प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्ना केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय...


सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण क्यूआर कोडबाट

काठमाडौं । सानिमा बैंकले नेपालमै पहिलो पटक क्यूआर कोड समाहित शैक्षिक कर्जा स्वीकृति पत्र प्रयोगमा ल्याएको छ । विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीहरुले लिने शैक्षिक कर्जाको प्रमाणीकरण बैंकले विभिन्न निकायहरुमा गर्नुपर्ने हुन्छ । त्यसैले, यो प्रकृयालाई सरल...


भारतको एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’ मा सदस्यता पाउने नबिल बन्यो पहिलो बैंक

काठमाडौं । । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ । एक्जिम बैंकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो र एकमात्र बैंक...


राष्ट्र बैंकद्धारा एसएलएफमा कडाई, समयमै ओभरनाइट सुविधा भुक्तानी नगरेका बैंकहरुको मौज्दातबाट लिन बाँकी रकम असुल गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले निश्चित समयावधिभित्र ओभरनाइट सुविधा भुक्तानी गर्न नसक्ने बैंक तथा वित्तीय संस्थाहरुको खातामा मौज्दातबाट लिन बाँकी सबै रकम असुल गर्ने भएको छ।राष्ट्र बैंकले दैनिक तरलता सुविधा (एसएलएफ) सम्बन्धी कार्यविधि (दोस्रो संशोधन, २०७९), २०७६ संसोधन गरेको...


नेपालको अर्थतन्त्रका चुनौतीका वारेमा सिबिफिन र आईएमएफवीच छलफल

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग गत मंसिर १६ गते भेटघाट तथा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलका...


नेप्सेमा सानिमा बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?

काठमााडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको शेयरमूल्य...


नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक शेयरबजार बन्द हुँदासम्म २.१६ अंकले बढेर १९६३को विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै आज शेयरबजारमा एक अर्ब...


सहकारीको समस्या समाधानका लागि उप्रेतीको संयोजकत्वमा महासंघले बनायो उपसमिति

काठमाडौं । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानको अधित्तम पहल गर्नका लागि राष्ट्रिय सहकारी महासंघले उपसमिति गठन गरेको छ । महासंघको मंसिर १५ गते बसेको २०२ औं बोर्ड बैठकले महासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीको संयोजकत्वमा उपसमिति...


धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच मर्जर सम्झौता, शेयर कारोबार रोक्का

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय सस्था र खप्तड लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर)मा जाने सम्झौता भएको छ । यी दुईसंस्थाबीच मंसिर १८ गते बिहान ९ बजे मर्जरमा जाने सहमतिपत्र (एमओयू)मा हस्ताक्षर भएको हो । सम्झौता भएसँगै नेप्सेले धौलागिरी...


सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (आईतबार) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १९ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको...


गरिमा विकास बैंकको गरिमा डिजिटल बटुवाबाट अब नेपालपे क्यूआरस्क्यान गरी भुक्तानी गर्न सकिने

काठमाडौं । गरिमा विकास बैंकको मोबाइल बैंकिङ एप (गरिमा डिजिटल बटुवा) बाट अब नेपालपे क्यूआरस्क्यान गरी भुक्तानी गर्न मिल्ने भएको छ । बैंकका ग्राहकले गरिमा डिजिटल बटुवा एपको प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्यूआर स्क्यान...


बैंकिङ क्षेत्रको पछिल्लो अवस्था र नेपाल राष्ट्र बैंक

विश्व आर्थिक परिदृष्य केलाउँदा पछिल्ला दिन त्यति उत्साहप्रद देखिँदैन ।खासगरी सन् २००८ को विश्व वित्तीय संकट टरेपछि कोभिड–१९ को असरस्वरूप विश्वका सबैखाले अर्थतन्त्र पुनः अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहनुपरेको अवस्था छ । यसबाट नेपालको वित्तीय क्षेत्रमा देखिएको बजार असन्तुलनले वित्तीय स्थायित्व...


एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल सिनेमा हलमा हेर्न पाउने

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवद्र्धनका लागि आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ ।...


आइएमईको बार्षिक साधारणसभा साधारण सम्पन्न, आइपीओमा लैजाने प्रस्ताव पारित

काठमाडौं । आइएमईको २२ औँ साधारण सभा सम्पन्न भएको छ । सभाले कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गरेको छ ।आइएमईले शुक्रबार राजधानी काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयमा सम्पन्न गरेको २२औँ साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यो...


एकै दिनमा १० लाख भन्दा माथिको कारोबार सम्पत्ति शुद्धिकरणमा रिर्पोटिङ गर्न राष्ट्र बैंकको निर्देशन, संशोधित एकीकृत निर्देशिका जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले संशोधित एकीकृत निर्देशिका आज जारी गरेको छ । तीन दिन पहिले जारी गरेको चालु आवको मौद्रक नीतिको प्रथम त्रैमासिक समीक्षा जारी गरेको थियो । आज जारी एकीकृत निर्देशनमा अबदेखि एकै दिनमा १० लाख रुपैयाँ...


समसामयिक अर्थतन्त्रको चरित्र : मूल्य र ऋण चापदेखि ‘स्ट्यागफ्लेसन’ सम्म

हाम्रो सरोकारका तीनवटै आर्थिक मञ्च (विश्व, दक्षिण एसिया र नेपाल) अहिले असहज अवस्थामा छन् ।अमेरिका र युरोपजस्ता विश्वका ठूला अर्थतन्त्र कोभिड महामारीको असरबाट उम्कन, तंग्रन खोज्दैछन् । यही बेला रुस र युक्रेन युद्धका कारण ऊर्जा, इन्धन र खाद्यान्न मूल्यमा...


के तपाईले बैंकमा खाता खोल्दा केवाइसी फर्म पूरा त भर्नु भएको छ नी ?, राष्ट्र बैंकले त्यस्तो खाता बन्द गर्दैछ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तिय संस्थालाई ग्राहकको पहिचान नभएको खण्डमा त्यस्तो ग्राहकसँग व्यवसायीक सम्बन्ध स्थापित नगर्न भनेको छ । राष्ट्र बैंकले पहिचान हुन नसक्ने ग्राहकको खाता समेत नखोल्न भनेको रसबै बैंक तथा वित्तीय संस्थालाई जारी...


बैंकहरुलाई सदाचार नीति बनाएर कार्यान्वयन गर्न राष्ट्र बैंकको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई सदाचार नीति बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंकहरुलवाई निर्देशन दिँदै बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीहरूले पालना गनुपर्ने आचरण सम्बन्धमा सदाचार...


यी हुन् सेयर होल्डरलाई २० प्रतिशतभन्दा बढी लाभांश दिने कम्पनीहरु, कुन कम्पनीका लगानीकर्ता मालामाल बन्दैछन् ?

काठमाडौं ।तपाईं कुनै पनि कम्पनीको सेयर किन किन्नुहुन्छ रु पक्कै पनि जुन कम्पनीले बढी प्रतिफल दिन्छ त्यो कम्पनी नै तपाईंको रोजाईमा पर्छ ।साधारणतया प्रतिफलका २ प्रकार छन् । पहिलो कम्पनीले प्रत्येक वर्ष लाभांशमार्फत् दिने प्रतिफल । र, दोस्रो सेकेन्डरी...


पुँजिबजार सुधार्न व्यावसायिक घरानाका कम्पनी सूचीकृत हुनुपर्छ: डा. मनोज शाही

अन्तर्राष्ट्रिय पुँजीबजारको तुलनामा नेपालको बजारमा धेरै उतारचढाव आउने गरेको देखिन्छ । त्यसको मुख्य कारण धितोपत्र बजारमा लगानी गर्दा अर्थतन्त्र, कम्पनीको वित्तीय अवस्था तथा बजार अवस्था विश्लेषण गरेर भन्दा पनि हल्लाका भरमा लगानी गर्ने प्रवृत्ति हाबी भएर पनि हो ।...