समसामयिक अर्थतन्त्रको चरित्र : मूल्य र ऋण चापदेखि ‘स्ट्यागफ्लेसन’ सम्म
हाम्रो सरोकारका तीनवटै आर्थिक मञ्च (विश्व, दक्षिण एसिया र नेपाल) अहिले असहज अवस्थामा छन् ।अमेरिका र युरोपजस्ता विश्वका ठूला अर्थतन्त्र कोभिड महामारीको असरबाट उम्कन, तंग्रन खोज्दैछन् । यही बेला रुस र युक्रेन युद्धका कारण ऊर्जा, इन्धन र खाद्यान्न मूल्यमा...
के तपाईले बैंकमा खाता खोल्दा केवाइसी फर्म पूरा त भर्नु भएको छ नी ?, राष्ट्र बैंकले त्यस्तो खाता बन्द गर्दैछ
काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तिय संस्थालाई ग्राहकको पहिचान नभएको खण्डमा त्यस्तो ग्राहकसँग व्यवसायीक सम्बन्ध स्थापित नगर्न भनेको छ । राष्ट्र बैंकले पहिचान हुन नसक्ने ग्राहकको खाता समेत नखोल्न भनेको रसबै बैंक तथा वित्तीय संस्थालाई जारी...
बैंकहरुलाई सदाचार नीति बनाएर कार्यान्वयन गर्न राष्ट्र बैंकको सुझाव
काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई सदाचार नीति बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंकहरुलवाई निर्देशन दिँदै बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीहरूले पालना गनुपर्ने आचरण सम्बन्धमा सदाचार...
यी हुन् सेयर होल्डरलाई २० प्रतिशतभन्दा बढी लाभांश दिने कम्पनीहरु, कुन कम्पनीका लगानीकर्ता मालामाल बन्दैछन् ?
काठमाडौं ।तपाईं कुनै पनि कम्पनीको सेयर किन किन्नुहुन्छ रु पक्कै पनि जुन कम्पनीले बढी प्रतिफल दिन्छ त्यो कम्पनी नै तपाईंको रोजाईमा पर्छ ।साधारणतया प्रतिफलका २ प्रकार छन् । पहिलो कम्पनीले प्रत्येक वर्ष लाभांशमार्फत् दिने प्रतिफल । र, दोस्रो सेकेन्डरी...
पुँजिबजार सुधार्न व्यावसायिक घरानाका कम्पनी सूचीकृत हुनुपर्छ: डा. मनोज शाही
अन्तर्राष्ट्रिय पुँजीबजारको तुलनामा नेपालको बजारमा धेरै उतारचढाव आउने गरेको देखिन्छ । त्यसको मुख्य कारण धितोपत्र बजारमा लगानी गर्दा अर्थतन्त्र, कम्पनीको वित्तीय अवस्था तथा बजार अवस्था विश्लेषण गरेर भन्दा पनि हल्लाका भरमा लगानी गर्ने प्रवृत्ति हाबी भएर पनि हो ।...
मेगा क्यापिटल मार्केटको वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । मेगा क्यापिटल मार्केटको वार्षिक साधारण सभा आज शुक्रबार मंसिर १६ गते बस्दैछ । सभा फेयरफिल्ड बाई म्यारिओट, त्रिदेवी मार्ग, काठमाडौंमा दिउँसो ३।३० बजेबाट सुरु हुनेछ । सभामा क्यापिटलले २४।५ प्रतिशत नगद लाभांश ९कर सहित० दिने प्रस्ताव पेश...
नेपाल इन्भेष्टमेन्ट बैंकको कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि यहि मंसिर २१ गते बुकक्लोजको मिति तोकेका छ । यसर्थ मंसिर २० गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले बैंकको प्रस्तावित लाभांश पाउनेछन् ।...
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेकोछ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको मंसिर १५ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको...
माछापुच्छ्रे बैंकको पेप्सीकोला शाखा स्थानान्तरण
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको पेप्सीकोला शाखा स्थानान्तरण भएको हो । काठमाडौं महानगरपालिका वडा नं. ३२ पेप्सीकोला स्थित रहेको बैंकको शाखा कार्यालय मंसिर ९ गते शुक्रबारदेखि साविक स्थानबाट करिब ५० मिटर दक्षिण...
एभरेष्ट बैंकद्वारा लालबन्दी सर्लाहीमा आफ्नो १२३ औं शाखा उद्घाटन
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज मिति २०७९ साल मंसिर १५ गतेका दिन सर्लाहीको लालबन्दीमा आफ्नो १२३ औं शाखा...
२६ मध्ये आधा बाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी, कुनले कति दिन सक्ला ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्ने क्रम जारी छ । संचालनमा रहेका २६ वटा वाणिज्य बैंकमध्ये १३ वाणिज्य बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरिसकेको छ भने बाँकी...
यी हुन् अब बन्ने सरकारले भोलिपल्टबाटै गनुपर्ने काम
सामान्यतया मुलुकमा हुने आमनिर्वाचनले नयाँ किसिमको विकास, सुशासन र समृद्धिको मार्गमा आसा जगाउँछ, किनभने जनताको सधैं अपेक्षा हुन्छ– आगामी सरकार ऊर्जाशील हुन्छ, उसले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ला र अघिल्ला सरकारबाट भएका गल्ती नदोहोयाउला। पछिल्लो आर्थिक अवस्थाबाट निराश व्यावसायिक...
नेप्से परिसूचक उकालो लाग्दा आज १ कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ११।२२ अंकले उकालो लागेको छ । शेयर बजार सुधारको बाटो तर्फ उन्मुख हुँदा आज शेयर बजारमा हरीयाली छाएको छ।आज धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर १० प्रतिशतले बढेको...
नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१ विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै आज शेयरबजारमा एक अर्ब ३२ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक नबिल...
नेपालको अर्थतन्त्रको संरचनात्मक क्षेत्रमा समस्या छ: अर्थमन्त्री शर्मा
काठमाडौं । नेपालको अर्थतन्त्रको संरचनात्मक क्षेत्रमा समस्या रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले २६ औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । खुला सीमानाका करण राजस्व घटेको स्वीकार गर्दै उनले निर्वाचनका...
बढेको ब्याजदर मार्केटबाटै करेक्सन होस भन्ने चाहेका छौंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बढेको ब्याजदर मार्केटबाटै करेक्सन होस भन्ने राय व्यक्त गरेका छन् ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले २६ औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो राय व्यक्त गरेका हुन् ।...
२८ सय रुपैयाँमाथि शेयरमूल्य रहेको जीवन विकास लघुवित्तले कति देला लाभांश ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको मु्नाफाबाट आफ्ना शेयरधनीहरुलाई भटाभट लाभांश घोषणा गरिरहेका छन् । अघिल्लो आर्थिक वर्ष २०७७।७८को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ७३ प्रतिशत बम्पर लाभांश वितरण गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत...
ज्योति विकास बैंकद्धारा संस्थापक शेयर बिक्रीमा, क कसले दिन पाउन्छन् आवेदन ?
काठमाडौं । ज्याति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको लागि आवेदन दिए पश्चात उक्त शेयर बिक्रीमा ल्याएको हो । शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना...
राष्ट्र बैंकद्धारा ४३ करोड थान नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नोटहरु छाप्न भारतीय सरकारी कम्पनीलाई जिम्मा दिएको छ । केन्द्रीय बैंकले हजार रुपैयाँ दरका कुल ४३ करोड थान नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको हो । केन्द्रीय बैंकले ठेक्का...




















