धौलागिरी लघुवित्तले आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्नको लागि धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाइसकेको छ । बोर्डले लघुवित्तलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ...


कामना सेवा विकास बैंकको तीन स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाण्डौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप तीन नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। उक्त बैंकले सेवा विस्तार गर्ने क्रममा असार २६ गतेबाट...


राष्ट्र बैंकद्धारा एलडी कायम गर्न नसेकेका वाणिज्य बैंकलाई क्यापटिल चार्ज,कसलाई कति लगायो ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले निक्षेप तरलता अनुपात नपुग्ने वाणिज्य बैंकहरुलाई कार्वाही गर्ने भएको छ ।चैत मसान्तसम्ममा सात वाणिज्य बैंकले तरलता अनुपात(लिक्विडिटी टू डिपोजिट रेसियो ‘एलडी’) कायम गर्न नसेकेको भन्दै क्यापटिल चार्ज गर्न लागेको हो । चैत मसान्तको विवरण अनुसार...


प्राइम बैंकले संस्थापक शेयर विक्री गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीको जेठ १० गते, असार १६ गते र असार २२ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थापक शेयर विक्री गर्ने भएको हो । उक्त बैंकले...


नेपाल लाइफ र एनआइसी एशिया बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक समुहतर्फको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । नेपाल लाइफको ५ लाख ९६ हजार ९२१ कित्ता र एनआइसी एशिया बैंकको ७ लाख १९ हजार ९५०...


साना किसान लघुवित्तको संचालकमा बाबुकाजी थापा नियुक्त

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा बाबुकाजी थापा नियुक्त भएका छन् । यसअघि सस्थापक शेयरधनी समूहतर्फबाट संचालक पदमा कृषि विकास बैंक लगायत वाणिज्य बैंकहरु मध्येबाट प्रतिनिधित्व गर्ने संचालक प्रताप सुवेदीको स्थानमा संस्थापक शेयरधनी कृषि विकास बैंकको...


४-१२ काे नीति कर्जा अधिकेन्द्रित हुन नदिनकाे लागि हाे

काठमाडाैं । नेपाल राष्ट्र बैंकका उच्च अधिकारीले चार-बाह्र कराेड रूपैयाँकाे शेयर कर्जाकाे सीमा कुनै सीमित व्यक्तिकाे अधिकर्जा हुन नदिन लागू गरिएकाे बताएका छन् । अर्थ समितिमा आज भएकाे छलफलमा नेपाल राष्ट्र बैंका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले यस्ताे बताएका हुन्।...


एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार २८ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म मात्रै नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउनेछन्...


नबिल र नेपाल बंगालदेश बैंकको एकिकृत कारोबार आज हुँदै

काठमाडौं नबिल बैंक र नेपाल बंगालदेश बैंक मर्जरपछि एकिकृत कारोबार आज हु्ँदैछ। दुई बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले एकिकृत कारोबार गर्ने निर्णय गरेको हो। राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै आज दुबैको एकिकृत कारोबार हुन लागेको हो।...


नेपाल बंगलादेश बैंकका ६२ कर्मचारीले रोजे स्वच्छिक अवकास, दुई वर्षको तलव सुविधा एकमुष्ठ पाउने

काठमाडौं । मर्जरमा सहभागी हुन नचाहने नेपाल बंगलादेश बैंकमा कार्यरत ६२ जना कर्मचारीले स्वच्छिक अवकास सुविधा बापत बम्पर सुविधा पाउने भएका छन् । हालसम्म नेपाल बंगलादेश बैंकमा कार्यरत ६२ जनाले स्वेच्छिक अवकाश रोजेका छन् । मर्जर सम्झौतापश्चात् एनबी बैंकले...


राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आइपीओ जारी गर्दै, क–कसले दिन पाउछन् आवेदन ?

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले असार २९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । उक्त कम्पनीले प्रतिकित्ता १०० अंकित...


नबिल बैंक र एनबि बैंकको एकीकृत कारोबार भोलि नहुने, यस्तो छ कारण

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बैंगलादेश (एनबी) बैंक लिमिटेडको एकीकृत कारोबार सोमबारदेखि नहुने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । दुवै बैंकको ग्राहक कारोबारको तथ्यांक सफ्टवेयरमार्फत एकीकृत गर्नको लागि डाटा माइग्रेशनको...


एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि (असार २७ गते) अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार २८ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म मात्रै नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको...


सिटिजन्स बैंकका संस्थापकले संस्थापक शेयर बिक्री गर्दै, भाउ कति ?

काठमाडौं । सिटिजन्स बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक सेयरधनी यम बहादुर खत्रीले आफ्नो नाममा रहेको २६ हजार २४३ कित्ता सेयर बिक्री खुला गरेका छन् । यसमा, सिटिजन्सकै संस्थापक सेयरधनीले...


प्रभु बैंकसँग १००ः९५ स्वाप रेसियोमा मर्जरमा जाने सेञ्चुरी बैंकको प्रस्ताव, मर्जरको सम्झौता गर्ने अन्तिम तयारी

काठमाडौं । प्रभु र सेञ्चुरी बैंकबीच १००ः९५ स्वाप रेसियो मर्जर सम्बन्धी अनौपचारिक सहमति भएको छ। दुई बैंकबीच स्वाप रेसियोमा अल्झिरहेको विवाद मिलेसँगै यसै साता मर्जरको अन्तिम सहमती गर्ने तयारी भएको छ। सेञ्चुरीको शनिबार बसेको संचालक समिति बैठकमा प्रभुको प्रस्ताव...


नबिल बैंक र एनबी बैंकले भोलिदेखि एकीकृत कारोबार सुरु गर्दै

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंक लिमिटेडले भोलि (असार २७ गते) सोमबारदेखि एकीकृत कारोबार गर्दैछन् । राष्ट्र बैंकले एनबी बैंकलाई नबिलमा समाहित गर्न अन्तिम स्वीकृति प्रदान गरेसँगै असार २७ गतेदेखि एकीकृत कारोबार हुने भएको हो ।...


एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

काठमाडौं । नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । बैंकले जारी गरेको ऋणपत्रमा अब साउन ४ गते कार्यालय समयसम्म आवेदन दिन सकिने भएको छ । उक्त बैंकले असार २२ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको हो...


नेपाल एसबीआई बैंक ३० औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल एसबीआई बैंक स्थापनाको ३० औं वर्षमा प्रवेश गरेको छ । बैंकले बिहीबार कर्मचारीसँग २९ औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले भर्चुअल सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहाँ एनएसबीएलका सबै कर्मचारीहरूले र्बैकको विकासको लागी...


सिभिल बैंकद्धारा ग्राहकलाई पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । सिभिल बैंक र पोखराको चरक मेमोरियल हस्पिटल बिच बैंकका ग्राहकहरुका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार सिभिल बैंकका सम्पुर्ण ग्राहकहरुले पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन्...


प्रभु र सेञ्चुरी बैंक मर्जरका लागि छलफलमा जुट्दै, दुई बैंक मर्जरमा जाँदा २२ अर्ब चुक्ता पुँजी पुग्ने

काठमाडौं । प्रभु र सेञ्चुरी बैंक मर्जरका लागि अन्तिम रुपमा दिन छलफल अघि बढ्दै छ । दुवै बैंकका संचालकहरूले अनौपचारिक मर्जरको लागि छलफल गरिरहेका छन्। दुई बैंकले आन्तरिक समिति बनाएर मर्जको प्रस्तावमा छलफल गरिरहेका हुन्। माछापुच्छ्रे बैंकसँग मर्जको प्रस्तावबाट...