मेगा बैंकको वार्षिक साधारणसभा पुस ७ गते, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । मेगा बैंकले पुस ७ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ३।७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, सभाबाट नेपाल इन्भेष्टमेन्ट...


समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले मंसिर १ गतेदेखि संस्थापक समूहको ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलामीमा ल्याएको हो...


आइसीएफसी फाइनान्सको लाभांश प्रस्ताव, बोनस र नगद कति ?

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुलाईलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस...


सेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको बुधबार बसेको ३७२औं संचालक समितिको बैठकले गत आवको सञ्चित मुनताफाबाट हाल कायम चुक्ता पुँजीको ४।७५ प्रतिशत बोनश सेयर...


सानिमा बैंकको १४ वटा विभिन्न मर्चेन्टहरुसंग छुटको व्यवस्था

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टहरुसंग छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गरी...


कालिञ्चोक दर्शनको आइपीओमा स्थानियले कसरी आवेदन दिने ? प्रकृया सहित

काठमाडौं । कालिञ्चोक दर्शनले १४ गतेदेखि स्थानीय बासिन्दा तथा बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकाहरुले अधिकतम...


नेप्सेद्धारा आदर्श लघुवित्तको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आदर्श लघु्वित्त वित्तीय संस्था लिमिटेको शेयर कारोबार फुकुवा गरिदिएको छ । आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्तबीच असोज १५ गते मर्जरमा जाने सम्झौतागरेसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो । आदर्श लघुवित्तको...


नेपाल राष्ट्र बैंकले साढे १ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको रकम लगानी गर्ने भएको छ । बैंकले आज एक सुचना प्रकाशित गर्दै लगानी गर्ने जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकले सबैभन्दा बढी ‘क’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब २२...


लाभांश घोषणाको तयारीमा रहेको महिला लघुवित्तको शेयरमूल्य ४ हजार रुपैयाँमाथि, कति देला बोनस ?

काठमाडौं । साताको चौथो दिन शेयरबजार खुलेको केही समयमा नै महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४० रुपैयाँले बढेको छ । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयरमूल्य २ प्रतिशत अर्थात् ८० रुपैयाँ ३० पैसाले बढेर शेयरमूल्य ४ हजार ९५ रुपैयाँ...


सिन्धु विकास बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर, चार्टेट अकाउन्टेड र रिलेसनशिप म्यानेजर पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा...


नेपाल एसबिआई बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणत्र जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति माग्दै मंसिर १२ गते निवेदन पेश गरेको हो । बैंकले १००० रुपैयाँ अंकित दरका...


समृद्धि फाइनान्सका संचालक गुप्त बहादुर रानाद्धारा राजिनामा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडका संचालक गुप्त बहादुर रानाले संचालक पदबाट राजिनामा दिएका छन् । रानाले आफ्नो ब्यक्तिगत कारण देखाइ कम्पनीको संचालक पदबाट दिएको राजिनामा कम्पनीको मंसिर १३ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।


एनसीसी बैंकद्धारा शेयरधनीको खातामा लाभांश जम्मा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक लिमिटेडले आफ्नो शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले आफ्नो साधारण सभाबाट पारित भएको ७.६३३७ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो । साथै बैंकका अनुसार धितोपत्र बोर्डको...


कागजको फोहोर व्यवस्थापनका लागि नबिल बैंक र डोको बीच सम्झौता

काठमाडौं । नबिल बैंक र डोको रिसाइक्लर्स बीच बैंकमा हुनसक्ने विभिन्न खालका फोहोरहरुको ब्यवस्थापन गर्नका लागि सम्झौता भएको छ । यस सम्झौता बमोजिम डोकोले नबिल बैंकमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्राई पुनः प्रयोग गर्ने, कुहिने नकुहिने फोहोर छुट्याउने र...


राष्ट्र बैंकद्धारा मेगा बैंकको लाभांश परिमार्जन, नगद घट्यो

काठमाडौं । मेगा बैंक लिमिटेडले लाभाश परिमार्जन भएको छ । कम्पनीले गत आवको मुनाफाबाट कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र ३.८३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । बैंकको गत कात्तिक २९ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार...


मौद्रिक नीतिमा राष्ट्रबैंकको त्रैमासिक समिक्षाले वित्तीय स्थायित्व कायम गर्न सक्दैन :चेम्बर

काठमाडौं । राष्ट्र वैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा मार्फत गरेको व्यवस्थाले वित्तीय स्थायित्व कायम गर्न नसक्ने चेम्बर अफ कमर्सले जनाएको छ । संकुचित मौद्रिक नीतिसंगै त्रैमासिक समिक्षाले समेत वित्तीय क्षेत्रमा देखिएको समस्या सम्वोधन गर्न नसक्ने चेम्बरको ठहर छ ।...


कोरोना बीमा दाबी वापतको रकम नेपाल पुनर्बीमाले थपेन, कम्पनीले नै व्यवस्था गर्यो, सरकारसँग भरपाई लिन्छौ : बीमक संघ

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आजदेखि कोरोना बीमा दाबी बापतको रकम भुक्तानीको रकम बाड्न सुरु गरेको छ। तर नेपाल पृुनर्बीमा कम्पनीले भने रकम पठाएको छैन ।बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीहरुले आजदेखि सार्वजनिक सूचना जारी...


नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जरको अन्तिम सम्झौता स्वीकृत

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) प्रक्रियाको क्रममा तयार पारिएको अन्तिम सम्झौता स्वीकृत भई हस्तान्तरण भएको छ । यी दुबैं बैंकको छुट्टाछुट्टै बसेको संचालक समितिको बैठकबाट मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरको...


राष्ट्र बैंकद्धारा ९ वाणिज्य बैंकलाई कारबाही, कुन–कुन बैंक परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंक सुपरिवेक्षण विभागले सूचना जारी गर्दै ९ वटा वाणिज्य बैंक र बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो । राष्ट्र बैंकले बैंक...


लक्ष्मी बैंकको नँँया एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो नँँया एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएकोे छ । उक्त एक्स्टेन्सन काउन्टर संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा न. ४ स्थित गोला बजारमा रहेको छ । यो एक्स्टेन्सन काउन्टरको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा...