लाभांश प्रस्ताव पारित गर्दै सम्पन्न भयो फरवार्ड माइक्रोफाइनान्सको साधारण सभा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको २५ प्रतिशत...


यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ८३ पैसामा र विक्रीदर १३० रुपैयाँ ४३ पैसामा...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लघुवित्तका अध्यक्ष सुरेन्द्र राज रेग्मीको अध्यक्षतामा आम्रपाली बैंङ्क्वेट, भाटभटेनी, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १९...


एभरेष्ट बैंकको आजदेखि नयाँ ब्याजदर लागू

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आज (माघ १ गते)देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो । नेपाल बैंकर्स संघको पुष २८ गते बसेको कार्यसमितिको बैठकले माघ महिनाका लागि...


नेपाल बैंकको आजदेखि नयाँ ब्याजदर लागू, कुन खातामा कति ?

काठमाडौं । नेपाल बैंक लिमिटेडले आज (माघ १ गते)देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो । सार्वजनिक ब्याजदर अनुसार बैंकले साधारण बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ९.४२...


नबिल बैंकले घटाएर सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ?

काठमाडौं । नबिल बैंक लिमिटेडले आज (माघ १ गते)देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।बैंकले माघ महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो । सार्वजनिक ब्याजदर अनुसार बैंकले साधारण बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ९.४२ प्रतिशतसम्म...


त्रिलोक चन्द्र अग्रवालका एनआइसी एशिया बैंकमा सबैभन्दा बढी लगानीे, अन्य कुनको कति ?

काठमाडौं । एनआइसी एशिया बैंकमा सबैभन्दा बढी शेयर स्वामित्व सञ्चालक त्रिलोक चन्द अग्रवालको रहेको छ । बैंकमा उनको ६१ लाख ७० हजार ३ सय ७६ कित्ता शेयर रहेको छ । अग्रवालको शेयर बैंकका अध्यक्षको शेयर भन्दापनि बढी शेयर रहेको...


लाभांश प्रस्ताव सहित प्राइम कमर्सियल बैंकको वार्षिक साधारणसभा सम्पन्न

प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा काठमाडौंमा बिहीबार सम्पन्न भयो ।सभाले आर्थिक बर्ष २०७८र७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्‍यो । सञ्चालक समितिले सिफारिश गरे बमोजिम बैंकको चुक्ता...


नेपाल बैंकको बार्षिक साधारणसभा सम्पन्न

नेपाल बैंक लिमिटेडको ६३औँ वार्षिक साधारण सभा आज पौष २९ गते, शुक्रबार बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौँमा सम्पन्न भएको छ । सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई २ प्रतिशत...


महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

महालक्ष्मी विकास बैंकको २१ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७० का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ। काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा आज बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा वाषिृक साधारणसभा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको सञ्चालक...


अजोड इन्स्योरेन्ससहित १५ कम्पनीको वार्षिक साधारण सभा आज, कुनले कति लाभांश दिदैछ ?

काठमाडौं । ६ लघुविसहित १५ कम्पनीको वार्षिक साधारण सभा आज (पुष ३० गते) बस्दैछ । १५ मध्ये अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । ६ लघुवित्त संस्थाहरुमा फर्स्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, साधना लघुवित्त,...


६ लघुवित्तसहित १५ कम्पनीको साधारण सभा भोलि बस्दै, कुनले कति लाभांश पारित गर्दैछ ?

काठमाडौं । ६ लघुविसहित १५ कम्पनीको वार्षिक साधारण सभा भोलि (पुष ३० गते) बस्दैछ । १५ मध्ये अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । ६ लघुवित्त संस्थाहरुमा फर्स्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, साधना लघुवित्त,...


आरएसडीसी लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । आरएडसीडी लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद दाहालको प्रमुख अध्यक्षतामा एशियन होटल बुटवलमा सम्पन्न भएको हो । सो सभाले गत आव २०७८।७९ को मुनाफबाट प्रस्ताव...


एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न, यी प्रस्ताव भए पारित

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा काठमाडौंको तिलगंगास्थित होटल आनन्द प्रालि मा सम्पन्न भएको हो । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८र७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन...


नेप्सेमा थप एक लाख ९० हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो । संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत दरका कुल १...


नेपाल राष्ट्र बैंकद्धारा विदेशी विनियम व्यवस्थापनमा कडाई, विदेशमा लगानी गर्न प्रतिबन्ध

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापनमा कडाई गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै विदेशमा लगानी गर्न प्रतिबन्ध गराएको हो । राष्ट्र बैंकले विदेशी विनियम (नियमित गर्ने) ऐन् २०१९ को दफा...


विदेशी विनिमय सञ्चिति ६ दशमलव ३ प्रतिशतले वृद्धि

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक बर्षको पाँच महिनासम्मको रिर्पोट सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार विदेशी विनिमय सन्चिति ६ दशमलव ३ प्रतिशतले बढेको छ । उक्त रिपोर्ट अनुसार...


एक वर्षमा ३० खर्ब ७ अर्ब तरलता प्रवाह

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।८० को मंसिर महिनासम्मको देशको आर्थिक स्थितिको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकिङ्ग क्षेत्रको तरलतामा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकबाट रिपोमार्फत २ खर्ब ४१ अर्ब २० करोड...


बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप एक खर्बमाथि, कर्जा प्रवाह कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७८।७९ को मंसिर महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप मंसिर महिनासम्म १ खर्ब ११ अर्ब १५ करोड...


यस्तो छ देशको वर्तमान आर्थिक अवस्था, राष्ट्र बैंकको रिर्पोट (पूर्णपाठ सहित)

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक बर्षको पाँच महिनासम्मको रिर्पोट सार्वजनिक गरेको छ।राष्ट्र बैंकले आज सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । राष्ट्र बैंकले...