा नगर्ने भएको छ । संस्थाले बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको हुनाले आव २०७८।७९ को वार्षिक वित्तीय विवरणहरु बाह्य लेखापरिक्षणबाट लेखापरिक्षकबाट लेखापरिक्षण गर्ने काम सम्पन्न भई नेपाल...


महिला लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष २६ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ४७.५...


हिमालयन डिष्टिलरीसहित ७ कम्पनीको साधारण सभा भोलि बस्दै, कुनले कति लाभांश पारित गर्दैछ ?

काठमाडौ । हिमालय डिष्टिलरीसहित ७ कम्पनीको वार्षिक साधारण सभा भोलि (पुष २७) गते बस्दैछ । नेप्सेमा सूचीकृत यी ७ कम्पनीको साधारण सभा भोलि छुट्टाछुट्टै बस्ने भएको हो । सातमध्ये दुई कम्पनी बाहेकका सबै कम्पनीले सभामार्फत गत आवको मुनाफाबाट संचालक...


प्रभु बैंकसँग गाभिएपश्चात् सेन्चुरी बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन

काठमाडौं । प्रभु बैंक लिमिटेडले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरी आजदेखि एकिकृत कारोबार सुभारम्भ भएको छ । प्रभु बैंकको नामबाट एकीकृत कारोबार भएकोमा साविक सेन्चुरी कमर्सियल बैंक लिमिटेडमा खाता खोली कारोबार गरेका ग्राहकहरुको खाता नम्बर १२ अंकको रहेकोमा उक्त...


प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको एकिकृत कारोबार शुभारम्भ

काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको आज एकिकृत कारोबार शुभारम्भ भएको छ। मर्जरपछि प्रभु बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार आजबाट सुरु भएको छ। दुवै बैंकको पुस १४ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो। मर्जपछि बन्ने...