लाभांश घोषणाको तयारीमा रहेको जीवन विकास लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । लाभांश घोषणाको तयारीमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड ४७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । लघु्वित्तले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको...


लाभांश प्रस्ताव पारित गर्न महिला लघुवित्तले डाक्यो साधारण सभा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले आगन्तुक रिसोर्ट भ्युटार मार्ग धुलिखेल, काभ्रेमा बिहान ११ सभा आह्वान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश...


समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । लघुवित्तको माघ २० गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम...


वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्तको आइपीओ आजेदेखि निष्काशन

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (माघ २२)गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ जारी गरेको हो । लघुवित्तले सर्वसाधारणमा निष्काशनका लागि छुट्याइएको शेयरमध्ये ९ हजार ७०० कित्ता...


नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । जबराको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ९५ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो। १४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल...


बिपिडब्लु लघुवित्तले आइतबारदेखि आइपीओ बिक्री खुला गर्ने क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार (माघ २२ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले जारी पुँजीको ३ करोड रुपैयाँको ३२।३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ...


एनआइसी एशिया बैंकको ७५ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको ७५ हजार कित्ता शेयर बिक्री गर्ने भएको हो । बैंकले उक्त शेयरको न्यूनतम मूल्य ७०६...


किसान लघुवित्तद्वारा सम्बन्धित शेयरधनीलदाई बोनस शेयर वापतको कर तिर्न अनुरोध

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर वितरणका लागि सम्बन्धित शेयरधनीहरुलाई कर तिर्न अनुरोध गरेको छ । संस्थाले शेयरधनीहरुलाई बोनस शेयर प्रस्ताव गरेकोमा सो वापतको कर तिर्न भनेको हो । कम्पनीले एक सूचना प्रकाशित गरी २०७७ भदौ...


लाभांश र मर्जर प्रस्तावसहित ज्योति विकास बैंकले डाक्यो साधारण सभा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १५औं बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा फागुन १४ गतेका दिन त्रिभुवन आर्मी क्लव भद्रकालि, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।...


सप्तकोशी डेभलपमेन्ट बैंकको सिइओमा दिनेश कुमार पोखरेल नियुक्त

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिनेश कुमार पोखरेल नियुक्त भएका छन् । कम्पनीको माघ ८ गते बसेको संचालक समितिको बैठकले पोखरेललाई माघ ९ गतेदेखि नै लागू हुनेगरी सिइओ पदमा आगामी ४ वर्ष कार्यकालका लागि...


ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्दै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले माघ २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४।८५’ निष्काशन गर्न लागेको हो ।   बैंकले प्रतिऋणपत्र एक हजार अंकित...


कामना सेवा विकास बैंकका सिईओसहितका चार जना रिहा

काठमाडौं । कामना सेवा विकास बैंकका निवर्तमान सिईओ प्रबिन बस्नेतसहितका चार जनालाई आज प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ । कर्जा अपचलन मुद्दामा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेका चन्द्र बहादुर थापा, हरेन्द्र दाहाल र बीरेन्द्रसिंह भण्डार तथा प्रहरी समक्ष...


मौद्रिक नीतिको समीक्षामा १२ करोडको सीमा हटाउन माग

काठमाडौं । लगानीकर्ताहरुको छाता संगठनहरुले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि राष्ट्र बैंकलाई सुझाव दिएका छन् । तीन लगानीकर्ताका संगठनले आज चार बुँदे मागसहित राष्ट्र बैंकलाई सुझाव दिएका हुन् । तीन लगानीकर्ताका संगठनले शेयर धितो कर्जामा १२ करोडको सीमाले शेयर...


शेयरधितो कर्जा कायमै रहेको १२ करोडको सीमा हटाउने पक्षमा राष्ट्र बैंक सकारात्मक

काठमाडौं । मौद्रिक नीतिमार्फत लागू गरेको शेयरधितो कर्जा कायमै रहेको १२ करोडको सीमा हटाउने पक्षमा सरकार र राष्ट्र बैंक सकारात्मक देखिएको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीतिमा शेयर बजारलाई कडाइ गर्न मार्जिन प्रकृतिको शेयर धितोकर्जामा ४र१२...


गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको शेयर मूल्य समायोजन

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ६।५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको भाउ प्रतिकित्ता ३४२ रुपैयाँ ७२ पैसा कायम भएको छ । फाइनान्सको बिहीबारको अन्तिम कारोबार मूल्य ३६५ रुपैयाँलाई आधार मानेर यसको मूल्य...


दुई वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठडमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा २२ अंकको गिरावट आएको छ । शेयरबजार खुलेको केही समयसम्म मार्केट बढेपनि क्लोज हुँदासम्म दोहोरो अंकले घट्न पुगेको हो । आज शेयरबजार घटेपनि अघिल्लो दिनको तुलनामा भने कारोबार रकम बढ्न पुगेको छ...


उपकार लघुवित्तका तीन संचालकको कार्यकाल थप

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको तीन संचालकको कार्यकाल थप गरिएको छ । संस्थाले अध्यक्ष शान्ती देवि ढकाल, संचालद्धव नितु शर्मा र चन्द्रकला न्यौपानेको कार्यकाल थप गरेको हो । यी तीन संचालकको समयावधि माघ १८ गते सकिने भएको...


शाखा तथा प्रादेशिक कार्यालय संचालनको लागि एभरेष्ट बैंकले जग्गा खरिद गर्ने, यस्ता छन् शर्तहरु

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले शाखा कार्यालय तथा प्रादेशिक कार्यालय संचालनका लागि जग्गा खरिद गर्ने भएको छ । बैंकले धनगढीस्थित शाखा तथा प्रादेशिक कार्यालय संचालनको लागि जग्गा खरिद गर्ने भएको हो । बैंकले जग्गा खरिद गर्नको लागि केही शर्तहरु...


एनआइसी एशिया बैंकले थप १९ स्थानको जग्गा बिक्री गर्दै

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना नाममा दर्ता रहेका थप १९ वटा स्थानको जग्गा बिक्री गर्ने भएको छ । यसअघि बैंकले पहिलोपटक सूचना प्रकाशित गर्दै ३० ठाउँको र दोस्रो पटक सूचना प्रकाशित गर्दै ७ स्थानको जग्गा बिक्री गर्ने...


खराब कर्जा बढ्दा सिभिल लघुवित्तको नाफा प्रभावित, इपीएस कति ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा १ करोड ३३ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लघुवित्तले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको...