सामुदायिक लघुवित्तद्धारा लाभांश घोषणा

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीकोे फागुन ९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को वितरण योग्य मुनाफाबाट २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले आफ्ना शेयरधनीलाई १०...


नविल बैंकको ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नविल बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले न्युुनतम प्रतिशेयर ४ सय ७५ रुपैयाँ अंकित मुल्यमा बिक्री गर्ने भएको हो । उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ती, संस्था अथवा अन्य...


बैंकहरुको ज्यादती बिरुद्ध धनगढी र अत्तरियामा विशाल सभा, ब्याजदर घटाउन माग

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लिदै आएको चर्को ब्याजदर विरुद्ध कैलालीको धनगढी तथा अत्तरिया विरोध गरिएको छ । व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर घटाउन माग गरेका हुन् । धनगढी र अत्तरियाका व्यवसायीले ब्याजदरको विरोध गर्दै प्रदर्शन...


एउटै व्यक्ति दुईवटा पब्लिक कम्पनीको अध्यक्षमा नियुक्त

काठमाडौं । एउटै व्यक्ति दुईवटा पब्लिक कम्पनीको संचालक समितिको अध्यक्षमा चयन भएका छन् । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सन्तोष कुमार राठीलाई एनआइसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा नियुक्त गरेको छ । एनआइसी एशिया लघुवित्त र क्यापिटलको नवनियुक्त...


सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले शेयर बिक्री गर्ने भएको छ । बैंकले सस्थापक समूह तर्फको १ लाख ३४ हजार ७९४ कित्ता सेयर सर्वसाधारणमा विक्री खुला गरेको हो । बैंकले ३ लाख ३८ हजार ९६० दशमलव ३६ कित्ता विद्यमान...


लघुवित्तको ऋणमा कडाई गर्दै राष्ट्र बैंक, एक व्यक्तिले एकभन्दा धेरै लघुवित्तबाट ऋण लिन नपाउने

काठमाडौं । एउटै व्यक्तिले एकभन्दा धेरै लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गर्ने अन्तिम तयारीमा रहेको छ। धेरै संस्थाबाट ऋण लिएकै कारण ऋणीको ऋण तिर्ने क्षमतामा कमी आएको, ऋणको भारले थिचेको, गरिबीको दुष्चक्रमा फसेको लगायत विकृति बढेको निष्कर्षका...


आत्मनिर्भर लघुवित्तले बिहिबारदेखि आइपीओ निष्काशन गर्दै, शेयर पाउने भाग्यमानी मालामाल बन्ने

काठमाडौं । ओपनिङ रेञ्ज नै हजार भन्दा माथि हुने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले बिहिबार (फागुन ११ गते)देखि आइपीओ निष्काशन गर्दैछ । संस्थाले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेपछि सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको हो । आत्मनिर्भर...


कुमारी बैंकको साढे १६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्ना १ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १६ हजार ६०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक सेयरधनी तर्कबहादुर बुढाथोकीको नाममा रहेको सेयर बिक्री...


महालक्ष्मी लाइफद्धारा चैत ९ गतेसम्म विलम्ब शुल्क नविकरण गर्दा २५ प्रतिशत छुट

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विलम्ब शुल्क नविकरण गर्दा २५ प्रतिशत छुट प्रदान गर्ने भएको छ । कम्पनीका अनुसार बीमितहरुले अब फागुन ९ गतेदेखि चैत ९ गतेसम्म नविकरण बीमा शुल्क भुक्तानी गर्दा बिलम्ब शुल्कमा २५ प्रतिशत छुट पाउनेछन्...


लघुवित्त संस्थाहरु लघुवित्त जस्तो बनेनन् : अध्यक्ष ज्ञवाली

काठमाडौं । लघुवित्त विरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले पछिल्लो समय लघुवित्त संस्थाहरु लघुवित्त जस्तो नबनेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ज्ञवालीले यस्तो बताएका हुन् । लामो अध्ययनपछि लघुवित्त संस्थाहरुविरुद्ध उत्रिएको बताउँदै लघुवित्तरु संस्थाहरुले...


आदर्श लघुवित्तले डाक्यो पाँचौं साधारण सभा, २१% लाभांश र डिप्रोक्ससँगको मर्जर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पाँऔं सभा फागुन ३० गते मंगलबार गौतम भिलेज रिसोर्ट, बनेपा न.पा. ११ सिनागल, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे बस्नेगरी डाकेको हो । सभामा यस संस्थाले...


दुई कम्पनीद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । दुुई कम्पनीले कर्मचारी माग गरेको छ । आज सूचना प्रकाशित गर्दे प्रोग्रेसिप फाइनान्स र सप्तकोशी विकास बैंकले कर्मचारी माग गरेको हो । सप्तकोशी विकास बैंक सप्तकोशी विकास बैंकले टिआर एसिस्टेन्ट पदमा केहि सख्यामा कर्मचारी माग गरेको छ...


नबिल बैंक र महिला उद्यमी महासंघबीच महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि साझेदारी

काठमाडौं । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्य सहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन) बिच साझेदारी गरिएको छ । साझेदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी...


नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन, बुधबार कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । ङादी ग्रुप पावर, स्वावलम्बन लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी तीनवटै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार...


नेप्सेमा दुईवटा विकास ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल राष्ट्र बैंकको दुईवटा विकास ऋणपत्र सूचीकृत भएको छ । केन्द्रीय बैंकको २०८४ ‘झ’ नामक ५ वर्षे अवधि रहेको ८ अर्ब रुपैयाँ बराबरको ९.५० प्रतिशत ब्याजदर रहेको विकास ऋणपत्र र २०८४ ‘ञ’ नामक...


समायोजनपछि ग्लोबल आइएमई बैंकको शेयर सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आईएमई बैंकको शेयर सूचीकृत भएको छ । बैंक अफ काठमाण्डूलाई प्राप्तिपश्चात् कायम हुन आएको शेयर सूचीकृत भएको हो । बीओकेको ११ करोड २६ लाख १४ हजार ३ सय ३७ दशमलव १७ कित्ता...


लाभांश प्रस्तावसहित डिप्रोक्स लघुवित्तले डाक्यो २१औं साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान् गरेको छ । लघुवित्तले २१औं साधारण सभा फागुन ३० गते मंगलबार होटल सेभेन स्टार प्रा.लि. सौराहा, चितवनमा बस्नेगरी डोकेको हो । सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को...


कृषि विकास बैंकका नव नियुक्त सिइओ गोविन्द गुरुङले आजदेखि सम्हाले कार्यभार

काठमाडौं । कृषि विकास बैंकको नव नियुक्त सिइओमा गोविन्द गुरुङले आजदेखि कार्यभार सम्हालेका छन् । आईतबार सार्वजनिक बिदा परेको कारण आज नियुक्तिपत्र बुझेर कार्यभार सम्हालेका हुन् ।नव नियुक्त सिइओमा गोविन्द गुरुङले बैंक सञ्चालक समितिको कार्यवाहक अध्यक्ष तथा सिईओ छनौट समितिका...


स्टान्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने आज सोमबार (फागुन ८ गते) अन्तिम दिन रहेको छ । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । बैंकले माघ २६ गतेदेखि २४ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो ।...


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेकोछ । कम्पनीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको हो । कम्पनीको संचालक समितिको निर्णयअनुसार धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्न, रोक्का राख्ने लगायतका शेयरवालाहरुको...