सनराइज बैंकद्धारा वैदेशिक रोजगारमा गएका श्रमिकहरुलाई आइपीओमा आवेदन दिने सूचना, कसरी दिन सकिन्छ आवेदन ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब नेपालमा जारी हुने जुन कुनै कम्पनीको साधारण शेयर (आइपीओ)को १० प्रतिशत हिस्सा प्रवासी नेपाली अर्थात वैदेशिक रोजगारमा जाने नेपालीलाई पर्ने गरि छुट्याउने व्यवस्था गरेको छ । केही कम्पनीहरुले वैदेशिक रोजगारमा जानेहरुका लागि १०...
नेपाल राष्ट्र बैंकले एक अर्ब २७ करोड मुद्दती निक्षेपमा लगानी गर्ने, शुक्रबारसम्म प्रस्ताव पेश गर्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले अवकाश कोष अन्तर्गत रहेको कर्मचारी सुरक्षण कोषको रकम मुद्दतीमा लगानी गर्ने जनाएको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा कुल एक...
अभियान लघुवित्तद्धारा कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अवसर
काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । लघुवित्तले कनिष्ठ अधिकृत, सुपरभाईजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थि कनिष्ठ सहायक पदमा...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले रुपन्देही, कपिलवस्तु र नवलपरासीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले रुपन्देही र कपिलवस्तुका लागि ब्रान्च म्यानेचर केही संख्यामा र रुपन्देही, कपिलवस्तु र नवलपरासीका...
सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको मंसिर २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको १२.५०...
शेयर कारोबार फुकुवा भएर आजदेखि यी चार कम्पनीको दोस्रो बजारमा कारोबार हुँदै
काठमाडौं । नेप्सेले हिजो चार कम्पनीको शेयर कारोबार फुकवा गरेको छ । नेप्सेले हिजो नाडेप, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको हो ।जसको कारण आजदेखि यी चार कम्पनीको दोस्रो...
सानिमा बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा १८ वटा सुविधा सहितको जेनेरेशन सानिमा सेभिङ्ग खाता
काठमाडौं । सानिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा १८ वटा सुबिधा सहितको जेनेरेशन सानिमा सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता १८ वर्ष भन्दा माथिका युवा वर्गहरुलाई लक्षित गरी ल्याइएको बचत खाता हो । शून्य मौजदातमा खोल्न सकिने...
नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । बैंकले ४ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम...
तीन कम्पनीको शेयर कारोबार फुकुवा, भोलिदेखि दोस्रो बजारमा कारोबार हुँदै
काठमाडौं । नेप्सेले तीन कम्पनीको शेयर कारोबार फुकवा गरेको छ । नेप्सेले ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको हो । यी तीनओटै कम्पनीको आधारभूत शेयरधनीबाहेक अन्यको शेयर कारोबार फुकुवा...
करिब २ बर्षपछि नाडेप लघुवित्तको शेयर कारोबार फुकुवा
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ। नेप्सेमा आज लघुवित्तको शेयर फुकुवा भएको हो । धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थियो...
सानिमा बैंकको १८औं वार्षिकोत्वस अफर, १८ जोडीलाई सौराहा भ्रमणको अवसर
काठमाडौं । सानिमा बैंक लिमिटेडले भोलि (मंसिर २१ गते) १८ औं वार्षिकोत्सव मनाउँदै छ । यस अवसरमा बैंकले एफवान सफ्टसंग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत १८ जना जोडीले सौराहा...
मेगा बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । मेगा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर २१) गते अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २३ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।...
धमाधम १० कम्पनीको वार्षिक साधारण सभा हुँदै, कुनले कति लाभांश दिदैछ ?
काठमाडौं । नेप्सेमा सूचीकृत थप १० कम्पनीको वार्षिक साधारण सभा हुँदैछ । अधिकांश बैंकहरुको साधारण सभा यहि मंसिर महिनामा हुँदैछ । जसमा ७ वटा वाणिज्य बैंक, दुई हाइड्रोपावर र एउटा होटलको साधारण सभा चाँडै हुदै ।मंसिर महिनामित्रै साधारण सभा...
मंसिर २९ गतेदेखि ५ अर्बको ऋणपत्र निष्काशन गर्दै निफ्रा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले यहि मंसिर २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५।८६’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।...
आरएमडीसी लघुवित्तले कति दिँदै छ शेयरधनीलाई लाभांश ?
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष कुल २७ दशमलव ३७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७८र ०७९ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी रू। १ अर्ब २४ करोड १० लाख ६६ हजारको...
एनएमबि बैंकद्वारा लाभांश घोषणा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले यस वर्ष नगद लाभांश मात्र वितरण गर्ने भएको छ । कम्पनीको मंसिर १९ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र ०७९ सम्मको वितरणयोग्य रकमबाट हाल कायम चुक्तापूँजी १८ अर्ब ३६ करोड ६७ लाख...
नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर २०) गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २१ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश...
विन नेपाल लघुवित्तले एफपीओ जारी गर्ने
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ जारी गर्ने भएको छ। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ५१ हजार २९३ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो। एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ।...
नेपाल राष्ट्र बैंकद्धारा प्रदेश नं. १ को वार्षिक प्रतिवेदन सार्वजनिक, कृषि र उद्योग व्यवसाय घट्यो (पूर्णपाठसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रादेशिक आर्थिक गतिविधि अध्ययन सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८।७९ को प्रदेश नं. १ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनअनुसार प्रदेश नंं. १ को कृषि ब्यवसाय घटेको छ...
एनआईसी एशिया लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले देशभरिमा सञ्चालित शाखाहरुको लागि कर्मचारी माग गरेको हो । संस्थाले सुपरभाइजर (शाखा प्रमुख) ६ जना, बरिष्ठ सहायक प्रमुख (शाखा प्रमुख) ५ जना, सहायक १० जना,...



















