तरलता समस्या समाधान गराउन कोषलाई बैकर्सको आग्रह

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुले वजारमा देखिएको तरलता समस्या समाधान गर्न कोषले प्रभावकारी भुमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।कोषले आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिका सम्वन्धी छलफल कार्यक्रममा बैकर्सहरुले वित्तीय...


राष्ट्र बैंकद्धारा आजदेखि नयाँ नोट वितरण गर्न सुरु, कुन–कुन बैंकले पाए नयाँ नोट?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको छ । राष्ट्र बैंकले हिजोदेखि नै नयाँ नोट बजारमा उपल्ब्ध गराएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले बताए । बैंकले दसैं तिहारका लागि उपलब्ध नयाँ नोट...


बेष्ट फाइनान्स कम्पनीले खुलायो रोजगारीको अवसर

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले डिपार्टमेन्ट हेड पदको लागि कर्मचारी माग गरेको छ । सो पदका लागि कम्पनीले व्यवस्थापन विषयमा स्नातक...


आरएमडीसी लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीको काठमाडौं महानगरपालिका वडा नं. २८ मा रहेको केन्द्रीय कार्यालय काठमाडौं महागरपालिका वडा नं. १० मध्यबानेश्वरमा स्थानान्तरण गरेको हो । संस्थाले नेपाल राष्ट्र बैंकको भदौ २०...


नेरुडे लघुवित्तले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै अधिकृत प्रथम र तृतीय श्रेणीका लागि भ्याकेन्सी खुलाएको हो । लघुवित्तले सहायक कम्प्युटर अधिकृत र कम्प्युटर सहायक माग गरेको छ । सो...


मर्जरलाई अन्तिम रुप दिन सिवाइसी नेपाल र आँधिखोला लघुवित्तले डाक्यो विशेष साधारण सभा

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा मर्जरमा जाने भएको छ । यी दुई लघुवित्त एकआपसमा मर्जरमा जानका लागि दुवै संस्थाले विशेष साधारण सभा आह्वान गरेका छन् । आँधिखोला लघुवित्तको भदौ...


स्थानीय तहको सञ्चित कोष खातामा रहेको वाणिज्य बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउने समय थप

काठमाडौं । स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्म वाणिज्य बैंकहरुले पुनः निक्षेपका रुपमा गणना गर्न पाउने समय थप भएको छ। कम्पनीले ६ महिना अवधि थप गर्ने भएको अर्थमन्त्रालयको स्रोतले जनाएको छ। अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चित...


एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाताको भिडियोमा टिकटक प्रतियोगिता गर्दै, उत्कृष्ट ४३ जनालाई उपहार

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले टिकटक भिडियो प्रतियोगिता गरेको छ । बैंकले हालै सार्वजनिक गरेको ‘सर्वश्रेष्ठ बचत खाता’ को भिडियोको अडियोमा टिकटक च्यालेन्ज प्रतियोगिता गरेको हो । बैंकले ल्याएको एनआइसी एशिया बैंक सम्भव छ टिकटक भिडियो च्यालेन्समा भाग...


एनएमबि बैंकको उर्जा ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । एनएमबि बैंक लिमिटेडको उर्जा ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको उक्त ऋणपत्र ‘एनएमबियुआर९३।९४’ सिम्बोलबाट सूचीकृत भएको हो । बैंकको अंकित मूल्य १००० रुपैयाँ दरका कुल २७ लाख २७ हजार ४३७ कित्ता ‘एनएमबि उर्जा ऋणपत्र ४% २०९३।९४’...


सिटिजन्स बैंकका ग्राहकलाई नेशनल प्याथ ल्याबको प्याकेजहरुमा छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरुले नेशनल प्याथ ल्याबको हेल्थ प्याकेजहरुमा छुट पाउने भएका छन् । सिटिजन्स बैंक र दरबारमार्गस्थित “क” वर्गको नेसनल प्याथ ल्याब बीच बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले...


