निर्धन उत्थान लघुवित्तको सर्वसाधारण मुद्दती निक्षेपको ब्याजदर परिवर्तन
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण मुद्दती निक्षेपमा ब्याजदर परिवर्तन गरेको छ । लघुवित्तले यहि असार २१ गतेदेखि लागू हुनेगरी सर्वसाधारण तर्फको मुद्दती निक्षेपमा ब्याजदर परिवर्तन गरेको हो । जसमा ३ देखि ६ महिनासम्मको लागि १२.१५...
नेपाल लाइफ र एनआइसी एशिया बैंकको शेयर लिलामीमा, ७०० र ४२५ रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर लिलामीमा ल्याएको छ । कम्पनीको उक्त लिलामी शेयरमा इच्छुक लगानीकर्ताले आजदेखि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । नेपाल लाइफको ५ लाख ९६ हजार ९२१ कित्ता...
ग्लोबल आईएमई, नेपाल बंगलादेश बैंकसहित आधा दर्जन बैंकको अवस्था कमजोर बन्दै, तरलता समस्यापछि राष्ट्र बैंकको शरणमा
काठमाडौं । ग्लोबल आईएमई बैंक, नेपाल बंगलादेश बैंक तथा प्राइम बैंक सहित देशका आधा दर्जन बढि बैंकहरुको भित्री अवस्था निकै दयनीय बन्दै गएको पाइएको छ । असार मसान्त नजिकै आईपुग्दा समेत तरलता अभाव सम्बन्धी समस्या हल गर्न नसकी सिडी...
अब सनराइज बैंकको एटीएम कार्डमा पनि फोटा राख्ने मिल्ने
काठमाडौं । अब डेबिट अर्थात एटीएम कार्डमा पनि फोटा राख्ने मिल्ने भएको छ । सनराइज बैंकले नविनतम् बैंकिङ्ग सुविधा भित्राउने क्रममा कस्टुमाइज्ड फोटो कार्डको सुविधा ल्याएको हो । जसको शुरुवात असार १९ गतेदेखि भएको छ । बैंकले प्रसिद्ध समाजसेवी...
हिमालयन हाइड्रोपावरको आइपीओमा १६ लाख बढीको आवेदन
काठमाडौं । हिमालयन हाइड्रोपावरको आइपीओमा १ अर्ब ८४ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (असार १९ गते) साँझ ५ बजेसम्ममा १६ लाख २६ हजार ३४० जनाले १ करोड ८४...
हिमालयन बैंकसँग मर्जर सम्झौता गरेको सिभिल बैंकले गर्यो सिटिजन्स बैंकसँग छलफल, १ः१ को अनुपातमा मर्जरको तयारी
काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई असार मसान्तसम्म मात्रै सुविधा प्रदान गर्ने भएसँगै चार बैंकहरुले पार्टनर खोजिसकेको छन् भने बाँकिले छलफललाई तिव्रता दिईरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका...
एनआइसी एशिया बैंकको मोबाइल बैकिङ्ग एप ओम्नी च्यानल एपमा स्तरोन्नती, यस्ता सुविधाहरु थपिए
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले ‘ओम्नी च्यानल’ प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एप शुभारम्भ गरेको छ । बैंकले यसअघि एक सूचना प्रकाशित गर्दै आफ्नो मोबाइल बैंकिङ्ग एपको सिस्टम माइग्रेसन गर्नका लागि असार १७ गते राती ११ बजेदेखि असार १८...
सिटिजन्स बैंकको थप ३ शाखा काठमाडौं उपत्यकामा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ। बैंकले काठमाडौंको ठूलो भर्याङ्ग, थली र बुढानिलकण्ठमा थप ३ वटा शाखाहरु संचालनमा ल्याएको हो । योसँगै सिटिजन्स बैंकको शाखा संख्या १७६ पुगेको छ । बैंकले उक्त शाखाहरु...
कामना सेवा विकास बैंकले खुलायो रोजगारीको अवसर
काठमाण्डौं । कामना सेवा विकास बैंकले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सुचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । बैंकले १० ब्रान्च म्यानेजर, ५ जना एसिस्टेन्ट रिलेसनसिप म्यानेजर र कन्ट्रयाक्चुयल स्टाफमा केहि संख्यामा कर्मचारी माग...
साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंक यतिबेला आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तीव्र तयारीमा छ । चालु आर्थिक वर्ष सकिन केहि दिन बाँकी रहँदा राष्ट्र बैंक मौद्रिक नीतिको तीव्र तयारीमा जुटेको हो । यतिबेला राष्ट्र बैंकका अनुसन्धान विभागका कर्मचारी...
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका संचालकहरुको कार्यकाल थप
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको संचालक समितिको सदस्यहरुको कार्यकाल थप गरिएको छ । कम्पनीको २०७५ साल असार २२ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट निर्वाचित भई क्रियाशिल रहेका विद्यमान संचालक समितिका सदस्यहरको कार्यकाल यहि असार...
सिभिल बैंकद्धारा पोखराको लेकसाइडमा ९९औं एटीएम संचालन
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले पोखराको लेकसाइडमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले गरेका हुन् । उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु अम्वीर बोगटी, भीमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका...
नेशनल माइक्रोफाइनान्स नवौं वर्षमा प्रवेश, आगामी वर्षमा उत्कृष्ट रुपमा प्रस्तुत हुने प्रतिबद्धता
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । धादिङ जिल्ला निलकण्ठ–३ धादिङबेसीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले वित्तीय क्षेत्रमा आक्रामक सुधार गर्दै आजदेखि नवौं वर्षमा प्रवेश गरेको छ । सो...
आदर्श लघुवित्तद्धारा शेयर रजिष्ट्रार नियुक्त
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले शेयर रजिष्ट्रार सम्बन्धि सम्पूर्ण कार्य गर्न बिओके क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा पनि बिओके क्यापिटल नै रहेको थियो । आदर्शको...
लाभांश प्रस्तावसहित एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा साउन ९ मा बस्ने, बुकक्लोज कहिले ?
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले सभा साउन ९ गते सिद्धार्थ होटल, विर्तामोड, झापामा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । उक्त...
सिन्धु विकास बैंकले डाक्यो साधारण सभा, मर्जर प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले बाह्रौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले उक्त सभा साउन ६ गते बस्ने निर्णय गरेको हो । सो सभा साउन ६ गते शुक्रबार मिरावल...
एनआईसी एसिया बैंकले ल्यायो सबैभन्दा आकर्षक निक्षेप योजना, १० लाख निक्षेप राख्दा करोड फिर्ता पाइने
काठमाडौं । देशकै सबैभन्दा ठूलो एनआईसी एसिया बैंकले मुद्दति निक्षेपमा दश गुणा फिर्ता दिने योजना अघि सारेको छ । दीर्घकालिन लगानी संकलन गर्ने उद्देश्यले बैंकले यस्तो अघि सारेको हो । जस अनुसार एनआईसी एसिया बैंकले आज १० लाख रुपैयाँ...
नेपाल लाइफ इन्स्योरेन्स सहित दुई कम्पनीलाई संस्थागत लगानीकर्ताको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप तीन सूची सार्वजनिक गरेको छ ।जसमा दुई बीमा कम्पनी र एक म्युचुअल फण्ड रहेको छ। बोर्डले असार १७ गते थप ३ वटा नयाँ कम्पनी थपेर...
हिमालायन बैंकसँग मर्जर सम्झौता गरेको सिभिल बैंकले गर्यो सिटिजन्स बैंकसँग छलफल, १ः१ को अनुपातमा मर्जरको तयारी
काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई असार मसान्तसम्म मात्रै सुविधा प्रदान गर्ने भएसँगै चार बैंकहरुले पार्टनर खोजिसकेको छन् भने बाँकिले छलफललाई तिव्रता दिईरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका...
हिमालायन बैंकसँग मर्जर सम्झौता गरेको सिभिल बैंकले गर्यो सिटिजन्स बैंकसँग छलफल, १ः१ को अनुपातमा मर्जरको तयारी
काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई असार मसान्तसम्म मात्रै सुविधा प्रदान गर्ने भएसँगै चार बैंकहरुले पार्टनर खोजिसकेको छन् भने बाँकिले छलफललाई तिव्रता दिईरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका...



















