कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बिक्री प्रक्रिया अगाडी बडाएको हो । कम्पनीका संस्थापक शेयरधनी राजकुमार बाँनियाले आफ्नो नाममा रहेको दुुई हजार...


किसान लघुवित्तको सिइओमा पर्वत कुमार कार्की नियुक्त

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पर्वत कुमार कार्की नियुक्त भएका छन् । कम्पनीको साउन २२ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको सिइओ पदमा यही साउन २५ गतेदेखि लागू हुनेगरी कार्कीलाई नियुक्त गरेको...


खर्च बढ्दा सबैको लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्तो ?

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९ करोड ९७ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा...


सानिमा माई हाइड्रोपावरको यस्तो देखियो चौथौ त्रैमास

काठमाडौं । सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।यस त्रैमाससम्ममा हाइड्रोपावरको नाफा ३२।९८ प्रतिशत ले बढेर ५४ करोड ५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४० करोड ६४ लाख...


आदर्श लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । भर्खरै आइपीओ निष्काशन गरेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा उछाल आएको छ । गत आवको असार मसान्तसम्ममा लघुवित्तले ६८ लाख ९३...


रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरको मर्जरपश्चात एकिकृत कारोबार सुरु

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मर्जरपश्चात एकिकृत कारोबार सुरु गरेको छ । दुबै कम्पनीले गत असार ३१ गतेदेखि एकिकृत कारोबार शुरु गरेको हो। २०७८ कात्तिक १२ गते सम्पन्न रिडी हाइड्रोपावरको २० साधारण सभा...


एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा अब भदौ १ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकले ‘एभरेष्ट बैंक लिमिटेड...


सिभिल बैंकले वार्षिक ११% ब्याज भएको ऋणपत्र निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ५ वर्ष अवधि भएको वार्षिक ११ प्रतिशत ब्याज पाइने ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन पेश गरेको छ । बैंकले अंकित मूल्य १००० रुपैयाँ दरका...


आज यी कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । नेप्से १० अंकले बढ्दा २१३२। ८२ को विन्दुमा कायम भएको छ। नयाँ सारथी लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । लघुवित्तका लगानीकर्ताले ३।४८ प्रतिशतले घटेको छ । समलिङ पावर, ग्रामीण विकास, रुरु जलविधुत्, विन नेपाल, सिटिजन म्युचुअल फण्ड...


सिटिजन्स बैंकले ल्यायो दुई मुद्धती खाता सञ्चालनमा, दश गुणासम्म प्रतिफल पाइने

काठमाडौं । सिटिजन्स बैंकलेदुई वटा ल्यायो १० गुणा सम्म प्रतिफल पाईने खाता योजना मुद्धती खाताहरु सञ्चालनमा ल्याएको छ । बैंकले ‘सिटिजन्स चिरायु मुद्धती योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ खाता सञ्चालनमा ल्याएको हो । बैंकका अनुसार सिटिजन्स चिरायु मुद्धती...


महालक्ष्मी विकास बैंकको नाफासँगै इपीएस बढ्यो

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९५ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा ४४...


एनआईसी एशिया लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति?

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो । संस्थाले निक्षेप सम्बन्ध प्रबन्धकमा १ जना, निक्षेप सम्बन्ध अधिकृृत, एसिसिए वा सेमि क्वालिफाईड सिए, उप...


३६ लघुवित्तको वित्तीय विवरण सार्वजनिक हुँदा एकमात्रै अर्ब क्लबमा, कसको मुनाफा कति ? (तथ्याङ्कसहित)

काठमाडौं । हालसम्म ३६ वटा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । संचालनमा रहेका ६७ लघुवित्तमध्ये आधा लघुवित्त संस्थाहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गरेका हुन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय...


गोर्खाज फाइनान्सको खुद नाफामा गिरावट, इपीएस कति ?

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९ करोड २१ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ११.५९ प्रतिशतले...


रिजर्भको आकार बढाउँदा नयाँ सारथी लघुवित्तको नाफामा सामान्य सुधार, अन्य सूचक कस्तो ?

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ७ करोड ९० लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९.६९...


एक अर्बमाथि आम्दानी भएको ग्रामिण विकास लघुवित्तको नाफा घट्यो

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा गिरावट आएको देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १९ करोड ८२ लाख...


स्वरोजगार लघुवित्तको नाफामा उल्लेख्य सुधार, चुक्तापुँजी २५ प्रतिशतले बृद्धि

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा खुद नाफामा उल्लेख्य सुधार गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा २० करोड २६ लाख २९ हजार...


अभियान लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज (साउन २२) गते अन्तिम दिन रहेको छ । साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ...


बैंकहरुको नाफा २३ प्रतिशतले बढ्यो, कुन सूचाङ्कमा कुन बैंक अब्बल ? (तथ्याङ्कसहित)

काठमाडौं । नेपाल राष्ट बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त २६ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमासम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । केन्द्रीय बैैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशिका २०७८ संशोधन गरी...


ज्योति विकास बैंकको खुद नाफा ७० करोडमाथि, लाभांश क्षमता कति ?

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा सुधार देखिएको छ । गत आवको चौथो त्रैमाससम्ममा बैंकले ७० करोड १५ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन...