प्रभु बैंकसँग गाभिएपश्चात् सेन्चुरी बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन

काठमाडौं । प्रभु बैंक लिमिटेडले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरी आजदेखि एकिकृत कारोबार सुभारम्भ भएको छ । प्रभु बैंकको नामबाट एकीकृत कारोबार भएकोमा साविक सेन्चुरी कमर्सियल बैंक लिमिटेडमा खाता खोली कारोबार गरेका ग्राहकहरुको खाता नम्बर १२ अंकको रहेकोमा उक्त...


प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको एकिकृत कारोबार शुभारम्भ

काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको आज एकिकृत कारोबार शुभारम्भ भएको छ। मर्जरपछि प्रभु बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार आजबाट सुरु भएको छ। दुवै बैंकको पुस १४ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो। मर्जपछि बन्ने...


एनएमबि बैंकको लाभांश आजैबाट शेयरधनीहरुको खातामा जम्मा

काठमाण्डौं । एनएमबि बैंकले आर्थिक वर्ष २०७८–७९ को नगद लाभांश आज पुस २६ गतेबाट शेयरधनीहरुको बैंक खातामा पठाउने भएको छ। बैंकको हिजो पुस २५ गते सम्पन्न २७ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ८।२५ प्रतिशत नगद लाभांश...


एनआइसी एशिया लघुवित्तको लेखापरीक्षणमा समस्या, पुषभित्र साधारण सभा नगर्ने निर्णय

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र साधारण सभा नगर्ने भएको छ । संस्थाले बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको हुनाले आव २०७८।७९ को वार्षिक वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश भई स्वीकृतिको अवस्थामा रहेकोले...


डिप्रोक्स लघुवित्तद्धारा लाभांश प्रस्ताव, शेयरधनीलाई बोनस भन्दा नगद धेरै

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष २५ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १०...


महुली लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष २५ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको २०...


कृषि विकास बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद धेरै

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको २ प्रतिशत...


प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको आजबाट एकीकृत कारोबार सुरु हुँदै

काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको आज एकिकृत कारोबार हुँदैछ । मर्जरपछि प्रभु बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार आजबाट सुरु आजबाट हुँदैछ ।दुवै बैंकको पुस १४ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो। दुबै बैंकलाई मर्जरमा...


ग्रिनहिल सिटीका अध्यक्ष भेषराज लोहनीद्धारा बैंकको धितो फुक्का नगरी इमाडोलको घर अन्यत्र बिक्री

काठमाडौं । ग्रील हिल सिटीका अध्यक्ष भेषराज लोहनीले त्रिपक्षिय करार बमोजिम चार वर्ष पहिले नै बैंकको नियन्त्रणमा हुनुपर्ने एक करोड ९४ लाख रुपैयाँ मूल्य पर्ने घर अन्यत्र नै बिक्री गरिदिएका छन् । नेपाल राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारीको नाम...


एनएमबि बैंकको बार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा यही मिति २०७९ पौष २५ गते, सोमबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौंमा २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार...


छिमेक लघुवित्तद्धारा मोबाइल बैंकिङ एप सार्वजनिक

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप सार्वजनिक गरेको छ । संस्थाले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त एपको सार्वजनिक गरेको हो । आफ्ना ग्राहकलाई प्रविधि प्रयोगमार्फत् सुलभ र सहज सेवा प्रदान गर्न एप् सञ्चालनमा...


लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौतापत्रमा हस्ताक्षर, स्वाप रोसियोमा थपघट हुन सक्ने सहमती

काठमाडौं । लक्ष्मी र सनराइज बैंकको मर्जर सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुबै बैंकबीच आज (पुस २५) गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो । पुसभित्र मर्जर गरी एकीकृत कारोबार गरेमा राष्ट्र बैंकले विभिन्न सुविधा दिने भएकाले लक्ष्मी र सनराइज...


२३ अर्बको चुक्तापुँजीसहित विशाल बन्दै प्रभु बैंक, भोलिबाट सेन्चुरीलाई गाभेर एकीकृत कारोबार सुरु गर्दै

काठमाडौं । पछिल्लो समय बैकिङ्ग क्षेत्रमा मर्जरको लहर छ । नेपाल राष्ट्र बैंकले बैंकहरुको संख्या घटाउने रणनीति लिएर फागुन मसान्तसम्म मर्जरमा जाने बैंकहरुलाई सहुलियत प्रदान गर्ने तथा छुट दिने सुविधा दिने भएसँगै बैंकहरु धमाधम मर्ज हुन थालेका हुन् ।...


नेप्सेमा नेपाल राष्ट्र बैंकको १५ अर्बको विकास ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र सूचीकृत भएको छ । केन्द्रीय बैंकको ३ वटा विकास ऋणपत्र आज नेप्सेमा सूचीकृत भएको हो । राष्ट्र बैंकको २ वर्षे अवधि तथा १०.६४ प्रतिशत ब्याजदर भएको ८ अर्ब...


समता घरेलु लघुवित्तले पुषभित्र साधारण सभा नगर्ने, यस्तो छ कारण

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र साधारण सभा नगर्ने जनाएको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८।७९ को वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृतिको प्रक्रियामा रहेको हुँदा पुष मसान्तभित्र सभा गर्न नसकिने बताएको...


बिओकेका ग्राहकले डिजिटल बैंकिङमा कुनै समस्या देखिए यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं । आजदेखि एकिकृत कारबोार शुभारम्भ गरेको ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरका कारण डिजिटल बैंकिङ सेवामा आउने समस्या समाधानका लागि ग्राहकलाई सम्पर्क गर्न आग्रह गरेको छ । ग्लोबल आईएमई बैंकले एक सूचना जारी गर्दै बैंक...


नेप्सेद्धारा थप एक वाणिज्य बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक वाणिज्य बैंकको शेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले सेन्चुरी कमर्सियल बैंकको शेयर कारोबार रोक्का गरिदिएको हो । सेन्चुरी बैंक लिमिटेडको पुष २१ गतेको पत्रानुसार प्रभु बैंकसँग मर्ज भई पुष २६...


१८ लघुवित्त मर्जरमा सामेल, चुक्तापुँजीमा कुन बलियो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्जरमा जान थालेका छन् । बैकिङ्ग क्षेत्रमा यतिबेला वाणिज्य बैंकहरुको बिग मर्जरको लहर चलिरहेको छ । केन्द्रीय बैंकले विशेषगरी बैंक तथा लघुवित्त वित्तीय संस्थाहरुको संख्या घटाउने रणनीति लिएको...


मेगा बैंकको कामु सिइओको जिम्मेवारी महेश शर्मा ढकाललाई

काठमाडौं । मेगा बैंक लिमिटेडको एक्टिङ सिइओमा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकले अर्को व्यवस्था नभएसम्मको लागि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ढकाललाई एक्टिङ सिइओको जिम्मेवारी दिएको हो । बैंकको पुष २५ गते बसेको संचालक समितिको...


नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकद्धारा शेयर कारोबार रोक्का राख्न अनुरोध

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडले शेयर कारोबार रोक्का राख्न नेप्सेसमक्ष अनुरोध गरेको छ । यी दुबै बैंकले यहि २७ गतेबाट एकिकृत कारोबार सुरु गर्दैछ । यसैको प्रयोजनका लागि बैकले कारोबार रोक्का राख्न भनेको हो ।...