दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात आज शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ५।३२ अंकले घटेर १९३३ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेतापनि युनिक्यु नेपाल लघुवित्त र शुभम पावरको शेयर...


तीन लघुवित्त संस्थाका कर्मचारीमाथि हातपात, माइक्रोफाइनान्स एसोसिएसनद्वारा भत्सर्ना

काठमाडौं । पछिल्लो समय लघुवित्त संस्थाहरुप्रति नकारात्मक धारणा फैलिदै गइरहेको छ । लघुवित्त संस्थाहरुले किस्ता असुलीमा सदस्यहरुलाई धम्की दिने दबाद सिर्जना गर्ने जस्ता आरोपहरु ऋणीहरुले लगाउँदै आइरहेका छन् । महिला सशक्तीकरण र गरिबी निवारणको उद्देश्यले खुलेका लघुवित्तहरुको सिद्धान्त अथवा...


एनएमबि बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीलाई प्रोत्साहन पुरस्कार

काठमाण्डौ । एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमको १६ जनालाई सम्मान र हौसलास्वरुप प्रत्यक जनालाई २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । यस विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, ‘खेलाडीहरु...


तीन बीमा कम्पनीले ३ करोड ३६ लाख कित्ता प्रिमियममा आइपीओ जारी गर्दै, प्रतिकित्ता आइपीओ मूल्य कति ?

काठमाडौं । हाल संचालनमा रहेका चार बीमा कम्पनीहरुले प्रिमियममा आइपीओ निष्काशन गर्न प्राधिकरणले अनुमति दिईसकेका छन् । जसमध्ये तीन कम्पनीले प्रिमियममा आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ। हाल रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र आइएमई...


मेरोमाइक्रोफाइनान्स लघुवित्तद्वारा कर्मचारी माग

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा केहि संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले विभागिय प्रमुख (सहायक प्रबन्धक देखि वरिष्ठ प्रबन्धक सम्म), शाखा प्रबन्धक, कनिष्ठ...


झण्डै आइपीओकै मूल्यमा बैंकहरुको शेयर, ७ वाणिज्य बैंकको शेयर उच्च खरिद माग

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा ७ वटा वाणिज्य बैंकको शेयर खरिदका लागि उच्च माग गरिएको छ । यो समाचार तयार पार्दासम्म लगानीकर्ताहरुले प्राइम कमसिर्यल, लक्ष्मी बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र...


महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका...


कुमारी बैंकको ५ लाख ७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात कम्पनीले कुल ५ लाख ७ हजार ९ सय ३७ शेयर बिक्रीमा ल्याएको हो । बैंकका शेयरधनी...


दुई वाणिज्य बैंकमा रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । दुईवटा वाणिज्य बैंकले रोजगारको अवसर खुलाएको छ । नेपाल एसबिआई बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको हो । नेपाल एसबिआई बैंक नेपाल एसबिआई बैंकले हायर लेभल म्यानेजरियल पोजिसन र मिडल लेभल म्यानेजरियल पोजिशनको लागि...


कुमारी बैंकको ८६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात सो शेयर बिक्रीमा ल्याएको हो । बैंकका शेयरधनीहरु सन्जिब भक्त श्रेष्ठको १५ हजार ६८ कित्ता र...


अमेरिकापछि स्वीटजरल्याण्डको क्रेडिट स्वीस पनि संकटग्रस्त, तत्काल ५४ बिलियन डलरको खोजी

एजेन्सीहरु । अमेरिकाको सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट उल्टिएको एक साता बित्न नपाउँदै युरोपका बैंकहरुमा पनि समस्या देखिन थालेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार स्वीटजरल्याण्डको क्रेडिट स्वीज बैंक समस्याग्रस्त बन्न पुगेको छ । हाल उक्त बैंकको...


तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण प्रयोजनका लागि चैत ३ गते बुकक्लोज गर्ने भएसँगै आज कायम शेयरधनीहरुले मात्रै यी तीनवटा...


कुमारी बैंकको मुद्दति निक्षेपकर्ताले १ करोड सम्मको जीवन बीमा सुबिधा पाउने

काठमाडौं ।  कुमारी बैंकले जीवन बीमा सुविधासहितकोे थप मुद्दति निक्षेप योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकको मुद्दति रकम २ गुणा वृद्धि हुनुका साथै अवधि जीवन बीमामार्फत जोखिम व्यवस्थापन गर्ने अवसर पाउनेछन् । जीवन बीमा सुविधासहितकोे मुद्दति निक्षेप योजना...


लघुवित्तको शेयर मूल्यमा गिरावट

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज शेयर बजार १४।४४ अंकले घटेर १९३८।६२ को विन्दुमा कायम भएको छ । आज शेयर बजार दोहोरो अंकले घटेसँगै किसान लघुवित्तको शेयर मूल्य...


एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४४ अंकले घटेर १९३८ विन्दुमा कायम भएको छ । शेयरबजार घटेसँगै आज एक अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक एनआइसी एशिया...


नेरुडे लघुवित्तको संसोधित ब्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति ?

काठमाडौं । नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडले संशोधित ब्याजदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकको दबाबसँगै लघुवित्तले कर्जा र निक्षेप तर्फको ब्याजदर घटाएर सार्वजनिक गरेको हो । सार्वजनिक ब्याजदर अनुसार लघुवित्तले कर्जा तर्फ अधिकतम १५ प्रतिशत ब्याजदर निर्धारण गरेको...


नेप्सेमा थप १० करोड ७७ हजार कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको शेयर सूचीकृत भएको छ । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको शेयर आज नेप्सेमा सूचीकृत भएको हो । बैंकको १०० रुपैयाँ अंकित दरका कुल...


सबैभन्दा बढी चुक्तापुँजी रहेको छिमेक लघुवित्तका सिइओ चोलाराज शर्मा तथा अन्य पदाधिकारीहरुको कति छ तलब भत्ता ?

काठमाडौं । लघुवित्त संस्थाहरुमध्ये सबैभन्दा बढी पुँजी रहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चोलाराज शर्मा जोशीको वार्षिक तलब भत्ता ५८ लाख २० हजार रुपैयाँ रहेको छ । संस्थाको यहि चैत १० गते हुने २१औं वार्षिक...


एनएमबि बैंकको मर्चेन्ट क्युआर मार्फत भुक्तानी गर्दा १ हजार रुपैयाँ बोनस

काठमाडौं । विधुतिय माध्यमबाट भुक्तानी प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि ‘क्युआर मा रु १००० बोनस’ अफर लिएर आएको छ । बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले १ हजार रुपैयाँ भन्दा माथिको क्युआर मर्फत पहिलो...


मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना, तीन दिनभित्रै २ करोडसम्म कर्जा पाइने

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधा तथा मागलाई मध्यनजर गर्दैै सहज कर्जा योजना ल्याएको हो । पछिल्लो समय बैकिङ्ग प्रणालीमा तरलता संकटसंगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको...