कालिका लघुवित्तद्वारा लाभांश प्रस्ताव

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत...


मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश...


स्वरोजगार लघुवित्तद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश...


ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई असार मसान्तसम्म कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश...


पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज पुस ६ गते आइतबार विभिन्न पाँच वटा कम्पनीहरू महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल्स, सिनर्जी हाइड्रो इनर्जी र नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। पाँचै वटा कम्पनीहरूले आ–आफ्नो वार्षिक साधारणसभा...


लाभांशसहितका एजेण्डा पारित गर्दै आशा लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा धुलिखेलस्थित होटल अरनिको प्रा.लि. मा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश...


ज्योति विकास बैंकका कर्मचारीको व्यवहारका कारण डुबे अर्का व्यवसायी

काठमाडौं । सप्तरीमा ज्योति विकास बैंकले समाजिक सञ्जाल मार्फत् ऋणीहरूको चरित्र हत्या गर्दा बैंकका कर्मचारीमाथि हातपात र कालोमोसो दलेको घटना सेलाउन नपाउँदै फेरि अर्काे कालो कर्तुत बाहिर आएको छ । ज्योति विकास बैंकको गैरजिम्मेवार व्यवहार र लापरबाहीले बाँके जिल्लाको...


साना किसान लघुवित्तको सीईओमा बाशु अधिकारी, बैंक तथा वित्तीय क्षेत्रमा लामो कार्य अनुभव

काठमाडौँ । करिब चार महिनापछि साना किसान विकास लघुवित्तले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । कम्पनीको पुष ३ गते बसेको सञ्चालक समितिको बैठकले बाशु अधिकारीलाई सीईओको जिम्मेवारी दिएको हो । अधिकारीलाई पुष ३ गतेदेखि नै लागु हुने गरी...


सूर्योदय वोमी लघुवित्तद्वारा लाभांश वितरण नगर्ने निर्णय

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण बिनै स्वीकृतीको लागि विवरण राष्ट्र बैंक पठाउन लागेको छ । संस्थाको पौष...


नेपाल बैंकद्वारा लाभांश नदिने निर्णय

काठमाडौं । नेपाल बैंक लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारणसमा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र शेयरधनीलाई...


प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको...


प्रतिकित्ता ३९५ रुपैयाँमा छिमेक लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ७० हजार ८४७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये संस्थापक शेयरधनी एसजी सेक्यूरिटिज प्रा.लि को नाममा रहेको ६४ हजार ३०६ कित्ता र शिवाङ्गी इन्भेष्टमेण्ट प्रा.लि को नाममा रहेको ६४...


चार कम्पनीको साधारणसभा आज, तीन कम्पनीले लाभांश बाँड्ने

काठमाडौं । आज पुस ४ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत चारवटा कम्पनीहरूको साधारणसभा बस्दैछ भने तीनवटा कम्पनीले लाभांश प्रस्ताव पारित गर्दैछ। नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र २.१०५ प्रतिशत...


भोलिदेखि सिटिजन्स सन्तुलित योजना निष्काशनमा, एक अर्बको बन्दमुखी म्युचुअल फण्डमा लगानी अवसर

काठमाडौँ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत चौथो बन्दमुखी योजना सिटिजन्स सन्तुलित योजना सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस योजनाको कुल आकार एक...


नेरुडे मिर्मिरे लघुवित्तको सिईओमा केशव प्रसाद पौडेल नियुक्त

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा केशव प्रसाद पौडेल नियुक्त भएका छन् । संस्थाको आज बसको सञ्चालक समिति बैठकले पौडेललाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । तीन दशक लघुवित्त क्षेत्रको अनुभव बोकेको सिईओ यसअघि सम्पदा...


उद्यमशीलता र वित्तीय पहुँच विस्तारमा कुमारी बैंक र वीनरक इन्टरनेशनलको रणनीतिक सहकार्य

काठमाडौँ । सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रवद्र्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले उद्यमशिलता विकास तथा वित्तिय पहुच विस्तारका लागि वीनरक इन्टरनेशनल सग संझौता गरेको छ । यस सहकार्य अन्तर्गत बैंक र विनरकले संयुक्तरुपमा लक्ष्यित समुदायको उद्यमशिलता...


नेपाल बैंकको टप अप गरौं बोनस पाऔं अभियान सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ। बैंकले आफ्ना कर्मचारी र खातावाला ग्राहकलाई लक्षित गरी डिजिटल बैंकिङ प्रवर्द्धनका लागि यो अभियान सुरु गरेको हो। अभियान बैंकको सेवा प्रदायकसँगको सहकार्यमा...


भारु नोटमा सरकारको राष्ट्रघात, राष्ट्र बैंकमा ९ वर्षदेखि थन्किएको करोडौं रकम के हुन्छ ?

काठमाडौँ । देशको वित्तीय स्थायित्व र आर्थिक स्वाधीनतामै प्रश्न उठ्ने गरी सरकारले मन्त्रिपरिषद् बैठकबाट राष्ट्रघाती निर्णय गरेको छ । भारतले सन् २०१६ नोभेम्बरमा एकाएक ५ सय र १ हजार दरका पुराना नोट चलनचल्तीबाट हटाउँदै नयाँ दरका नोट प्रचलनमा ल्याएपछि...


नबिल बैंकले घातक रोग उपचार तथा आवधिक जीवन बीमा सुविधा बन्द गर्ने

काठमाडौं । नबिल बैंकले घातक रोग उपचार तथा आवधिक जीवन बीमा सुविधा नपाउने भएका छन् । बैंंकले व्यक्ति गत बचतकर्ता ग्राहकहलाई प्रदान गर्दै आएको घातक रोग उपचार तथा आवधिक जीवन बीमा सेवाहरु बन्द गर्न लागेको छ। बैंकले माघ १...


प्रभु बैंकका सीईओ अशोक शेरचन अस्पताल भर्ना

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन् । बुधबार उनलाई चिरायु अस्पतालमा उपचारका लागि लगिएको हो । अस्पताल स्रोतका अनुसार शेरचनको उपचार प्रहरीको निगरानीमा भइरहेको छ । उनीसहित केही अन्य...