७ अर्ब लगानीमा सानिभेरी जलविद्युत अघि बढ्दै, सिटिजन्स बैंकको अगुवाइमा पाँच बैंक सहभागी
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक., सिदार्थ बैंक र सानिमा बैंकसहित ५ बैंकहरुले ७ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ४४.५२ मेगावाट क्षमताको सानिभेरी जलविद्युत परियोजना आउने भएको छ । भदौ...
सिद्धार्थ बैंकका ग्राहकहरुलाई हिमालयन फ्रन्ट होटेलमा २० प्रतिशतसम्मको छुट
काठमाडौँ । सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटेलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार पोखरा स्थित हिमालयन फ्रन्ट होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा २०...
वर्षदिनमा कर्मचारी तलबमा वाणिज्य बैंकहरुले खर्चिए ६० अर्ब, कुनले कति भुक्तानी गरे ?
काठमाडौँ । वर्षदिनमा वाणिज्य बैंकले आफ्ना कर्मचारीहरुलाई ६० अर्बभन्दा बढी तलब भुुक्तानी गरेको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१।०८२ मा कर्मचारीहरुको तलब बापत ६० अर्ब ३ करोड ५ लाख रुपैयाँ भुक्तानी गरेका हुन्...
पोखरामा इमेज बचत सहकारीले एक लाखमुनि बचतकर्ताको रकम फिर्ता गर्न सुरु
काठमाडौँ । इमेज बचत तथा ऋण सहकारी संस्थाले पोखरामा एक लाख रुपैयाँ मुनिका बचतकर्ताहरूको रकम फिर्ता गर्न सुरु गरेको छ। सहकारीले पहिला बागलुङमा एक लाखमुनि बचत गरेका ६ सय १३ जनाको रकम फिर्ता गरिसकेको छ। हाल पोखरा शाखामा १५८...
एसईईमा उत्कृष्ट नतिजा ल्याउने रमिता बीकेलाई महुली लघुबित्तद्वारा नगद पुरस्कार र सम्मान
काठमाडौँ । महुली लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चकमकेले एसईई २०८१ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । संस्थाले केन्द्र नं. ३३ की सदस्य जानुका माया कामीकी छोरी रमिता बीकेलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान...
१० वाणिज्य बैंकको ऋण गुणस्तर परीक्षणः राष्ट्र बैंकले दियो बंगलादेशी कम्पनीलाई पाँच महिनाको समय
काठमाडौं । नेपालका ठूला १० वाणिज्य बैंकको ऋणको गुणस्तर परीक्षण गर्ने जिम्मा पाएको बंगलादेशी कम्पनीले पाँच महिनाभित्र काम पूरा गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको समयसीमा अनुसार हाउलाडार युनुस एण्ड कम्पनीले आगामी जनवरी महिनाको अन्त्यसम्म सम्पत्ति गुणस्तर...
नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन...
सूर्योदय वोमी लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं। सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३४ हजार ७५० कित्ता संस्थापक शेयर सोमबारदेखि बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।...
एनआइसी एशिया बैंकद्वारा ३ करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि रू. ३ करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको...
हिमालयन बैंकको एफपीओ सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाण्डौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन बैंक लिमिटेडको एफपीओ सूचीकृत भएको छ । आइतबार नेप्सेमा बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगे अब उक्त एफपीओ सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ...
टाट पल्टिने रेखातर्फ उन्मुख नारायणीलाई हकप्रद उपहार, ५०% खराब कर्जा हुँदा समेत नियामक ‘रमिते’!
काठमाडौँ । वित्तीय रुपमा टाट पल्टिने अवस्थामा पुगेको नारायणी डेभलपमेन्ट बैंक हकप्रद निष्कासन गर्ने भएको छ । निष्क्रिय कर्जा, ऋणात्मक नाफा, घट्दो प्रतिशेयर आम्दानीको चपेटामा रहेको बैंक हकप्रद निष्कासन गर्ने बाटो तिर अघि बढेको हो । बैंकले हाल कायम...
लघुवित्तका लगानीकर्ता बने मालामाल, यी कम्पनीको सर्वाधिक बढ्यो मूल्य
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३०.६९ घटेर २७५० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आइतबार लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । आज उन्नति...
सम्पत्ति गुणस्तरमा उत्कृष्टताः महालक्ष्मी विकास बैंकलाई भारतीय चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्ड
काठमाडौँ । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स कोलकत्ता भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘सम्पती गुणस्तर’ अन्तर्गतको विधामा सम्मान पाएको हो । अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित “तेस्रो इर्मजिङ्ग एसिया बैंकिङ्ग कनक्लेभ एण्ड...
वर्षदिनमा बैंकको कर्जा लगानी साढे ३ खर्बले बढ्योः नबिल र ग्लोबल अघि, आक्रामक एभरेष्ट र एनएमबि
काठमाडौँ । वाणिज्य बैंक कर्जा विस्तारमा आक्रामक देखिएका छन् । मन्दि र अनेकौं बाधाहरुका बिच बैंकहरुले कर्जा लगानी वृद्धि गरेका हुन् । गत आर्थिक वर्ष २०८१/०८२ मा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४८ खर्ब ५५...
५५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक : अधिक तरलता व्यवस्थापनमा आज २१ दिनका लागि बोलकबोल
काठमाडौँ । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज आइतवार २१ दिनका लागि ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत उठाइनेछ । हाल कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको अवस्थामा राष्ट्र...
सानिमा बैंकका ग्राहकहरुलाई बससेवाबाट टिकट खरिद गर्दा आकर्षक क्यासब्याक
काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बससेवासँग आकर्षक क्यासव्याकको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत ग्राहकहरुले सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड मार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट नेपालभरिको बस टिकटको खरिदमा...
हिमस्टार उर्जाको पहिलो कारोबार किन हुन सकेन ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमस्टार उर्जा कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छैन । आजको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनुपर्नेमा म्याचिङ्ग नभएका कारण कम्पनीको कारोबार हुन सकेन। कम्पनीले सर्वसाधारणमा बिक्री गरेको ११ लाख १९...
दशैंका लागि भदौ २९ गतेदेखि सुकिला नोट सटही गर्ने राष्ट्र बैंकको निर्णय
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट सटही अर्थात वितरण गर्ने निर्णय गरेको छ । दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग थापाथली, र...
सपोर्ट लघुवित्तद्वारा विशेष सभा आह्वान, पुँजीको संरचना परिवर्तन मूख्य प्रस्ताव
काठमाडौं । सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । संस्थाको भदौ १४ गते बसेको संचालक समिती बैठकले शेयर संरचना परिवर्तनको विशेष प्रस्तावसहित विशेषसाधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । संस्थाले हाल कायम संस्थापक शेयरधनी समूहको...
लाभांश घोषणा गर्ने माछापुच्छ्रे बैंक बन्यो पहिलो, कति दियो बोनस र नगद ?
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको भदौ १३ गते बसेको संचालक समिति बैंठकले शेयरधनीहरुलाई चूक्ता पूँजीको ४ प्रतिशत बोनस र ४...




















