शुक्रबार आँधीखोला लघुवित्त सहित यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार शेयरबजारमा सुधार आएको छ । आज नेप्से परिसूचक १३ अंकले बढेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३५ लाख १० हजार २९३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड ५ लाख ५४...


पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोडे

काठमाडौं । पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोडेका छन् ।१० औ दिनमा आज उनले अनसनमा रहेका उनले उनले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर अनसन तोडेका हुन् । संघर्ष समितिले राखेका माग पुरा गर्नको...


सेञ्चुरी बैंकद्धारा काठमाडौंको असनमा नयाँ शाखा विस्तार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाडौंको असनमा नयाँ शाखा विस्तार गरेको छ । ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बैंकले असार ९ गतेदेखि काठमाडौं नगरपालिका वडा नं. २५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकका संचालक...


सानिमा बैंकको ऋणपत्र आजदेखि निष्काशन, कति कित्ता दिने आवेदन ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले आज (असार १० गते)देखि ऋणपत्र निष्काशन गरेको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न गरेको हो । सो ऋणपत्रको अवधि १० वर्ष...


सिद्धार्थ बैंकको ४ अर्बको ऋणपत्र आजदेखि निष्काशन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आज (असार १० गते) देखि ‘एसबिएल डिबेञ्चर २०८९’ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा १० वर्षे अवधि रहेको ऋणपत्र निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ...


नेष्डो समृद्ध लघुवित्तले डाक्यो तेस्रो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार ९ गते बसेको संचालक समितिको बैठकले सभा असार ३१ गते बस्ने निर्णय गरेको हो । उक्त बैठकको निर्णयअनुसार सभा असार ३१...


ग्लोबल आइएमई बैंकले ग्राहकको डिजाइनमा डेबिट कार्ड उपलब्ध गराउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनौटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना अन्तर्गत यो सुविधा ल्याएको हो । बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत...


एनएमबि बैंकका ग्राहकलाई धनगढीको भाटभटेनीमा किनमेल गर्दा फाइदै फाइदा

काठमाडौं । एनएमबि बैंकले धनगढीको भाटभटेनीमा किनमेल गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने गरी साझेदारी गरेको छ । बैंकले किनमेल गरी एनएमबिको ई बैकिङ्ग(ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा बैंकका ग्राहकहरूले १०% वा ५०० रुपैयाँसम्म क्यासब्याक...


खप्तड लघुवित्तको बिक्रि प्रबन्धक नियुक्त

काठमाडौं । खप्तड लघुवित्तले बिक्रि प्रैबन्धक नियुक्त गरेको छ। कम्पनीले सर्वसाधारणलाई १ लाख ३२ हजार कित्ता शेयर सार्वजनिक जारी गर्ने भएको छ। उक्त निष्काशन बाँडफाँड पश्चात कम्पनीको शेयरधनीको अभिलेख राख्न, शेयरको धितोबन्धक/ रोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस...


माछापुच्छ्रे क्यापिटद्धारा शेयरधनीहरुलाई हितग्राही डिम्याट खाता नविकरण गर्ने आग्रह

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले शेयरधनीहरुलाई हितग्राही डिम्याट खाता नविकरण गर्ने आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको हो । माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे बैंकको शाखा कार्यालयहरू मार्फत डिम्याट...


डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार १ डलरको भाउ १२५ रुपैयाँ ७२ पैसा कायम रहेको छ । खरिददर १२५ रुपैयाँ १२ पैसा कायम रहेको छ । यसअघि असार ३...


मुख्य कार्यालय प्रयोजनका लागि रिलायन्स फाइनान्सद्धारा २० करोड २५ लाख रुपैयाँको घरजग्गा खरिद

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले मुख्य कार्यालय प्रयोजनका लागि घरजग्गा खरिद गरेको छ । कम्पनीले आफ्नो मुख्य कार्यालय निर्माणका लागि काठमाडौं महानगरपालिका वडा नं. १ को कित्ता नं. ४५३० मा बनेको घरजग्गा २० करोड २५ लाख रुपैयाँमा खरिद गरेको...


आशा लघुवित्तका स्वतन्त्र संचालक देवेन्द्र लाल श्रेष्ठद्धारा राजिनामा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक देवेन्द्र लाल श्रेष्ठले राजिनामा दिएका छन् । श्रेष्ठले आफ्नो व्यक्तिगत कारणले दिएको राजिनामा कम्पनीको असार ८ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा सोही मितिदेखि लागू हुनेगरी स्वीकृत गरेको हो...


नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न लागेको नबिल बैंकमा कर्मचारी संघको आपत्ती, यस्तो छ कारण

काठमाडौं । नबिल बैंक कर्मचारी संघले नेपाल बंगलादेश बैंकलाई प्राप्तिपछि पुरस्कृत हुने र व्यवस्थापनबाट थप हौसला प्राप्त हुने आशमा रहेपनि उल्टो मनोबल गिर्नेगरी नयाँ सहमति भएको भन्दै त्यसप्रति आफुहरुलाई मान्य नहुने बताएका छन् । नबिल बैंक र एनबि बैंकबीच...


नेप्सेमा थप ९ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । जानकी फाइनान्सको साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका ९ लाख ६१७ कित्ता बोनस शेयर सूचीकृत भएको...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?

काठमाडौं । शेयर बजार आज ३१।२१ अंकले घट्दा १८९३।५३ को विन्दुमा कायम भएको छ। ग्लोबल आईएमई स्किम १ र आँधिखोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सानिमा लार्ज क्याप, शिव श्री हाईड्रोपावर, एनआईबिएल समृद्धि फण्ड, तेह्रथुम पावर, सिद्धार्थ...


इच्छाराज तामाङलाई छुटाउन न्यायाधीशलाई २ करोड घुस दिन लागिएको अडियो बाहिरियो

काठमाडौं । सिभिल गुप्रका अध्यक्ष इच्छाराज तामाङलाई छुटाउन न्यायाधीशलाई २ करोड घुस दिन लागिएको अडियो बाहिरिएको छ। अधिवत्ता रुद्रप्रसाद पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायधीश राजकुमार कोइरालासँग १० करोड धरौटीमा छाड्न भनेको र २ करोड दिने उल्लेख छ । पोखरेल...


एनआइसी एशिया बैंकले थाल्यो क्युआर कोड वितरण अभियान, २५ सय भन्दा बढी क्युआर वितरण गर्ने तयारीमा

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले क्युआर कोड वितरण अभियान संचालन गरेको छ । बैंकले डिजिटल भुक्तानी प्रबद्र्धन गर्नका लागि प्रदेश १ स्थित सुनसरी जिल्लाको धरान शाखाबाट धेरै संख्यामा क्युआर कोड वितरण अभियान सुरु गरेको हो । बैंकले सुरुवाती...


मानुषी लघुवित्तद्धारा वरिष्ठ अधिकृत माग

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै वरिष्ठ अधिकृत माग गरेको हो । लघुवित्तले सो पदका लागि सिए वा एसीसीए उत्तीर्ण गरी कुनै पनि लघुवित्तको केन्द्रीय कार्यालयमा १ वर्ष...


सेञ्चुरी बैंकको १४५ रुपैयाँमा सवा १८ लाख कित्ता शेयर लिलामीमा, जो कोहीले खरिद गर्न पाउने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलामी बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको १८ लाख १२ हजार ८९ कित्ता शेयर सेञ्चुरी बैंकले लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको हो ।...