प्रभु बैंक र बाबा फुड्सबीच आकर्षक छुट गर्ने सम्झौता

काठमाण्डौं। प्रभु बैंक लिमिटेड र जनकपुरस्थित बाबा फुड्स एन्ड रेस्ट्रो प्राइभेट लिमिटेडबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतामा बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भूषणप्रसाद गुप्ता र बाबा फुड्सका तर्फबाट प्रबन्ध...


मुक्तिनाथ विकास बैंंकद्धारा बिभिन्न पदका लागि कर्मचारी माग

काठमाडौं । मुक्तिनाथ विकास बैंंकले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले चार्टेट एकाउन्टेन्ट, ब्रान्च म्यानेजर, रिलेसन म्यानेजर र अप्रेसन इन्चार्ज पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ ।...


कुमारी बैंकले शुन्य मौज्दातमा खोलि कारोबार नभएका खाता बन्द गर्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडले १० वर्षअघिदेखि शुन्य मौज्दातमा खोलि कारोबार नभएका खाताहरु बन्द गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनमा भएको व्यवस्थाअनुसार बैंकमा खोलिएका १० वर्ष देखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरु बन्द गर्ने...


लुम्बिनी विकास बैंकले ४ जना संस्थापक शेयरधनीको शेयर बिक्री गर्दै

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनी सुरज बरालको १३ हजार कित्ता, अनन्तराज पोखरेलको ४ हजार कित्ता, युगराज रेग्मीको ६५ हजार...


राष्ट्र बैंकद्धारा सुपर लघुवित्तलाई समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडलार्य समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेको छ । लघुवित्तमा संचालकसहित अन्य कर्मचारीको मिलेमतोमा नक्कली ऋणी खडा गरी ठूलो रकम अनियमितता गरेको भन्दै केन्द्रीय बैंकले उक्त लघुवित्तलाई समस्याग्रस्त ठहर गरेको...


सर्लाही, हरिवनको नयाँ रोडमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ भदौ २१ गतेदेखि सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकी ज्यूले...


नेपाल बैंकर्स संघ कर्णाली प्रदेशद्धारा अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बैंकर्स संघ कर्णाली प्रदेशद्धारा आयोजित वित्तिय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा विधमान नितिगत व्यवस्था सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वयन समिति जाजरकोट खलङ्गामा आज सम्पन्न भएको छ। कार्यक्रममा बीमा समितिका प्रादेशिक कार्यालयबाट...


सनराइज बैंकद्धारा पाउ पाथिभरा मन्दिरमा डिजिटल स्क्रोलिङ घडी जडान

काठमाडौं । सनराइज बैंक लिमिटेडले मेचिनगर–१३ झापास्थित पाउ पाथिभरा मन्दिरमा डिजिटल स्क्रोलिङ घडी जडान गरिदिएको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज पाउ पाथीभरा मन्दिरमा डिजिटल स्क्रोलिङ घडीको उद्घाटन गरेको हो । बैंकका महाप्रबन्धक रोविन कुमार नेपाल र...


सनराइज बैंकको १५ गुणा सम्मको प्रतिफल दिने मुद्दती खाता सञ्चालनमा

काठमाडौं । सनराइज बैंकको १५ गुणासम्मको प्रतिफल दिने गज्जबकोे मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैकले सनराइज गज्जबको मुद्दती खाता नाम दिइएको उक्त खातामा तोकिएको समयसम्म मुद्दती गरिएको रकमको ५ गुणा देखि १५ गुणा सम्म रकम प्राप्त गर्न सकिने...


१०.१५ प्रतिशत ब्याजदर भएको प्राइम बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत भएको छ । १०.१५ प्रतिशत ब्याजदर भएको बैंकको ऋणपत्र आज ‘पीबीडी८४’ सिम्बोलबाट सूचीकृत भएको हो । पाँच वर्षे अवधि तथा वार्षिक १०.१५ प्रतिशत ब्याजदर भएको ‘१०.१५% प्राइम डिबेञ्चर...